Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश प्रदेशको निती तथा कार्यक्रम प्रस्तुत : कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटनमा जोड


मधेश प्रदेशको निती तथा कार्यक्रम प्रस्तुत : कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटनमा जोड

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि निती तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ ।

आइतवार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेको हो ।

आगामी आ.ब.को नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिमा प्रमुख रुपमा जोड दिइएको छ । प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा वन तथा वातावरण, पर्यटनको विकास एवं सडक र अन्य पूर्वाधार निर्माणमा पनि जोड दिइएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा अनुत्पादक क्षेत्रको लगानी कटौती गरेर पुँजीगत खर्चमा वृद्धि गर्नुका साथै प्रदेशको आर्थिक वृद्धिका लागि वैदेशिक लगानी भित्रियाएर रोजगारीको अवसर श्रृजना गर्ने लगाएको कुरा समेटिएको छ ।

वैदेशिक रोजगारीबाट भित्रिने रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने, कृषि क्षेत्रको विकासका लागि सिँचाई, उन्नत बिउ बिजन तथा रासायनिक मलको आपूर्तिमा सहजता दिने लगायतका कुरामा समेत निती तथा कार्यक्रममा जोड दिइएको छ ।

कृषितर्फ मुख्यमन्त्री किसान उत्थान कार्यक्रम अन्तर्गत पशुको उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिनुको साथै जैविक कृषि उत्पादन गर्नका लागि किसानलाई प्रोत्साहन दिन साना किसानलाई अनुदान दिने नीति मधेस प्रदेश सरकारले आगामी आ.ब.मा लिएको छ ।

यसका साथै सिँचाइमा लगानी र किसानको खुशहाली कार्यक्रम अन्तर्गत विभिन्न प्रकारको सिँचाई सम्बन्धी पूर्वाधार निर्माणमा समेत जोड दिएको छ ।

दक्ष कृषि क्षेत्रको प्राविधिक उत्पादनका लागि कृषि विश्व विद्यालय चाँडै सञ्चालनमा ल्याउने निती सहित बाँझो जग्गाको प्रयोगका लागि सामूहिक बगर खेतीमा जोड दिने निती पनि प्रदेश सरकारको रहेको छ ।

वन तथा वातावरणको संरक्षणका लागि जहाँ “बाटो त्यहाँ रुख त्यहाँ हुन्छ सुख” मान्यतासहित वृक्षारोपण कार्यक्रममा जोड दिनुका साथै संघ, प्रदेश तथा स्थानीय तहको सहकार्यमा चुरे क्षेत्रको प्रभावकारी संरक्षण वृक्षारोपण गरेर हराभरा बनाउने र “चुरे जगाऊँ मधेस बचाउ” मान्यता अनुसार चुरे क्षेत्रमा जलाशयको निर्माण गर्ने नीति लिएको छ ।

पर्यटनतर्फ प्रादेशिक पर्यटन र पूर्वाधार विकासको आधार मान्यता सहित पर्यटकीय क्षेत्रको विकास गर्नुका साथै दुधमति कोरिडोरको निर्माण र प्रदेशको विभिन्न धार्मिक स्थलको निर्माण एवं विकास गर्ने कार्यक्रम समेटिएको छ ।

स्वास्थ्यतर्फ ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा प्रयोगशाला परीक्षणमा ९० प्रतिशत छुट दिने, मुटु तथा क्यान्सर रोगीलाई उपचारमा सहयोग गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

नीति तथा कार्यक्रममा टोल क्लिनिक सेवा सञ्चालन गरी स्थानीयस्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने, धनुषाको नगराइनमा शहीद दुर्गानन्द झाको नामबाट बाल अस्पताल स्थापना गर्ने, प्रदेश मुद्रण संचालन गर्नेजस्ता विषय पनि निती तथा कार्यक्रममा समावेश गरिएको छ ।

शिक्षातर्फ वर्षेणी २४ जना प्रदेशका उत्कृष्ट शिक्षकहरूलाई वर्षेनी रुपमा मधेस शिक्षा पुरस्कार दिने, छोरी शिक्षा विमालाई निरन्तरता दिने, कक्षा १२ का छात्राहरूलाई ल्यापटप दिने, महोत्तरी जिल्लाको मटिहानीमा रहेको संस्कृत कलेज तथा विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको संस्कृत अध्ययन अध्यापन केन्द्र बनाउने, कक्षा ८ का सामुदायिक विद्यालयका छात्राका लागि साइकल वितरणका लागि विद्यालयमा नै अनुदान रकम पठाउने कार्यक्रम प्रदेश सरकारले राखेको छ ।

भौतिक पुर्वाधार विकासतर्फ “जहाँ सडक त्यहाँ विकास” भन्ने नारालाई आत्मसात् गर्दै सडक तथा पुलको निर्माणमा विशेष जोड दिने निती लिएको छ । प्रदेशको स्थायी राजधानी जनकपुरधाममा राजधानीको पूर्वाधार विकासका लागि श्रोत साधनको व्यवस्थापनका लागि संघ सरकारसँगको सहकार्यमा जोड दिने निती सरकारले लिएको छ ।

जनकपुरधाम तथा विरगञ्जको व्यवस्थित विकासका लागि विकास प्राधिकरणको गठन गर्ने जस्ता नीति दिएको छ । यसका साथै खेलकुदतर्फ युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदको विकासमा जोड दिने, भाषा संस्कृतिको विकासका लागि मैथिली तथा भोजपुरी प्रतिष्ठानको गठन गर्ने नीति लिइएको छ ।

प्रदेश प्रमुख मिश्रले प्रस्तुत गरेको सो निती तथा कार्यक्रम छलफलका लागि प्रस्ताव मुख्यमन्त्री लालबाबु राउतले पेश गरेको गरेको थियो । सो प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

निती तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेश गर्न सभामुख सरोजकुमार यादवले २४ घण्टाको समयावधि दिएको छ । जेठ २४ गते बस्ने प्रदेश सभाको बैठकमा दर्ता गराइएका संशोधन प्रस्ताव बारे जानकारी तथा निती तथा कार्यक्रममाथि छलफल हुनेछ । छलफल पश्चात सो निती तथा कार्यक्रम पारित हुनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ जेष्ठ २२, आईतवार २२:३५
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ जेष्ठ २२, आईतवार २२:३५
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ जेष्ठ २२, आईतवार २२:३५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ जेष्ठ २२, आईतवार २२:३५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ जेष्ठ २२, आईतवार २२:३५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ जेष्ठ २२, आईतवार २२:३५

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव