Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम कार्यपालिका निर्वाचनमा अन्तर्घात, कांग्रेसका ६ र एमालेका २ निर्वाचित


जनकपुरधाम कार्यपालिका निर्वाचनमा अन्तर्घात, कांग्रेसका ६ र एमालेका २  निर्वाचित

जनकपुरधाम, जेठ २० गते । जनकपुरधाम उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यका लागि भएकाे निर्वाचनमा नेपाली कांग्रेसका जनप्रतिनिधिहरूद्वारा अन्तर्घात गरिएकाे आराेप लगाइएकाे छ ।

कार्यपालिका सदस्यका लागि ६४ मत चाहिएकाेमा कांग्रेससंग ७० मत हुंदाहुंदै अन्तर्घातका कारण दुई जना उम्मेद्वार हारेका छन । एमालेसंग मिलाेमताे गरि कांग्रेसका नेताहरूले आफ्नाे उम्मेदवारलाई हराएकाे भनी आलाेचना सहितकाे विभिन्न टिकाटिप्पणी सामाजिक सञ्जालमा भइरहेकाे छ ।

शुक्रबार भएको निर्वाचनबाट नगर कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका ६ र नेकपा एमालेका २ जना सदस्य निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार नेपाली कांग्रेसबाट महिला सदस्यहरुमा फूल कुमारी देवी, मनीषा कुमारी देवी, शारदा पन्त, शैल कुमारी चौधरी र संजू देवी निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट दलित तथा अल्पसंख्यकतर्फ राकेश विक्रम साह र नेकपा एमालेबाट दिपेन्द्र कुमार साह तथा संतोष कुमार महतो निर्वाचित भएका हुन ।

निर्वाचित भएका राकेशले ८६, संतोषले ७८ र दिपेन्द्रले ६८ मत प्राप्त गरेका छन भने सोही पदमा नेकपा एमालेका उम्मेदवार जयशंकर गुप्ताले २९ र नेपाली कांग्रेसका पंकज कुमार महतोले ४९ तथा रामप्रवेश ठाकुरले ३५ मत प्राप्त गरेकाे जनाइएकाे छ ।

नगर कार्यपालिका सदस्य चयनको निर्वाचनमा एमाले र कांग्रेस एक्ला एक्लै उभिएकाेमा नगर सभा सदस्यहरूले निर्वाचन प्रक्रियाबाट कांग्रेस र एमालेका उम्मेदवारहरुलाई निर्वाचित गरेकाे कुरा निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाएकाे छ ।

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट उपमहानगरपालिकाको नगर सभामा कांग्रेसबाट ७०, एमालेबाट ३६, लोसपा १०, स्वतन्त्र ६, जसपा ३, माओवादीबाट १ र तमलोपा १ गरी १२७ सदस्य निर्वाचित भएका थिए । उक्त निर्वाचनबाट निर्वाचित १२५ सदस्यले कार्यपालिका सदस्य चयनका लागि मतदान गरेका प्याकुरेलले बताएका छन ।

उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा ८ पदका लागि १६ जनाले उम्मेदवारी दिएका थिए । ८ जना कार्यपालिका सदस्य निर्वाचित भएसंगै जनकपुरधाम उपमहानगरपालिकाको ३५ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसका १८, एमालेका ९, स्वतन्त्र ३, लोसपाका २, तमलोपाका १, माओवादीका १ र जसपाका १ जनाले प्रतिनिधित्व गर्ने भएका छन्उपप्रमुख किशोरी साहसहित ११ वटा वडाबाट निर्वाचित वडाध्यक्ष र नव निर्वाचित ६ जना कार्यपालिका सदस्यको हैसियतमा रहनेछन् ।
यता नेकपा एमालेबाट ९, स्वतन्त्र ३, लोसपाका २, तमलोपाका १, माओवादीका १ र जसपाका १ जनाले कार्यपालिकामा प्रतिनिधित्व गर्नेछन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ जेष्ठ २१, शनिबार ००:४८
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ जेष्ठ २१, शनिबार ००:४८
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ जेष्ठ २१, शनिबार ००:४८
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ जेष्ठ २१, शनिबार ००:४८
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७९ जेष्ठ २१, शनिबार ००:४८
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७९ जेष्ठ २१, शनिबार ००:४८

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव