Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वैदेशिक राेजगारकर्मीहरूकाे सहयाेगका लागि वडास्तरीय हेल्प डेस्क राख्नुपर्ने माग


वैदेशिक राेजगारकर्मीहरूकाे सहयाेगका लागि वडास्तरीय हेल्प डेस्क राख्नुपर्ने माग

जनकपुरधाम, जेठ १७ गते । वैदेशिक राेजगारमा जाने अप्रवासीहरूका प्रत्येक स्थानीय तहकाे वडाहरूमा हेल्प डेस्क स्थापना हुनुपर्ने मांग गरिएकाे छ ।

मंगलवार जनकपुरधाममा सामी परियाेजनाकाे धनुषास्थित सहयाेगी संस्था मित्र धनुषाले आयाेजना गरिएकाे पत्रकारसंगकाे अन्तरक्रिया कार्यक्रममा यस्ताे माग गरिएकाे हाे ।

कार्यक्रममा मित्र धनुषाका कार्यक्रम संयाेजक अनिरूद्ध मुखियाले देशकाे बजेट निर्माण हुने कूल आर्थिक श्राेत मध्ये एक तिहाई रकम वैदेशिक राेजगारमा रहेकाहरूले खुन पसिना कमाएकाे रकमबाट आउने रेमिटान्स हाे ।

ती रेमिटान्सकाे रकमबाट नै देशकाे विकास निर्माणदेखि कर्मचारीकाे तलब सहित समग्र बजेट निर्माण हुने गरेकाे छ, तर दुर्भाग्य वैदेशिक राेजगारमा रहेकाहरूकाे पीडा सुनदिने स्थानीय स्तरसम्म सरकारकाे कुनै अधिकारिक निकाय छैन ।

उनले भने देशैभरिमा सबैभन्दा बढी वैदेशिक राेजगारमा जाने जिल्लाकाे रूपमा धनुषा रहेकाे छ र सही सुचना र सीप दिने सरकारकाे अधिकारिक नरहेकाे कारण ठगिनेहरूकाे बढी संख्या यही जिल्ला हाे । त्यसैले यहाँ हरेक पालिकाकाे वडा वडामा स्थानीय तहद्वारा हेल्प डेस्क स्थापना हुनुपर्छ र यसकाे आवश्यकता पनि हाे ।

संचारकर्मीहरूकाे जिज्ञासामा मुखियाले भने वैदेशिक राेजगारमा जाने र रहेकाहरूकाे परामर्श तथा सहयाेगका लागि सामी परियाेजनाकाे सहयाेगीकाे रूपमा काम गर्दै आएका छाै त, हाम्राे कार्य क्षेत्र जिल्लाका ४ पालिकाकाे १५ वटा वडा मात्रै छ, यसले समग्र जिल्लाकाे समस्या समाधान गर्न सक्दैन ।

उनले थप्दै भने वैदेशिक राेजगारमा जाने प्रक्रिया वर्षाैसम्म रहनेछ, तर परियाेजना कार्यावधि छाेटाे हाे, त्याेपनि सिमित क्षेत्रमा मात्रै भएकाले यसकाे दिर्घकालिन र समग्र क्षेत्रकाे व्यवस्थापनका लागि पालिकास्तरैबाट वडास्तरीय हेल्प डेस्क स्थापना हुनुपर्छ ।

मुखियाले हामी रेमिटान्सकाे रकमबाट चल्ने पालिकाहरूमा गएर बजेटकाे १० प्रतिशत रकम मात्र वैदेशिक राेजगारमा जाने तथा रहेकाहरूकाे सीप, वि तिय व्यवस्थापन, मनाेपरामर्श र सही सुचना दिने सहयाेगका लागि छुटयाउन आग्रह गर्दा वेवास्ता गरिदै आएकाे दुखेसाे सुनाए ।

अन्तरक्रियामा मित्र धनुषाले सामी परियोजनाकाे चालू आ.ब. काे ९ महिनाको गतिविधिको प्रगति विवरण प्रस्तुत गरेको थियाे । साे अन्तर्गत वैशाख मसान्तसम्म वैदेशिक राेजगारमा जानेहरूलाई कागजात, काममा जाने कम्पनी बारे, राेजगारमा जांदा के के गर्ने/नगर्ने लगायत बारे १६ हजार ५४५ जनालाई परामर्श गरेका छन ।

तयस्तै ६५ जनालाई व्यक्तिगत मनाेपरामर्श, ३ सय १ जनालाई समुहगत मनाेपरामर्श, ३ सय १ जनालाई १२ वटा समुहद्वारा वितिय साक्षरता कक्षा दिएका छन ।

हाल जनकपुरधाम उपमहानगरपालिका, शहिदनगर नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र धनौजी गाउँपालिकामा सामी परियोजना सञ्चालन रहेकोमा आगामी दिनमा सबै पालिकामा यसको आवश्यकता रहेको परियोजनाका संयोजक अनिरुद्ध मुखियाले बताए ।

बजेटमा वैदेशिक रोजगारीको मुद्दा सम्बोधन गर्न सामी लागु भएको सबै स्थानीय तहलाई बजेट विनियोजनका लागि अनुरोध गर्ने, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सामी लागु भएका र लागु नभएमा पनि आप्रवासन कार्यविधि कार्यपालिकाबाट पास गराउने र वैदेशिक रोजगारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न श्रम तथा रोजगार शाखा स्थापना गर्न मांग समेत उनले गरे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ जेष्ठ १८, बुधबार १०:४८
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ जेष्ठ १८, बुधबार १०:४८
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ जेष्ठ १८, बुधबार १०:४८
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ जेष्ठ १८, बुधबार १०:४८
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७९ जेष्ठ १८, बुधबार १०:४८
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७९ जेष्ठ १८, बुधबार १०:४८

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव