Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशी दल साख जाेगाउन सकेन : कांग्रेस पहिलाे र एमाले बन्याे दाेश्राे ठुलाे दल


मधेशी दल साख जाेगाउन सकेन : कांग्रेस पहिलाे र एमाले बन्याे दाेश्राे ठुलाे दल

जनकपुरधाम, जेठ १४ गते । सबैभन्दा धेरै पालिका रहेकाे मध्ये मधेश प्रदेश दाेश्राे नम्बरमा छ ।

मधेशवादी दलकाे वर्चश्व रहेकाे प्रदेशकाे रूपमा मधेश प्रदेश रहेकाे । मधेश आन्दाेलनपछि मधेशमा वर्चस्व बनाएका मधेशवादी दलले सम्पन्न पछिल्लाे स्थानीय तहका निर्वाचनमा साख जाेगाउन असफल भएकाे छ ।

२०७४ सालकाे निर्वाचनमा प्रदेशमा पहिलाे दलकाे रूपमा स्थापित भएका नेपाली कांग्रेस यस पटक पनि आफ्ना वर्चस्व कायम राख्दै अझ बढी पालिका जितेर पहिलाे दल बन्न सफल भएका छन ।

प्रदेशका १३६ पालिका मध्ये गत निर्वाचनमा ४० सिट जितेका कांग्रेस यसपटक ४७ सिट जितेका छन । दाेश्राे स्थानमा रहेका मधेशवादी दल तात्कालिन संघीय समाजवादी पार्टी हालकाे जनता समाजवादी पार्टीले साख जाेगाउन सकेन ।

०७४ सालमा मधेशमा २६ सिट जितेका सपा हालकाे जसपाले २५ सिट ल्याएका छन भने देशभरिमा ३४ जितेका जसपा जम्मा ३० सिटमा सिमित भई ४ पालिका गुमाउनु परेकाे छ ।

तर गत निर्वाचनमा तेश्राे स्थानमा रहेका मधेशवादी दल तात्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल हालकाे लाेकतान्त्रिक पार्टी (लाेसपा) ले पनि आफ्ना साख जाेगाउन सकेकाे छैन ।
गत निर्वाचनमा २५ पालिका जितेका लाेसपाले यसपटक झण्डै आधाकाे हाराहारीमा मात्र १४ सिट ल्याउन सकेका छन । तेश्राे स्थानमा रहेका लाेसपा पछिल्लाे निर्वाचनमा ११ सिट गुमाउंदै चाैथाे स्थानमा झरेकाे छ ।

गत निर्वाचनमा प्रदेशमा पांचाै दल रहेका एमाले यस पटक फड्काे मार्दै दाेश्राे स्थान ल्याउन सफल भएका छन । तर चाैथाे स्थानमा रहेका माओवादी केन्द्र एक स्थान तल झर्दै पांचाैमा पुगेका छ ।

एमालेबाट फुटेर माधव नेपालकाे नेतउत्वमा गठित नेकपा एकीकृत समाजवादी पार्टीले पहिलाे पटकमै ६ सिट ल्याएर राम्राे स्थान ल्याएका छन । नेकपा एसले छठाै स्थान ल्याउन सफल भएका छन भने डा. सिके राउत नेतृत्वकाे जनमत पार्टीले २, लाेसपाबाट फुटेर बनेका तमलाेपा र विवेकशील साझा पार्टीले १/१ पालिका जित्न सफल भएका छन ।

पछिल्लाे निर्वाचन बागी स्वतन्त्र उम्मेदवारका लागि पनि भाग्यशाली साबित भएकाे छ । कांग्रेसबाट टिकट नपाउंदा बागी बनेर स्वतन्त्रमा उम्मेद्वारी दुईजनाले प्रदेशका एक उपमहानगरपालिका र एक नगरपालिकामा अत्यधिक मतले जित निकालेका छन ।

प्रदेशका राजधानी समेत रहेका जनकपुरधाम उपमहानगरपालिकामा मनाेज साह र महाेतरीकाे बर्दिबास नगरपालिकामा प्रहलाद क्षेत्रीले बागी भई स्वतन्त्रमै जितेर दलीय व्यवस्थालाई ठुलाे चुनाैती दिएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७९ असार २२, बुधबार १२:५४
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७९ असार २२, बुधबार १२:५४
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७९ असार २२, बुधबार १२:५४
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७९ असार २२, बुधबार १२:५४
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७९ असार २२, बुधबार १२:५४
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७९ असार २२, बुधबार १२:५४

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव