Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

तमलोपाको घोषणा : गरीबलाई आवासदेखि सुसशासन कायम प्राथमिकता

तमलोपाको घोषणा : गरीबलाई आवासदेखि सुसशासन कायम प्राथमिकता

जनकपुरधाम, वैशाख १८ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले आसन्न स्थानीय तह निर्वाचनको लागि गरीबलाई आवासदेखि सुसशासन कायम प्राथमिकता सहितको आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

जनकपुरधाम स्थित पार्टीको केन्द्रियमा आइतवार एक पत्रकार सम्मेलन आयोजना गरी तमलोपाले सो घोषणा पत्र सार्वजनिक गरिएको छ । स्थानीय तह निर्वाचनको दृष्टिगत गर्दै सार्वजनिक गरिएको सो घोषणा पत्रमा तमलोपाले सुशासन, आधारभूत सेवा एवं सुविधा, शिक्षा, स्वास्थ्य, कृषि उद्योग एवं वाणिज्य, पर्यावरण र युवा शक्तिलाई प्राथमिकता दिइएको छ ।

तमलोपाको सो घोषणा पत्रमा सुशासन कायम गर्न जनताद्वारा गरिएका गुनासोको अभिलेखिकरण र २१ दिनभित्र लिखित जवाफ सहित निराकरण, स्थानीय तहमा व्याप्त रहेका दलीय अन्धभक्ति निरुत्साहित गरी निष्पक्ष कार्य सम्पादन, कर्मचारीहरुको वृद्धि विकास, कर्तव्यपरायणतालाई पुरस्कार तथा अनियमितताको तादरुकताका साथ नियन्त्रण लगायतका कुरामा जोड दिइने उल्लेखछ ।

स्थानीय जनताको आधारभूत सेवा एवं सुविधा उपलब्ध गराउन घरवारविहिन गरीब, दलित आदिलाई आधारभूत आवास व्यवस्थापन, ग्रामीण बजार, बैंक, एटीएम, सहकारीको व्यवस्था, स्ट्रीट लाईटको व्यवस्था, शुद्ध पेयजलको व्यवस्था, पालिका बसोवास भित्र बाह्रै महिने सडक सञ्जाल विस्तार गरिने घोषणा पत्रमा भनिएको छ ।

युवा शक्तिको विकासका लागि प्रत्येक वडामा खेल मैदान, ई पुस्तकालय, इनडोर खेल सुविधा, योग ध्यान केन्द्र, रोजगारमूलक सीप प्रशिक्षणको व्यवस्था, विदेशिने प्रवृतिलाई निरुत्साहित गर्दै लुघ उद्यम, स्वरोजगार र सामाजिक स्वयंसेवकको प्रवद्र्धन र आयमूलक वृतिलाई अनुदान, ऋण आदिको व्यवस्था र पालिका स्तरीय सीपमूलक तालिम केन्द्रको स्थापना, बेरोजगार युवहरुलाई न्यूनमत श्रम रोजगारी र आज आर्जन लगायतका व्यवस्था गरिने घोषणा पत्रमा उल्लेख छ ।

घोषणा पत्र सार्वजनिक गर्दै तमलोपाका केन्द्रिय अध्यक्ष वृषेशचन्द्र लालले भने हाम्रो पार्टीको गठन सत्ताको लागि नभई मधेश आन्दोलनको मुद्दालाई स्थापित गर्नका लागि भएको हो । उनले भने मधेश आन्दोलन सहितका विभिन्न अधिकारको आन्दोलनले देशमा संघीयता आएपनि कार्यप्रणालीमा मात्र परिवर्तन आएको तर व्यवस्था उही पंचायतीशैलीको कायम रहेको छ त्यसलाई तोड्न तमलोपा स्थानीय तहको निर्वाचनमा अघि बढेको हो ।

स्थानीय स्तरमा बढदै गएको आर्थिक अनियमितता, भ्रष्टाचार र योजना खरीद बिक्रीको बढदै गएको विकृतिलाई निरुत्साहित गर्न स्थानीय तहमा तमलोपाले निर्वाचनमा भाग लिदैं विभिन्न स्थानमा उम्मेदवारी दिएको कार्यक्रममा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहले भने ।

पत्रकार सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार विभा ठाकुरले भनिन् मधेश आन्दोलनको अधिकार स्थापित संगै जनकपुरधामको पर्यटकीय रुपमा विकास तथा प्रवद्र्धन, भाषा संस्कृतिको संरक्षण, नगरको सरसफाई तथा डम्पिङ्ग साइटको व्यवस्था, शिक्षा, स्वास्थ्य, हरेक निकायमा महिलाको पहुँच, युवा शक्तिको विकास एवं विदेशिने युवाहरुलाई स्थानीयस्तरमै रोजगार तथा सहुलियत ऋणको व्यवस्था लगायतका उद्देश्य सहित आफूले उम्मेदवारी मेयर पदमा उम्मेदवारी दिएको बताईन ।

उनले भनिन् गएको पांच वर्षमा जनकपुरधामको अवस्था निकै बिग्रिएकोले परिवर्तनका लागि, महिला, बालबालिका तथा युवाहरुको विकास तथा पहुँचको लागि स्थानीयलाई स्थानीय सरकारको अनुभुति गराउन आफूले मेयरमा अघि बढेको हो । मेरो जित भनेको आन्दोलनकारीको जीत हुने दाबी उनले गरिन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ बैशाख १८, आईतवार २०:२९
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ बैशाख १८, आईतवार २०:२९
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ बैशाख १८, आईतवार २०:२९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ बैशाख १८, आईतवार २०:२९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ बैशाख १८, आईतवार २०:२९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ बैशाख १८, आईतवार २०:२९

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव