Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधामको मेयरमा त्रिपक्षीय प्रतिष्पर्धा, चौधरीको अग्रता


जनकपुरधामको मेयरमा त्रिपक्षीय प्रतिष्पर्धा, चौधरीको अग्रता

जनकपुरधाम, वैशाख १७ गते । आउंदो स्थानीय तह निर्वाचनका लागि मेयर पदका लागि जनकपुरधाम उपमहानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार प्रतिष्पर्धामा अगाडि देखिएका छन ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पार्टीका उम्मेदवार मनोज चौधरी अग्रस्थानमा देखिएपनि र स्वतन्त्र उम्मेदवार जानकीराम साह र बलराम महतो पनि प्रतिष्पर्धामा रहेका छन । बीच त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रतिष्पर्धामा अग्रस्थानमा रहेका लोसपाका उम्मेदवार चौधरी विभिन्न संघ संस्थाका सफल नेतृत्वकर्ता रहेको छ भने स्वतन्त्र उम्मेदवार जानकीराम साह वडा नम्बर ७ का निवर्तमान वडाध्यक्ष र बलराम महतो ठेकेदार पृष्ठभूमिबाट भएपनि समाजसेवी छन ।

पछिल्लो स्थानीय तहमा भारी मतले चुनाव जितेका तात्कालिन राष्ट्रिय जनता पार्टी हालको लोसपा रहेकोले उपमहानगरपालिकामा मजबूत संगठनको रुपमा मानिएको छ । पछिल्लो निर्वाचनभन्दा अझै संगठन विस्तार भएकोले लोसपा जनकपुरधाम उपमहानगरमा अन्य दलभन्दा मजबूत स्थितिमा रहेको लोसपाको दाबी रहेको छ ।

लोसपाका नगर अध्यक्ष समेत रहेका उम्मेदवार चौधरीले विचार र अधिकारको लागि संघर्षरत लोसपासँग जनताको साहनुभुति र संगठनको सक्रियताले हाम्रो सुनिश्चित रहेको भने । उनी भन्छन विगतको स्थानीय तहको निर्वाचनमा जनताको साथ तात्कालिन राजपासँग थियो, अहिले सो साहनुभुति र साथ लोसपासँग रहेको छ ।

जनकपुरधामका मतदाताहरु मधेशी जनताको हकहितको लडने लोसपा नै रहेको र लोसपाप्रति माहौल बन्दै गएकोले अहिलेसम्मको अवस्थामा मजबूत स्थितिमा रहेको छ । मुस्लिम समुदायपनि लोसपा उम्मेदवार चौधरीप्रति आकर्षित हुदै गएको कारण माहौल बन्दै गएको छ । यसका साथै पछिल्लो निर्वाचनमा निर्वाचन समितिको संयोजकको भूमिका निर्वाह गर्दै तात्कालिन राजपाका मेयरका उम्मेदवार, प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारलाई जिताउन सफल भएका हुन ।

जनकपुरधाम वडा नम्बर ११ का सुरेश साहले भने लोसपाका उम्मेदवार मनोज चौधरी चार÷चार कार्यकाल बस व्यवसायी संघ, ग्यास व्यवसायी संघको अञ्चल समितिको समेत सफल नेतृत्वको अनुभव बोकेका व्यतिm हुन, जसमा विकास गर्ने क्षमता र व्यवहारिक तथा समाजसेवी पनि हुन ।

चौधरीसँग संगठन चलाउन सक्ने क्षमता रहेको छ, विकास निर्माणको नितीगत योजना समेत रहेको कारण जनकपुरधामको उपमहानगरपालिकाका लागि उपयुक्त प्रमुख हुने जनकपुरधाम वडा नम्बर १२ परमेश्वर साह बताउंछन । उनी भन्छन लोसपासँग जातीय मत मात्र नभई उनको समाजसेवी आचरणले अन्य समुदायका जनताहरु पनि उनको साथ रहनेछ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो पनि प्रतिष्पर्धामा देखिएको छ । उनी राजनीतिक संगठनबाट नभएपनि समाजसेवी व्यक्ति हुन । जसको समाजमा विभिन्न लगानी रहेको छ । उनी विकासको नारा मात्र होइन सेवाको भाव लिएर समेत चुनावी मैदानमा उत्रेका छन । उनले आफूले जनकपुरधाम क्षेत्रमा गरेको कार्यको मूल्यांकन जनताले गर्ने बताउनु हुन्छ ।

त्यस्तै प्रतिष्पर्धामा अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साह पनि अगाडि देखिएको छ । उनी वडाध्यक्ष रहेकोले आफ्नो वडामा उपमहानगरको बजेटका साथै आफ्नो निजी लगानीमा गरेको पीसीसी ढलान, स्ट्रील लाइट जडान लगायतका कयौं विकासे काम गरेको कारण वडावासीका लागि मात्र जनकपुरधामकै लोकप्रिय नेताको रुपमा स्थापित भइसकेकोले प्रतिष्पर्धामा देखिएको छ ।

यी तीनजना प्रतिष्पर्धी बाहेक स्वतन्त्रबाट मनोज साह, सत्तारुढ गठबन्धनबाट जसपाका लालकिशोर साह, तमलोपाबाट विभा ठाकुर र जनमतबाट अनितादेवी साह सहित अन्य ३८ जना थप उम्मेदवार छन । यी उम्मेदवारहरु मध्ये मनोज कांग्रेसका बागी उम्मेदवार हुन भने, तमलोपाकी विभा ठाकुर मधेशकै प्रभावशाली नेतृ हुन । नेतृ ठाकुर विगतका मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरी छुट्टै पहिचान बनाउन सफल भएकी हुन । यदि चुनाव रेसमा गणना गर्ने हो भने उनी पनि एक हुन किनकी उनीसँग मधेश आन्दोलनका साथीहरुका साथै फोर कास्टको मत रहेकोले प्रतिष्पर्धामा उनको पनि नाम आइरहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७९ बैशाख १८, आईतवार २०:१४
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७९ बैशाख १८, आईतवार २०:१४
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७९ बैशाख १८, आईतवार २०:१४
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७९ बैशाख १८, आईतवार २०:१४
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७९ बैशाख १८, आईतवार २०:१४
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७९ बैशाख १८, आईतवार २०:१४

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव