Friday, October 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मटिहानी मेयरमा लोसपाबाट पुनः निर्वतमान मण्डल नै उम्मेदवार

मटिहानी मेयरमा लोसपाबाट पुनः निर्वतमान मण्डल नै उम्मेदवार

जनकपुरधाम, वैशाख १२ गते । महोत्तरीको मटिहानी नगरपालिकाको नेतृत्वका लागि निर्वतमान मेयर हरि प्रसाद मण्डल पुन मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको छ ।

सोमबार लोकतान्त्रिक समाजवादी पार्टि (लोसपा) नेपाल बाट मेयर पदकालागि मटिहानी नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको हो । उनी यस अघि तात्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट २०७४ मा निर्वाचित भएका थिए ।

निर्वतमान मेयर मण्डल २०७४ को चुनावमा आफना निकटतम प्रतिद्वन्दी संग झण्डै दोब्बर मतले विजयी भएका थिए । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको तिन कार्यकाल नेतृत्व सम्हालि सकेका मण्डलको व्यक्तित्व र उनको काम गर्ने आचरणले मटिहानी नगरवासी उनलाई भारी मतले विजयी बनाएका थिए ।

मटिहानी नगरपालिकाका जनताले एउटा राम्रो समाज वुझेका नेतृत्व खोजिमा रहेको अवस्थामा पालिको कमान सम्हाल्न मलाई शुरुमा मौका दिएको थियो, गएको साढे ४ वर्षमा जनताको अपेक्षा अनुसार विकासको काम गरेको हुनाले नगरवासीको आग्रहमा पुनः उम्मेदवारी दिएका मण्डलले बताए ।

पत्रकारिता क्षेत्रमा पनि उनी निर्भिक र कुशल नेतृत्व सम्हालेका कारण तीन÷तीन कार्यकाल पत्रकार महासंघ महोत्तरीको शाखाको सभापति बन्न सफल भएका थिए । उनी भन्छन पत्रकारितामा रहुँन्जेलसम्म कुनै दलको नभएर सवैका साझा पत्रकार बनेर आफनो कार्यकौशलता देखाएको कारण नै मलाई मठिहानीका जनताले नगरपालिकाको जिम्मेवारी सुम्पेका थिए, सो जिम्मेवारी सम्हालन आफू सफल भएको हो ।

निर्वतमान मेयर मण्डलले भने “ मैले मेयर कार्यकालको अवधिमा जनताकै ईच्छा आंकाक्षा स्वरुप काम गरेकोले फेरि पनि त्यहि जनताले मलाई आफनो जनमत दिने आश्वासन दिएकाले आफू पुनः दोहरियाउने आँट गरेको हुँ । मैले जनताको विश्वासमा भरग्दुर खडा उत्रने प्रयास गरेको छुँ ।

निर्वतमान मेयर मण्डलले थपे “मैले जनताका लागि कति गर्न सके त्यसको मुल्यांन यहि चुनावले आउने छ , मैले राम्रो ग¥या छु भने जनताले पनि मलाई नै निर्वाचित गर्न आफनो मत हाल्नु नै हुनेछ र विश्वास छ आफ्नो जीत सुनिश्चित छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ बैशाख १३, मंगलवार २०:०१
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ बैशाख १३, मंगलवार २०:०१
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ बैशाख १३, मंगलवार २०:०१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ बैशाख १३, मंगलवार २०:०१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ बैशाख १३, मंगलवार २०:०१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ बैशाख १३, मंगलवार २०:०१

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव