Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

क्षिरेश्वर नपाको कांग्रेसबाट अन्ततः पजियार नै बने उम्मेदवार


क्षिरेश्वर नपाको कांग्रेसबाट अन्ततः पजियार नै बने उम्मेदवार

जनकपुरधाम, वैशाख १२ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको स्थानीय तहको निर्वाचनमा मेयर पदका लागि नेपाली काँग्रेसबाट अन्ततः निवर्तमान मेयर योगेन्द्र पजियार नै उम्मेदवार बनेका छन ।

यसअघि नगर सभापति लालबाबु यादवले आफ्नो एकल नाम सिफारिस गरेपछि र प्रदेश समितिले जिल्ला सभापति उम्मेदवार हुन नपाउने निर्णय गरेपछि निवर्तमान मेयर पजियारको टिकट धरापमा परेको थियो ।

नगर सभापतिको सिफारिसलाई सदर गर्र्दै प्रदेश कमिटीले लालबाबु यादवलाई नै टिकट दिएका थिए । पछि पजियारले पनि नगर उपसभापति र सचिवको बैठक गराई आफ््नो एकल नाम सिफारिस केन्द्रमा पठाएको थियो । निकै रस्साकस्सीपछि केन्द्रिय कमिटिबाट पजियारलाई अधिकारिता दिएपछि उनी उम्मेदवारी दिएका हुन ।

सोमबार दिउँसो महेन्द्रनगर स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर पजियारले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । पजियारसँगै उपमेयरमा नेपाली काँग्रेसबाट उपमेयरको टिकट पाएकी रचना श्रेष्ठ माथेमाले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । पजियार र माथेमा दुबैजना काँग्रेसबाट २०७४ को निर्वाचनमा निर्वाचित भई कार्यकाल पुरा गरिसकेका छन् ।

क्षीरेश्वरनाथ नगरपालिकाका मेयर पदमा नेकपा एमालेको तर्फबाट सुखदेव यादवले मनोनयन दर्ता गराएका छन् । यस्तै एमालेले उपमेयरमा सोनाली चौधरीले टिकट दिएकोमा उनले उम्मेदवारी दर्ता गराएकी छिन् । नेकपा एसबाट क्षीरेश्वरनाथ नगरपालिकाको मेयरको टिकट पाएका शिवशंकर प्रसाद सिंहले मनोनयन दर्ता गराएका छन् ।

सोमबार दिउँसो महेन्द्रनगर स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर सिंहले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । सिंहसँगै उपमेयरमा नेकपा एसबाट निर्मला यादवले उम्मेदवारी दर्ता गराएकी छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७९ असार ९, बिहीबार ०९:५२
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७९ असार ९, बिहीबार ०९:५२
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७९ असार ९, बिहीबार ०९:५२
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७९ असार ९, बिहीबार ०९:५२
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७९ असार ९, बिहीबार ०९:५२
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७९ असार ९, बिहीबार ०९:५२

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव