Friday, October 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम मेयरका उम्मेदवारहरुको यस्तो छ प्रतिबद्धता

जनकपुरधाम मेयरका उम्मेदवारहरुको यस्तो छ प्रतिबद्धता

जनकपुरधाम, वैशाख १२ गते । जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वका लागि उम्मेदवारी दिएकाहरुले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन ।

मेयर पदका उम्मेदवारहरुले कोही नगरभित्रका कार्यालयहरुको भ्रष्टाचार शून्यमा झार्ने त जनकपुरधामलाई पोखरा काठमाडौ जस्तै बनाई त कोहीले सय दिनभित्र विकासशील नयाँ जनकपुरधाम बनाइ दिने लगायतका मनोयन दर्ता स्थलमा प्रतिबद्धता जनाएका छन ।

लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले जनकपुरधामलाई स्वच्छ, सफा, हरियो र फोहरमुक्त बनाउने अभियान सहित यहाँ शिक्षा, स्वास्थ्यको स्तरोन्नतिका साथै समग्र विकासलाई प्राथमिकताका नगर विकासको कार्य अघि बढाउने प्रतिबद्धता जनाए ।

उनले सबभन्दा पहिलो जनकपुरधामलाई नामको मात्र धाम नभई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, लामुखट्टे मुक्त नगरको रुपमा विकास गर्ने सहितका योजनाहरु अघि बढाउनेछु । तर त्यो कुरा म बोलेर भन्दा पनि जनतालाई गरेर देखाउनेछु ।

कांग्रेसबाट बागी भई उम्मेदवारी दिएका मनोज साहले विकासका मुद्दाहरु अगाडि बढाउने सहित ल्याण्डफिल्ड साइट र सडकको व्यवस्थापन, रोजगारीका अवसर श्रृजना, स्टेडियम निर्माण तथा आउटर रिङ्गरोडको निर्माण गर्ने प्रतिबद्धता जनाएका छन ।

त्यस्तै स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतोले आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्दै आफूलाई पैसाको कुनै लोभ लालच नरहेकोले समाज सेवा गर्न उम्मेदवारी दिएको भने । उनले भने मैले जनकपुरधाममा बनाएको रोडको संरक्षण हुन सकेको छैन, आफूले धेरै शहरहरुको पुर्वाधार निर्माणमा काम गरेकोले आफ्नो अनुभव जनकपुरधामलाई पोखरा र काठमाडौ जस्ता शहरको रुपमा विकास गर्ने योजना अघि सार्नेछु ।

एमालेका उम्मेदवार शिवशंकर साह हिराले भ्रष्टाचारमुक्त भए विकास आफै हुने भएकोले आफ्नो उम्मेदवारी नगरपालिका सहित नगरभित्र रहेका कार्यालयहरुमा हुने भ्रष्टाचारलाई शुन्यमा झार्ने उद्देश्यले रहेको बताए ।

साथै उनले सय दिनभत्र सरसफाई, डम्पिङ्ग साइटको व्यवस्थाप, लामखुट्टे र ट्राफिक व्यवस्थापन तथा एक वर्षभित्र प्रत्येक वडामा एम्बुलेन्स सहित मोहल्ला निशुल्क क्लिनिक संचालन गर्ने जसमा उपचार सहित निशुल्यक प्याथलोजीको व्यवस्था रहनेछ । तीन वर्ष भित्रै यहाँका सामुदायिक विद्यालय र कलेजलाई स्मार्ट स्कूल र कलेजको रुपमा विकास गर्नेछु ।

त्यस्तै हालैमा लोसपा परित्याग गरी एमाले प्रवेश गर्दा पनि टिकट नपाउंदा स्वतन्त्रमा उम्मेदवारी दिएका जानकीराम साहले नयाँ जनकपुरधाम निर्माण गरी टिकट बेचुवाहरुलाई तह लगाउन आफूले स्वतन्त्रमा उम्मेदवारी दिएका बताए ।

तमलोपा उम्मेदवार विभा ठाकुरले जनकपुरधामलाई भ्रष्टाचार मुक्त बनाई टोल टोलमा सडक विस्तार, निशुल्क स्वास्थ्योपचारको व्यवस्था, विद्यालयको स्तरोन्नति, रिङ्ग रोडको निर्माण र यहाँका धरोहरको रुपमा रहेका पोखरी तथा मठ मन्दिरहरुलाई अतिक्रमण बनाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रतिबद्धता जनाईन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ बैशाख १३, मंगलवार १९:४०
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ बैशाख १३, मंगलवार १९:४०
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ बैशाख १३, मंगलवार १९:४०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ बैशाख १३, मंगलवार १९:४०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ बैशाख १३, मंगलवार १९:४०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ बैशाख १३, मंगलवार १९:४०

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव