Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर पद जसपालाई दिएपछि जनकपुरधामका सभापति सहित सयाैले दिए राजीनामा

मेयर पद जसपालाई दिएपछि जनकपुरधामका सभापति सहित सयाैले दिए राजीनामा

जनकपुरधाम । आसन्न स्थानीय तह निर्वाचनकाे समय नजिकदै सतारूढ दल कांग्रेसकाे नेता कार्यकर्ताकाे आक्राेसले जनकपुरधाममा जनाधार गुम्दै गएकाे छ ।
सत्ता गठबन्धनको चुनावी भागबण्डामा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पद जनता समाजवादी पार्टी (जसपा) नेपालको भागमा परेपछि कांग्रेसका असन्तुष्ट सयाै नेता कार्यकर्ताहरूले राजीनामा दिएका छन ।

शुक्रवार एक पत्रकार सम्मेलन आयोजना गरी कांग्रेसका नगर सभापति मनोज साह सहित नगर तथा वडाका अढाई सयभन्दा बढी नेता कार्यकर्ताहरूले राजीनामा दिएका छन ।

गठबन्धनले जनकपुरधाम उपमहानगरको मेयर पद जसपालाई दिएपछि पार्टी नेता कार्यकर्ताहरुको सल्लाहमा चुनाव लड्न आजकै मितिदेखि पार्टीको नगर सभापति पद सहित साधारण सदस्य नरहने समेत गरी राजीनामा गरेको घोषणा गरे ।

उनले भने जनकपुरधाम उपमहानगरपालिका नेपाली कांग्रेसको उर्बर भूमि हो, पछिल्लो निर्वाचनमा समेत निकटतम प्रतिद्वन्दी रहेको अवस्थामा जनाधार नै रहेका जसपालाई मेयर पद दिनु भनेको यहाँ कांग्रेसलाई वनधारलाई समाप्त खेल भएको हुनाले पार्टीलाई बचाउन आफू सहितका नेता कार्यकर्ताहरुले हालका लागि राजीनामा दिएको हुँ ।

साहले भने कांग्रेसले गठबन्धनमा जनकपुरधामलाई अरुलाई दिएर आफ्नै घरमा आफैले आगो लगाएको भन्दै उनले अब आफु स्वतन्त्र उम्मेदवारी दिने बताए ।

उनले भने, ‘नेपाली कांग्रेसको २५ वटै वडाका सदस्यहरुको भावना अनुरुप स्वतन्त्रबाट चुनाव लड्न मैले राजीनामा दिएको हुँ । छाप जुन भएपनि अनुहार कांग्रेसी नै हुनुपर्ने जसपाबाट सम्भावित भ्रष्टाचारी उम्मेदवार र जनाधार नै रहेका पार्टी मत नदिने कांग्रेस नेता कार्यकर्ताहरुको आग्रहमा आफू स्वतन्त्रबाट उम्मेदवारी दिन मैले राजीनामा दिने निर्णयमा पुगेको छ ।’

संचारकर्मीहरुको जिज्ञासामा उनले भने हामीले केन्द्रिय समितिलाई गठबन्धनको निर्णय सच्याएर कांग्रेसलाई जनकपुरधामको मेयर पद दिनुपर्ने २४ घण्टे अल्टिमेटम दिएपनि कुनै चासो नदेखाई उल्टै गृहमन्त्री बालकृष्ण खाँडले कारवाही गर्छु भन्ने चेतावनी दिदैं आएको छ । आफू राजीनामा दिइसकेपछि केन्द्रिय समितिलाई कारवाही गर्ने अवसर नै हुँदैन बताए ।

तपाईको समूहबाट जनकपुरधामको २५ वटै वडामा स्वतन्त्रबाट हरेक पदमा उम्मेदवारी पर्ने भन्ने जिज्ञासामा उनले कांग्रेसलाई १० वटा वडा भागबण्डामा परेको छ, भागबण्डा बाहेक १५ वटामा हाम्रो स्वतन्त्र समूहबाट कांग्रेसलाई बचाउन उम्मेदवारी पर्नेछ ।

कांग्रेस पार्टीबाट परित्याग गरेपछि अर्को पार्टीमा जान सक्ने कतिको सम्भावना रहेको भन्ने प्रसंगमा साहले भने ११ गतेसम्म पार्टीलाई सच्चिन हामी मौका दिन्छौं यदि पार्टी गम्भीर भएन भने राम्रो अवसर आए आफू स्वतन्त्र मान्छे जहाँ पनि जान सक्छु यसमा कसैले मलाई हस्तक्षेप गर्न सक्ने छैन ।

कांग्रेसबाट राजनीमा पछि साह एमालेमा जान सक्ने कुरामा चर्चामा रहेको छ । एमालेसँग आन्तरिक छलफल समेत साहको भइसकेको तर मेयर पदमा बार्गेनिंग मिल्न नसकेको कारण पार्टी प्रवेशको कुरा रोकिएको श्रोतको भनाई छ ।

साहले आफूसंगै सचिव लालबाबु मिश्र, कोषाध्यक्ष विरेन्द्र यादव, वडा नम्बर १५ का सभापति नन्दलाल साह सहित अढाई सयभन्दा बढी क्रियाशील सदस्यहरुले संयुक्त रुपमा राजीनामा दिएको जानकारी दिए । तर सचिव मिश्रले आफुले राजिनामा नदिएकाे सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ बैशाख ९, शुक्रबार २२:३७
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ बैशाख ९, शुक्रबार २२:३७
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ बैशाख ९, शुक्रबार २२:३७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ बैशाख ९, शुक्रबार २२:३७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ बैशाख ९, शुक्रबार २२:३७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ बैशाख ९, शुक्रबार २२:३७

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव