Friday, October 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वीरगञ्जमा सत्ता गठबन्धनलाई काउण्टर : एमाले मेयरमा र लोसपा उपमेयरमा

वीरगञ्जमा सत्ता गठबन्धनलाई काउण्टर : एमाले मेयरमा र लोसपा उपमेयरमा

जनकपुरधाम । वैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनलाई काउन्टर दिदैं एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि गठबन्धनलाई तिव्र पारेका छन ।

एमाले र लोसपाबीचको गठबन्धनले पनि वीरगञ्ज महानगरपालिकाका लागि मेयर र उपमेयरमा संयुक्त उम्मेदवार चुनावी मैदानमा उतार्ने सहमति गरेका छन । सो गठबन्धनले एमालेबाट मेयर र लोसपाबाट उपमेयरको संयुक्त उम्मेदवार दिने सहमति गरेको छ।

बिहीवार बिहान एक पत्रकार सम्मेलन आयोजना गरी एमाले र लोसपाका जिल्ला कार्यसमितिको बसेको बैठकबाट गठबनधनलाई सार्थकता दिन मेयर पद एमाले र उपमेयर पद लोसपाले लिने र तथा वडाध्यक्षको टुंगो पछि लगाउने सहमति भएको जनाइएको छ ।

एमाले सचिव रघुवीर महासेठ र लोसपा नेता कर्णको आतिथ्यमा भएको सो पत्रकार सम्मेलनमा यस्तो सहमति भएको छ । पत्रकार सम्मेलन पश्चात एमालेका जिल्लाध्यक्ष जयप्रकाश थारु र लोसपाका जिल्लाध्यक्ष पुरुषोत्तम झाले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी सहमति बारे जानकारी गराएको छ ।

भागबण्डा अनुसार वीरगन्जको मेयरमा एमालेले वर्तमान मेयर विजयकुमार सरावगी उम्मेदवार बनाउने र उपमेयरमा लोसपाले जिल्ला अध्यक्ष पुरुषोत्तम झालाई उम्मेदवार बनाउने निर्णय समेत भएको लोसपाका नेता लक्ष्मण लाल कर्णले बताएका छन ।

स्थानीय तहमा मेयर वा उपमेयर मध्ये एक जना महिला उम्मेदवार अनिवार्य हुनुपर्ने प्रावधान रहेपनि पुरुषलाई नै किन उपमेयरको उम्मेदवार बनाइएको बारे कर्णले भने कुनै एक पार्टीबाट दुवै पदको उम्मेदवार हुँदाको अवस्थामा एक पुरुष र एक महिला अनिवार्य छ । महिला समावेशिताका लागि पनि हुनुपर्ने त्यही हो, तर महिलालाई जित्न सक्ने सम्भावना कम रहेकोले पुरुष उम्मेदवारलाई हामी अघि सारेका छौं ।

उनले भने सत्ता गठबन्धनभन्दा मजबूत उम्मेदवार दिन जित्ने सक्ने गरी उपमेयर पदका उम्मेदवारलाई हामीले अघि सारेका हौं । लोसपाबाट यसअघिसम्म झाकी श्रीमति रम्भा मिश्रको नाम चर्चामा रहेको थियो भन्ने प्रसंगमा उनले भने झा पनि उहाँकै श्रीमान हो, मिश्रभन्दा मजबूत उम्मेदवार झा भएकोले उहाँलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ । मिश्र पछिल्लो स्थानीय तह निर्वाचनमा समेत प्रतिष्पर्धा गरेकी थिईन । उनले चौथो स्थान ल्याएकी थिइन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ असार ९, बिहीबार ०९:२६
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ असार ९, बिहीबार ०९:२६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ असार ९, बिहीबार ०९:२६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ असार ९, बिहीबार ०९:२६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ असार ९, बिहीबार ०९:२६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ असार ९, बिहीबार ०९:२६

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव