Friday, October 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम जसपाको भागमा परेपछि कांग्रेसद्वारा विरोध प्रदर्शन

जनकपुरधाम जसपाको भागमा परेपछि कांग्रेसद्वारा विरोध प्रदर्शन

जनकपुरधाम, वैशाख ७ गते । जनकपुरधाम उपमहानगरपालिका सत्ता गठबन्धनको भागबण्डा अनुसार जनता समाजवादी पार्टी नेपाल (जसपा) को भागमा परेपछि कांग्रेस नेता कार्यकर्ताहरुले आक्रोशित भएका छन ।

सत्ता गठबन्धनको केन्द्रिय सहमति बाहिर लगतै जनकपुरधाम नगर समितिका पदाधिकारी तथा सदस्यहरुले गठबन्धनको निर्णयप्रति आपति जनाउंदै बुधवार सांझ जुलुस तथा टायर बालेर कांग्रेसका नेता कार्यकर्ताहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन ।

उनीहरुले गठबन्धनको निर्णय फिर्ता गर, शेरबहादुर देउवा मुर्दाबाद लगायतका नाराबाजी नगरको विभिन्न भागमा जुलुस प्रर्दशन गर्दै विद्यापति चौकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन । प्रर्दशनमा सहभागी कांग्रेस नगर समितिका कोषाध्यक्ष विरेन्द्र यादवले भने हाम्रो पार्टीको उम्मेदवार मनोज साह हो, गठबन्धनले जसपालाई दिने गरेको निर्णय हामी कदापी स्वीकार गर्दनौं, कांग्रेसबाट मनोज साह नै उम्मेदवार बन्नेछ ।

प्रदर्शनमा सहभागी इन्जिनीयर रञ्जित झा त्यागीले शेरबहादुर देउवा आफै पटक पटक गठबन्धनबाट प्रधानमन्त्री बनेको कारण आफ्नो कुर्सी बचाउन भागबण्डामा उम्मेदवार खडा गरेको आरोप लगाउंदै भने हामी छाता छापमा कदापि भोट दिदैनौं भने ।

नेपाली कांग्रेस जनकपुरधामका उम्मेदवार एवं नगरसभापति मनोज साहले गठबन्धनको यो निर्णय नेपाली कांग्रेसलाई आघात पुर्याउने हिसाबले गरिएको छ, यो निर्णयको घोर भत्र्सना गर्नुका साथै कडा बिरोध गर्ने नगर सभापति साहले चेतावनी दिए ।
उनले भने ‘हामीले केन्द्रिय निर्णयको बिरोध गर्छौँ, यसले कांग्रेसी कार्यकर्ताहरुको मनमा आघात पुगेको छ ।’ अगाडी भने ‘यो निर्णय बिरुद्ध वडा समिति, नगर समिति, क्षेत्रीय समिति सबै आक्रोशित छन् ।’

यता नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले केन्द्रमा गठबन्धन गर्ने निर्णय स्वीकार गर्नुपर्ने बाध्यता रहेपनि स्थानीय कार्यकर्ताहरुको आक्रोशको विपक्षमा हामी जांदैनौं बिहीवार नेता कार्यकर्ताहरुसंग छलफल गरेर रणनीति तयार गर्ने बताए ।

यसैबीच गठबन्धनको भागबण्डा निर्णय बारे असहमति जनाउंदै कांग्रेस धनुषाको बैठक समेत बस्न लागेको छ । काँग्रेसका नेता एवं मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले गठबन्धनको निर्णयप्रति पार्टीका अधिकांश नेता तथा कार्यकर्ताको असहमति रहेको बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ असार ९, बिहीबार ०९:०५
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ असार ९, बिहीबार ०९:०५
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ असार ९, बिहीबार ०९:०५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ असार ९, बिहीबार ०९:०५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ असार ९, बिहीबार ०९:०५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ असार ९, बिहीबार ०९:०५

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव