Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भारतलाई बक्याैता तिर्न निगम ऋण खाेज्दै, फेरि बढने पेट्राेलियम पदार्थकाे मूल्य

भारतलाई बक्याैता तिर्न निगम ऋण खाेज्दै, फेरि बढने पेट्राेलियम पदार्थकाे मूल्य

जनकपुरधाम, वैशाख २ । इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई बम्याैता रकम तिर्न नेपाल आयल निगमले ऋण खाेज्दै छन ।

निगमले वैशाख १० गतेसम्म आईओसीलाई झन्डै १४ अर्ब रुपैयाँ तिर्नुपर्नेछ। “बाह्र अर्बजति जुटाइसकेकाे छ भने अपुग दुई अर्बका लागि ऋण खाेज्दै छन ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने हामीले १२ अर्बजति व्यवस्था गरिसकेका छाै अपुग दुई अर्ब रुपैयाँका लागि राष्ट्रिय वाणिज्य बैंकसँग ऋण लिने कुरा भइरहेकाे छ” ।

ऋणका लागि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसँग एक चरणको कुराकानी भइसकेको उनले बताए । श्राेतका अनुसार सरकारको जमानीमा उक्त बैंकले ८.५ प्रतिशत ब्याजदरमा निगमलाई ऋण उपलब्ध गराउने छ।

आईओसीलाई भुक्तानी गर्न सरकारले निगमलाई पटकपटक रकम उपलब्ध गराउँदै आएको मूल्य स्थिरीकरण कोषमा अब २५ करोड रुपैयाँ मात्र बाँकी छ।

नेपाल आयल निगम किन आर्थिक सङ्कटमा?

आफ्नो लागत मूल्यभन्दा नेपालमा सस्तोमा पेट्रोलियम पदार्थको विक्री गर्नुपरेकाले वित्तीय सङ्कट परेको दाबी नेपाल आयल निगमको छ।

प्रवक्ता उपाध्यायका अनुसार निगमले अहिले पेट्रोलमा प्रतिलिटर करिब २३ रुपैयाँ र डीजलमा २८ रुपैयाँ घाटा खाएर विक्री गरिरहेको छ। नेपालमा हाल प्रतिदिन झन्डै ५,००० किलोलिटर पेट्रोल, ८,५०० किलोलिटर डीजल र एक लाख २० हजार सिलिन्डर एलपी ग्यास खपत हुँदै आएको छ।

नेपाली बजारमा अहिले पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ र डीजल तथा मटितेलको मूल्य १४३ रुपैयाँ निर्धारण गरिएको छ।

आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा स्थानीय बजारमा बेचबिखन गर्न मूल्य निर्धारण गरिए पेट्रोलको प्रतिलिटर झन्डै १८३ रुपैयाँ, डीजलको १७१ रुपैयाँ, मट्टितेलको १३६ रुपैयाँ र एलपी ग्यासको प्रतिसिलिन्डर २,५२५ रुपैयाँ हुने निगमको भनाइ छ।

“समग्रमा १५ दिनमा हामीलाई चार अर्ब ६३ करोड ७७ लाख घाटा छ,” प्रवक्ता उपाध्यायले भने।
मूल्य घट्ला कि अझै बढ्ला?

अन्तर्राष्ट्रिय बजारमा चाहिँ केही दिनयता कच्चा तेलको मूल्य झन्डैझन्डै स्थिर देखिएको छ। केही समयअघि प्रतिब्यारल १३० अमेरिकी डलर नाघेको कच्चा तेलको कारोबार अहिले प्रतिब्यारल १०५ डलरको छेउछाउ आइपुगेको छ।

तर आफूहरूले तयारी वस्तु (फिनिश्ड प्रोडक्ट) को रूपमा आयात गर्दै आएकाले आईओसीबाट खरिद मूल्यमा खासै फरक नहुने उपाध्याय बताउँछन्।
फेरि मूल्य बढन सक्ने

“वैशाख ३ गते आईओसीबाट जुन मूल्यसूची प्राप्त हुन्छ त्यसमा उस्तैउस्तै [अघिल्लो मूल्य] आउँछ जस्तो छ,” तर घटन सक्ने भन्दा पनि बढन सक्ने अवस्था नै रहेकाे उपाध्यायले भने ।

उपाध्यायले भने “हाम्रो आँकडा र फिनिश्ड प्रोडक्टको रूपमा मूल्यको ट्रेन्ड हेर्दा मूल्य अहिलेसम्म खासै घट्ने देखिएको छैन।” आफूहरूमाथि मूल्य समायोजनको चर्को दबाव रहेको बताए। अहिलेको अवस्था हेर्दा मूल्य समायोजन नै गर्नुपर्ने देखिएको छ,” उनले भने।

उसोभए फेरि मूल्य बढ्न लागेको हो त? भन्ने प्रश्नमा प्रवक्ता उपाध्यायले भने, “बढ्न सक्ने सम्भावना हामी देख्दैछौँ।” कतिले मूल्य बढ्न सक्छ भन्नेबारे उनले केही बताएनन्। तर वैशाख ३ गते आईओसीबाट नयाँ मूल्यसूची आएपछि स्पष्ट हुने निगमका अधिकारीहरू बताउँछन्।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार बजारमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गरिरहने हो भने कि परल मूल्यमा बेच्न दिनुपर्छ कि त सरकारले आर्थिक सहयोग गरिरहनुपर्ने हुन्छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ असार ९, बिहीबार ०९:१३
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ असार ९, बिहीबार ०९:१३
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ असार ९, बिहीबार ०९:१३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ असार ९, बिहीबार ०९:१३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ असार ९, बिहीबार ०९:१३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ असार ९, बिहीबार ०९:१३

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव