Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुखियापट्टी गाउंपालिका अध्यक्षमा विश्वनाथकाे पनि दाबी

आफू उम्मेद्वार भए मात्रै मुखियापट्टीमा कांग्रेसकाे जीत निश्चित विश्वनाथकाे दाबी


मुखियापट्टी गाउंपालिका अध्यक्षमा  विश्वनाथकाे पनि दाबी

जनकपुरधाम, बैशाख २ । आउंदाे वैशाख ३० गते हुने निर्वाचनका लागि धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा नेपाली कांग्रेसबाट विश्वनाथ यादवले पनि आफ्नाे दाबेदारी गरेकाे छ ।

उनले पार्टीले आफुलाई उम्मेदवार बनाए जित सुनिश्चित रहेको दाबी गरेका छन । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी विशवनाथ यादवले आफ्नाे उम्मेदवारमा दाबेदारी गर्दै जीत सुनिश्चितताकाे दाबी गरे ।

नेपाली कांग्रेस मुखियापट्टी मुसहरनीया गाउँपालिकाका सभापति विश्वनाथ यादवले पालिकामा कांग्रेसबाट अन्य आकांक्षी रहेपनि जनताकाे भराेसा र विश्वास आफुमाथि रहेकाेले जित सुनिश्चित रहेको दाबी गरे ।

उनले कांग्रेसबाट तिनजनाको दावेदारी रहेपनि पार्टीले अन्तोगत्वा आफूलाई नै टिकट दिने विश्वाससमेत व्यक्त गर्दै निर्वाचनको तयारी गरिरहेकाे बताए ।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने मिति तोकेसँगै उम्मेदवारहरु चुनावी अभियानमा जुटेका हुन् ।

यादवले गाउँपालिका अध्यक्षका लागि आफूलगायत पार्टीका अन्य नेताहरु रामबाबु यादव, सुरेन्द्रप्रसाद चौधरी ‘मुन्ना’ र प्रमोद यादवले समेत दावेदारी गरिरहँदा पार्टीभित्र आफ्नो योगदान र मूल्यांकनको कदर गरिने विश्वास व्यक्त गरे । उनले आफूले टिकट पाए आफ्नो जित सुनिश्चित रहेको र जित सुनिश्चित भएकैले आफू उम्मेदवार बन्ने बताए ।

‘जनताले पहिल्यैदेखि विश्वनाथ आउनुपर्थ्यो भन्ने चाहना व्यक्त गरेका रहेछन् । मैले बल्ल बुझ्दै छु,’ उनले भने । विकासको प्रचुर सम्भावना भएकाले एउटा नयाँ मोडेल प्रस्तुत गर्न आफू उम्मेदवार बन्न लागेको यादवको भनाइ थियो । उनले भने, ‘मेरो प्रतिस्पर्धी यहाँ कोही छैनन् ।’

आफूले मुखियापट्टी मुसहरनीया गाउँपालिकाका लागि गरेको योगदानको जनताले अवश्य मूल्यांकन गर्ने भन्दै उनले अब यहाँ विकास र समृद्धिको यात्रा सुरु हुने बताए । ‘यहीँको जनताले मलाई नेता बनाएको हो, त्यो ऋण तिर्ने मेरो जिम्मेवारी छ,’ यादवले भने ।

यादवले मुखियापट्टीको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहने दाबी गरे । उनले पार्टीभित्र आफ्नो कार्यक्षमताको मूल्यांकन भई पार्टीले टिकट आफूले नै दिने विश्वास व्यक्त गरेका छन् ।

उनले स्थानीय जनताको साथ, समर्थन र सहयोग प्राप्त भए आफूले आगामी पाँच वर्षमा आमूल परिवर्तन गर्ने दाबी गरे ।
यादवले विगत पाँच वर्षमा यस ठाउँले खासै कुनै प्रगति गर्न नसकेको बताउँदै शिक्षा, स्वास्थ्य लगायत अधिकांश क्षेत्रको अवस्था अझै पनि जर्जर रहेको दाबी गरे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ बैशाख ३, शनिबार ०५:११
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ बैशाख ३, शनिबार ०५:११
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ बैशाख ३, शनिबार ०५:११
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ बैशाख ३, शनिबार ०५:११
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७९ बैशाख ३, शनिबार ०५:११
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७९ बैशाख ३, शनिबार ०५:११

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव