Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राष्ट्रपति महंगो भएकोले हिन्दु राष्ट्र सहितको राजसंस्था चाहियो : अध्यक्ष लिङ्गदेन

राष्ट्रपति महंगो भएकोले हिन्दु राष्ट्र सहितको राजसंस्था चाहियो : अध्यक्ष लिङ्गदेन

जनकपुरधाम, वैशाख १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनले राजा भन्दा महंगो अहिलेको राष्ट्रपति रहेको आरोप लगाएका छन ।

महोत्तरीको बर्दिबासमा पार्टी प्रवेश तथा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै हिजोका दिनमा जसले राजा धान्न महंगो भो भन्दै आएका थिए, आज तिनीहरु नै स—साना राजाहरु बनेका छन ।

हिजोको दिनमा खान लाउन हैसियत नभएका आफूलाई ठूला तथा पुराना पार्टी भनाउनेहरुका नेताहरु अहिले देशका विभिन्न स्थानमा ठूलठूला महल खडा गरेर अलिशान जिवन बिताई रहेका छन । तर देश र जनतालाई दिन प्रतिदिन ऋणमा डुबाउंदै गएको छ ।

अध्यक्ष लिंगदेनले अहिले राज संस्थाभन्दा महंगो त राष्ट्रपति रहेको छ । पहिला एउटा राजालाई मात्र सुख सुविधा दिनुपथ्र्यो, तर अहिले त प्रत्येक पांच वर्षमा फेरिने राष्ट्रपतिलाई पेन्सन, घर भाडा, उपचार, गाडी र सुरक्षा लगायतका बाचुञ्जेलसम्म खर्च तिर्नुपर्ने भन्दै को महंगो भयो प्रतिप्रश्न गरे ।

उनले भने हिजोसम्म जसले भनिरहेको राजा पाल्न महंगो भयो, तिनीहरुले नै अहिले देश लुटिरहेका छन । २०६२/०६३ को परिवर्तनपछि राजाको नाममा देश तथा विदेशमा रहेका सम्पति खोजेर फर्काउने एक समिति बनायो, ती समितिले राजाको नाममा रहेको एक सुको सम्पति पनि निकाल्न सकेन । बरु तिनीहरुको अवस्था कहाँबाट कहाँबाट पुगिसक्यो कसैसँग लुकेको छैन ।

त्यसैले हामी अहिलेको संवैधानिक राज्य सञ्चालन व्यवस्था देशलाई बरबाद पार्ने भएकोले राजा सहितको हिन्दु राष्ट्र देश चाहिन्छ भन्दै आएका छौं । आफ्नो कुनै स्वार्थ होइन देशलाई बरबाद हुनबाट जोगाउन राजा सहितको हिन्दु राष्ट्रको मांग गर्दै आएको उनले प्रष्ट पारे । उनले संस्था अन्त्यपछि अहिले केही ठूला दलहरुको स्वार्थका कारण देश अहिले बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा परिणत भइसकेको भन्दै ३२ अघिसम्म मुश्लिकले १० हजार नेपाली वैदेशिक रोजगारमा थिए तर अहिले पेटपाल्न ५० लाख भन्दा बढी नेपाली खाडी मुलुकमा श्रम बेच्न बाध्य छन ।

ठूला तथा पुराना पार्टीहरुले विदेशी कहाँ लगेर देशको साँचो बुझाए ऋणबाट चल्ने देश बनाइसकेको छ । देशका शासक बनेर आएका कांग्रेस, एमाले र माओवादीका नेताहरुले देशलाई आफ्नो श्रोत साधनभन्दा ऋणबाट चल्ने बनाइसकेकोले भोलीको दिनमा यो देशको हालत पनि श्रीलंका झै हुनेछ भन्ने आशंका उनले व्यक्त गरे ।

अध्यक्ष लिंगदेनले ३२ वर्षअघि २९ अर्ब ऋणलाई १७ खर्बमा पुरयाइसकेको आरोप लगाउंदै ती रकम कुन उत्पादन, कुन विकासमा खर्च भयो भन्ने हिसाब मांग्ने बेला नेपाली जनता समक्ष आएको भने । उनले हामी अहिलेको संवैधानिक राज्य सञ्चालन व्यवस्था देशलाई बरबाद पार्ने भएकोले राजा सहितको हिन्दु राष्ट्र देश चाहिन्छ भन्दै आएको भन्दै आफ्नो कुनै स्वार्थ होइन देशलाई बरबाद हुनबाट जोगाउन राजा सहितको हिन्दु राष्ट्रको मांग गर्दै आएको प्रष्ट पारे ।

अध्यक्ष देश अहिले आर्थिक मन्दीको परिस्थितिबाट गुजरिरहेको छ, बैंकमा पैसा छैनन, ती पैसा कालाबजारी र कांग्रेस, एमाले र माओवादीका नेताहरुको घरमा थन्किएको छ । चुनावमा खर्च तिनीहरुले पैसा लुकाएर राखेको छ । चुनाव सम्पन्न हुन दिनुस त्यसपछि ती पैसाहरु आफै बाहिर निस्किनेछ ।

राप्रपा जिल्ला अध्यक्ष राजेश्वर यादवको अध्यक्षता सम्पन्न सो कार्यक्रममा पार्टीका केन्द्रिय तथा स्थानीय नेताहरुले आगामी निर्वाचनमा काम गर्नेलाई दोहरयाउं, काम नगर्नेलाई फालेर राप्रपालाई अवसर दिन मांग गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ बैशाख १, बिहीबार १९:३२
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ बैशाख १, बिहीबार १९:३२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ बैशाख १, बिहीबार १९:३२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ बैशाख १, बिहीबार १९:३२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ बैशाख १, बिहीबार १९:३२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ बैशाख १, बिहीबार १९:३२

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव