Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

ट्रमा सेन्टरका लागि प्रस्तावित जग्गामा १५ शैयाको अस्पताल

स्वास्थ्य हब बनाउन सो जग्गामा दुवै अस्पताल निर्माण हुने : मेयर महतो

ट्रमा सेन्टरका लागि प्रस्तावित जग्गामा १५ शैयाको अस्पताल

जनकपुरधाम । निकै नै चर्चाको विषय बनेको मिथिला नगरपालिकामा निर्माण हुन भनिएको ट्रमा सेन्टर बारे शंका उपशंका स्थानीयमा हुन थालेको छ ।

ट्रमा सेन्टरका लागि प्रारम्भिक प्रस्तावित जग्गामा नगरपालिकाले १५ शैयाको नगरस्तरीय अस्पताल बनाउन टेण्डर सूचना आह्वान गरेपछि वर्षौदेखि जग्गा आभावमा विवादित रहेका ट्रमा सेन्टर बन्छ भन्ने बारे स्थानीयवासीमा शंका उपशंका हुन थालेको छ ।

हालको मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघीय सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा धनुषाको ढल्केवरमा ५० शैयाको ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको छ ।

पछिल्लो पटक गत पुष ४ गतेको मिथिला नगरपालिकाको कार्यपालिका बैठकले पनि क्रिटिकल केयर तथा ट्रमा सेन्टर सहितको अस्पताल निर्माण कार्यको लागि सम्बन्धित निकायमा सोही जग्गा सिफारिस गर्ने निर्णय गरेपनि विवादित बनेको थियो ।

तर उक्त जग्गामा १५ शैया अस्पताल निर्माण गर्नको लागि नगरपालिकाले टेण्डर आह्वान गरेपछि पुनः विवाद चर्किएको छ । श्रोतका अनुसार जनकपुरधामस्थित संघीय सहरी आयोजना कार्यान्वय इकाई धनुषाको कार्यालयलाई सिफारिस गरिसकेको जग्गामा नगरपालिकाले १५ शैयाको अस्पताल निर्माण गर्न टेण्डर आह्वान गरेका हुन ।

नगरपालिका र त्यहाँका जनप्रतिनिधीहरुले सिफारिस गरिएका ढल्केवर स्थित बन्न नदिई ट्रमा सेन्टर नै सार्ने चलखेलमा अझै लागिपरेको स्थानीय शिव कुमार महतोको आरोप छ । महतोले भने ‘पहिला ट्रमा सेन्टरको जग्गा क्लियर गरेर अनि मात्रै बाँकी जग्गामा अर्को अस्पताल निर्माण गर्नु उपयुक्त हुनेछ ।

उता मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डंगोलले स्वास्थ्य मन्त्रालयले डिपीआर स्वीकृत गरेकै जग्गामा १५ शैया अस्पताल निर्माण गर्न लागिएको बताएका छन । ट्रमा सेन्टरका लागि सो जग्गा रहेको जिज्ञासामा उनले भने ‘ट्रमा सेन्टरको विषयमा मलाई थाहा भएन । मन्त्रालयले डिपीआर डिजाईन स्वीकृत गरेको जग्गामा हामीले १५ शैया अस्पताल बनाउन लागेका हौं ।

उनले भने यसअघि सो जग्गा कार्यपालिकाबाट ट्रमा सेन्टरकै लागि सिफारिस गरिएको थियो तर त्यहाँबाट अस्वीकृत भएपछि पुनः त्यहाँ १५ शैयाको अस्पताल निर्माणका लागि सिफारिस मन्त्रालयले सिफारिस गरेको हो ।

यता मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले ट्रमा सेन्टर र १५ शैयाको दुवै अस्पताल सोही जग्गामा निर्माण हुने बताएका छन । उनले भने त्यहाँ जम्मा ४ विघा ऐलानी जग्गा छ । ट्रमा सेन्टरको लागि ३ विघा मात्रै आवश्यक छ । १५ शैया अस्पताल १५ कठ्ठामै बन्छ । स्वास्थ्यको हब बनाउने उद्देश्यले १५ शैयाको अस्पताल पनि बनाउन लागिएको हो ।

मेयर महतोले १५ शैया अस्पताल १५ कठ्ठामा मात्रै चाहिएको भनेपनि मिथिला नगरपालिकाले उपलब्ध गराएको सूचनामा सो अस्पतालका लागि ३ विघा जग्गा चाहिने भनिएको छ ।

आयोजना कार्यान्वय इकाईका प्राविधिकहरुले सो प्रस्तावित जग्गालाई राजमार्गभन्दा ५ सय मिटरभन्दा भित्र हुनुपर्ने भनी अनुपयुक्त ठहर गरेपछि प्रदेशस्तरीय सो ट्रमा सेन्टर निर्माण कार्य अलपत्र बन्न गएको हो । हुनत संघीय शहरी विकास मन्त्री राम कुमारी झाँक्रीले प्रस्तावित सो जग्गामै ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढाउन आयोजना कार्यान्वय इकाई धनुषाका आयोजना प्रमुख प्रदिप खनाललाई प्रक्रिया अघि बढाउन निर्देशन दिएकी थिइन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७८ चैत्र २७, आईतवार १९:४१
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७८ चैत्र २७, आईतवार १९:४१
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७८ चैत्र २७, आईतवार १९:४१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७८ चैत्र २७, आईतवार १९:४१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७८ चैत्र २७, आईतवार १९:४१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७८ चैत्र २७, आईतवार १९:४१

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव