Sunday, August 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भाषा र साहित्य समृद्धिका लागि राष्ट्र समृद्ध हुन जरुरी : अध्यक्ष नेपाल

भाषा र साहित्य समृद्धिका लागि राष्ट्र समृद्ध हुन जरुरी : अध्यक्ष नेपाल

जनकपुरधाम, चैत २३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भाषा, साहित्य र कला संस्कृतिको विकास तथा समृद्धिका लागि सबभन्दा पहिला राष्ट्र समृद्ध हुन जरुरी रहेको बताएका छन ।

जनकपुरधाममा आयोजित तीन दिने जनकपुरधाम साहित्य, कला र नाट्य महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने नेपाल विविध संस्कृति र भाषाभाषी मिलेर बनेको देश हो, यसको सम्वद्र्धन गर्नु भन्दा पहिला राष्ट्रलाई समृद्ध गर्न आवश्यक छ ।

तर अहिले देशमा राजनीतिमा होस अन्य कुनै क्षेत्र एकअर्का खुट्टा तान्ने प्रवृद्धि बढेको छ । जबसम्म हामी देशलाई नेपाललाई समृद्ध बनाउन सक्दैनौं तबसम्म कुनैपनि जातजाति वा धर्म समुदायको उत्थान र विकास असम्भव छ । अध्यक्ष नेपालले भने हामी देश समृद्ध बनाउने अभियानमा जुटेका छौं यसमा सबैको सहयोग र साथको आवश्यकता छ ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्रका भाषा, साहित्य र कला संस्कृतिको उत्थान, संरक्षण, सम्बद्र्धन र विकासका लागि चाँडै प्रदेश प्रज्ञा प्रतिष्ठान गर्ने प्रतिबद्धता जनाए ।

उनले भने प्रज्ञा प्रतिष्ठान गठनका लागि कार्य अन्तिम चरणमा पुगिसकेको छ, ऐन पारित भए लगतै मधेश प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गरिनेछ । ती प्रज्ञा प्रतिष्ठानले प्रदेश भित्रका मैथिली, भोजपुरी, बज्जिका र अवधि लगातका भाषाहरुको सम्वृद्धि र संरक्षण हुने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य जितेन्द्र सोनलले एक अर्काको अस्तित्व स्वीकार गर्न नसकिएको कारण प्रदेश भित्रका भाषा, साहित्य र कलाको संरक्षण सम्बद्र्धन हुन नसकेको आरोप लगाए ।

कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले मैथिली भाषा र साहित्य पछाडि पर्नुमा राज्य पक्ष दोषी मात्र नभई हरेक पक्ष रहेको आरोप लगाउंदै भने संविधानमा भाषा बारे उल्लेखित धारा नसच्याएसम्म यसरी नेपाली बाहेक अन्य भाषा उपेक्षित नै रहनेछ ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न सो उद्घाटन सत्र प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा मैथिली, थारु र हिन्दी भाषाका विभिन्न गीत तथा नृत्य सहितका कार्यक्रम प्रस्तुत गरिएको थियो भने मिथिला मैथिली र सलहेश सांस्कृति सहित विभिन्न विधामा योगदान पुरयाउंदै आएकाहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

कोषले प्रदान गर्दै आएको डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७७ भाषा वैज्ञानिक डा. रामअवतार यादव र सलहेश सांस्कृतिक पुरस्कार २०७७ डा. आभास लाभलाई दिएको छ ।

त्यसैगरी डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७८ साहित्यकार महेन्द्र मिश्र र सलहेश सांस्कृतिक पुरस्कार २०७८ गायक रामा मण्डललाई प्रदान गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७८ चैत्र २४, बिहीबार ०८:०१
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०७८ चैत्र २४, बिहीबार ०८:०१
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०७८ चैत्र २४, बिहीबार ०८:०१
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०७८ चैत्र २४, बिहीबार ०८:०१
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०७८ चैत्र २४, बिहीबार ०८:०१
हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

२०७८ चैत्र २४, बिहीबार ०८:०१

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव