जनकपुरधाम । मधेश प्रदेश सरकारकाे मन्त्रिपरिषदमा फेरि एक राज्यमन्त्री थपिएकाे छ ।
एकीकृत समाजवादीको तर्फबाट उद्योग पर्यटन तथा वन राज्यमन्त्री पदमा नागेन्द्र यादवलाई नियुक्त गरिएको हाे ।
आइतबार बिहान नवनियूक्त राज्यमन्त्री यादवलाई प्रलेश प्रमुख हरिशंकर मपश्रमाे उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिएका छन ।
एकीकृत समाजवादीले मन्त्रीपरिषदमा सता गठबन्धनमा दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति बांकी रहेका राज्यमन्त्रीमा यादवलाई नियुक्त गरिएकाे हाे । राज्यमन्त्री यादव राैतहट ३ (क) बाट निर्वाचित हुन ।
नेकपा एस यसअघि उद्याेग, पर्यटन तथा वन मन्त्रालय र कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय सम्भाल्दै आएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !