Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाममै पहिलाे पटक काव्याले शुरू गरे न्यूरो सर्जरी सेवा


जनकपुरधाममै पहिलाे पटक काव्याले शुरू गरे न्यूरो सर्जरी सेवा

जनकपुरधाम । मधेश प्रदेशका राजधानी जनकपुरधाममै पहिलाे पटक न्यूरो सर्जरीकाे काव्या अस्पतालले सेवा सुरु गरेको छ ।

अस्पतालका सञ्चालक डा. एस.के. सिंहले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी न्यूरो सर्जरीकाे सेवा केही दिन अघि शुरू गरिएपनि दुई/दुई केश सफल गरेर आवश्यक प्रविधिहरु पुरा भएपछि औपचारिक रुपमा सेवा सुरु गरिएको जानकारी दिए ।

उनले न्युराे सर्जरीका लागि अब काठमाडाै र विराटनगर धाउने समस्या यहांका जनताका लागि टरेकाे बताए । उनले काठमाडाै र विराटनगर भन्दा सस्ताे ७ लाख रूपैया पर्ने उपचारकाे सम्पुर्ण प्याकेज मात्र अढाई लाखमा दिने गरेकाे जानकारी दिए ।

न्यूरो सर्जरी सेवा सञ्चालनका लागि अस्पतालले न्यूरो सर्जन डा. हेमन्त कुमार साहको नेतृत्वमा टिम बनाएको छ । यस विभागमा डा. साहको मातहतमा अन्य सर्जन डाक्टरहरु समेत रहने सिंहले जानकारी दिए ।

अस्पताल छिट्टै अन्य नयाँ सेवाहरु समेत सञ्चालनको तयारीमा रहेको उनले बताए । उनले प्रत्येक दिन न्यूरो सर्जरीको ओपिडी सेवा सञ्चालन हुने बताए ।

गुणस्तरीय उपचार सेवाका लागि काव्या अस्पतालले कुनै कसर बाँकी नराखेकाे सञ्चालक डा. सिंहले दाबी गर्दै गरीब विपन्नका लागि ५ सय रूपैयादेखि सम्पन्न व्यक्तिसम्मका लागि सेवा दिने गरि व्यवस्थापन ।

उनले यसक्षेत्रका जनताका लागि काव्या अस्पतालले सुरुदेखि नै नयाँ सेवाहरु सञ्चालन गर्दै आएको बताउंदै न्यूरो सर्जरी सेवा सञ्चालन गर्ने मधेस प्रदेशकै दोस्रो अस्पताल रहेको समेत उनले दावी गरे ।

उनले अस्पतालले न्युराे सर्जरीका साथै यूरो सर्जरी सेवा समेत निरन्तर दिइरहेको जानकारी दिए । ल्याप्रोस्कोपी गाइनोकोजिकल सर्जरी सेवा समेत अस्पतालले डाक्टर राजन साहको नेतृत्वमा निरन्तर सञ्चालन गरिरहेको डाक्टर सिंहले जानकारी दिए ।

सिंहले जनकपुरधाम क्षेत्रका लागि एम्बुलेन्स सेवा सहित प्रत्येक महिनाकाे पहिलाे मंगलवार डाइबिटिज र विभिन्न समयमा थाइराइडकाे निशुल्क शिविर संचालन गर्दै आएकाे बताए ।

उनले काव्या अस्पताल महगो रहेको कुरालाई अस्विकार गर्दै गरीव, विपन्नहरुलाई आफ्नो अस्पतालले निरन्तर छुट गर्दै आईरहेको र सेवा अनुसारकाे जनकपुरमा अन्य अस्पतालले लिइरहेकाे रकमभन्दा पनि कम लिइरहेकाे दावी गरे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ माघ १५, शनिबार २३:३८
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ माघ १५, शनिबार २३:३८
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ माघ १५, शनिबार २३:३८
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ माघ १५, शनिबार २३:३८
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ माघ १५, शनिबार २३:३८
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७८ माघ १५, शनिबार २३:३८

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव