Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शुकरबारी बजारमा आफुलाई पुनः स्थापित गराउन गिताकाे मांग


शुकरबारी बजारमा आफुलाई पुनः स्थापित गराउन गिताकाे मांग

जनकपुरधाम । जनकपुरधाम उपहानगरपालिका वडा नम्बर ४ निवासी गितादेवी साहले शुक्रवारी बजार स्थित कृषि उपज बजार केन्द्रमा तोडफोड गरिएको आफ्नो पसल पुनस्थापित गर्नुपर्ने मांग गरेकी छिन ।

आइतवार एक पत्रकार सम्मेलन गरी गुठी संस्थानलाई आफूले भाडा वापतको रकम बुझाएपनि ठेकेदार गुञ्जय सिंह, जीवछ साह, जयेन्द्र यादव र वडाध्यक्ष सुदर्शन सिंह सहितका व्यक्तिले आफू थूनामा रहेको बेला आफ्नो पसलमा तोडफोड गरी सम्पति लुटपाट गरेको आरोप लगाईन ।

उनले भनिन् वर्षाैदेखि बस्दै आएकाे साे जग्गामा पहिला ठेकेदारलाई त्यसपछि २०७३ सालदेखि गुठी संस्थानलाई जग्गा भाडा वापतको रकम बुझाउंदै आएकाे थियाे ।

साेही बीचमा नयां ठेक्का लिएका लिएका ठेकेदार सिंहले गुठीले सो कृषि बजारको ठेक्का आफूलाई दिएको भाडा माग्न थाले, आफू गुठीलाई दिइरहेछु तिमिलाई नदिने कुरा राख्दा खाली गराई दिने भनी धाक धम्की दिदैं आएको थियो ।

त्यति मात्र नभई आफुले भाडा नदिंदा जग्गा कब्जा गरेकाे भनी ठेकेदारले प्रहरी कहाँ उजुरी गर्दा २०७५ भदौ १८ गते आफू सहित चार जनालाई थुनामा पठाई दिए । आफू थुनामा रहेकै अवस्थामा ठेकेदार लगायतका व्यक्तिहरुले प्रहरीको सहयोगमा आफ्नो पसलमा तोडफोड गरेर उठीबास बनाई दिएको उनले भनिन् ।

गितादेवीले गुठीलाई बिना कुनै सम्झाैता कर्मचारीकाे माैखिक भरमा गुठीलाई २०७२ सालदेखि २०७५ सालकाे केही महिनासम्म भाडा वापतकाे रकम बुझाएकाे दाबी गरिन, तर उनलै नै उपलब्ध गराएकाे रसिद अनुसार साे रकम गुठीलाई नभई त्याे बेलाकाे ॐ दिप कन्स्ट्रक्सन ठेक्केदारलाई २०७४ कातिक महिनासम्मकाे बुझाएकाे देखिन्छ ।

गुठीलाई रकम बुझाएकाे भनिएकाे रसिद

तर गुठी संस्थानले २०७४ माघदेखि लागू हुनेगरी ५ वर्षका सिंहकाे शिवम कन्स्ट्रक्सनलाई बजारकाे नयां ठेक्का दिएका छन । ठेक्का लागि सकेपछि सिंहले भाडा नपाएपछि २०७५ साल भदाै २० गतेका दिन वडाध्यक्षकाे प्रशासनिक निकायकाे प्रतिनिधित्वमा गिताकाे पसल खाली गराइएकाे हाे ।

पत्रकार समक्ष गिता देवी साहले आफूलाई सोही ठाउँमा पुनःस्थापित वा त्यहाँ पसल संचालन गरेर बसेका सबैलाई हटाउनुपर्ने मांग गरिन ।

नयां ठेक्का शिवम् कन्स्ट्रक्सनकाे रहेकाे गुठीकाे पत्र

गुठीले जग्गा ठेक्का लगाइ सकेपछि बिना सम्झौताको के कति आधारमा गुठीलाई भाडा वापत रकम बुझाएको भन्ने प्रसंगमा उनले केही बोल्नन चाहेनन् । संचारकर्मीहरुले गुठीले बजार ठेक्का लगाई सकेपछि तपा ईसँग रकम लिएर ठगी गरेको खण्डमा गुठीमाथि किन जवाफ मांग्नु भएन वा उजुरी दिनु भएन प्रश्नमा आफूलाई त्यो बेला कहाँ जाने के गर्ने त्यति थाहा नभएको कारण बुझ्न सकिन्न बताईन ।

साे घटनामा गितादेवी साह, रामनरेश साह, फेकनी देवी साह र विन्देश्वर साह सहितका व्यक्ति सम्पतिको अपराधिक उपयोग गरेको आरोपमा दोषी ठहर भई ५/५ हजार रुपैयाको दरले धरौटी २०७६ साल असोज १ गतेका दिन धरौटी बुझाएर रिहा भएको थियो ।

रिहा भएपछि ती मध्ये गितादेवी र विन्देश्वर साहले हुलाक मार्फत वडाध्यक्ष सिंह, शिवम् कन्सट्रक्सनका संचालक खुशबु सिंह, गुञ्जय सिंह, जीवछ साह र जयेन्द्र यादव विरुद्ध उच्च अदालतमा अपराधिक उपद्रव गरी सार्वजनिक सार्वजनिक संरचना विनाश भएको मुद्दा दायर गरेकी थिइन ।

जिल्ला अदालतमा सम्पतिको अपराधिक उपयोग समबन्धी मुद्दामा हारिसकेपछि उनले आफ्नो व्यक्तिगत सम्पतिमा तोडफोड गरेको भन्ने मुद्दा दायर नगरी रिसवी साध्न अपराधिक उपद्रव गरि सार्वजनिक समपति विनाश लगायत आधा दर्जनभन्दा बढी हुलाक मार्फत मुद्दा दायर गरेकाे देखिन्छ ।

आफ्नो सम्पति तोडफोड गरेको सम्बन्धी मुद्दा अन्य अन्य शिर्षकमा आधा दर्जनभन्दा बढी मुद्दा दिएकाे भन्ने प्रसंगमा उनले आफूले कुनै मुद्दा दायर नगरेको दाबी गर्दै विपक्षीले दिएको मुद्दामा प्रतिउत्तर लगाएको बताईन ।

गितादेवी र विन्देश्वर साहले ठेकेदार, वडाध्यक्ष सिंह लगायतका व्यक्तिहरु बाहेक अपराधिक उपद्रव गरी सार्वजनिक सम्पति विनाश गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय विरुद्ध कारवाही सजायको मांग गर्दै समेत मुद्दा दायर गरेकी थिईन ।

प्रहरी प्रशासनकाे प्रतिनिधितब र वडाध्यक्षकाे राेहबर जग्गा खालीकाे मुचुल्का अंश

सो मुद्दामा उच्च अदालतलाई जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा खारेजकाे मांग गर्दै प्रतिउत्तर लगाइसकेका छन । तर साेही घटनामा संलग्न भनिएका ठेकेदार सहित वडाध्यक्ष सिंह लगायतका व्यक्तिहरुको नाममा हाजिर गर्न उच्च अदालतले पक्राउ पुर्जी जारी गरेका छन ।

यसअघि पछिल्लो साता आरोपित भनिएका मध्ये वडाध्यक्ष सिंहले पत्रकार सम्मेलन गरी आफूले वडाध्यक्षको हैसियतमा ठेकेदार कम्पनीले सम्बन्धित निकायलाई दिएको जाहेरीको आधारमा जिल्ला प्रशासन कार्यालय र उपमहानगरपालिकाको कार्यालयको निर्देशन बमोजिम आफू तोडेको होइन रोहबरमा मात्रै बसेको हो ।

सो पसल आफ्नो रोहबर र जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा गुठी संस्थानको प्रतिनिधिको प्रतिनिधित्वमा ठेकेदारले खाली गराएको हो । तर आफूलाई मेयर लालकिशोर साहले बाेर्ड सदस्य दिगम्बर चाैधरीकी बहिनी रहेकी गिितादेवीलाई उक्साएर व्यक्तिगत रिसवी साध्न फंसाउन खोजेको आरोप लगाएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ पुष २६, सोमबार ०६:२२
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ पुष २६, सोमबार ०६:२२
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ पुष २६, सोमबार ०६:२२
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ पुष २६, सोमबार ०६:२२
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ पुष २६, सोमबार ०६:२२
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ पुष २६, सोमबार ०६:२२

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव