Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संचालनको अतोपतो नभएका नेपाली रेललाई भारतीय डकुमेन्ट्रीका लागि गुडाइदै


संचालनको अतोपतो नभएका नेपाली रेललाई भारतीय डकुमेन्ट्रीका लागि गुडाइदै

जनकपुरधाम । करीब डेढ वर्षदेखि पाल भित्र रहेका नेपाली रेल कहिले संचालन हुन्छ भन्ने अतोपतो छैन । तर भारतीय डकुमेन्ट्रीको छायाँकनका लागि पुनः परिक्षणको नाममा त्रिपाल भित्र रहेका रेललाई बाहिर ल्याइ गुडाइएको छ ।

धनुषाको इनर्वामा डेढ वर्षदेखि पाल भित्र छोपेर राखिएको नेपाली रेलको शनिवार पुनः परिक्षण गरिएको छ । तर भित्री कथा हेर्दा सो परिक्षण प्राविधिक चेकजाँच भन्दा पनि भारतको उत्तर प्रदेशमा हुन लागेको विधान सभा निर्वाचनको तयारी स्वरुप नेपालमा गरिएको सहयोग सम्बन्धी डकुमेन्ट्री छायाँकनका लागि पालबाट ट्रयाकमा गुडाइएको छ ।

उत्तरप्रदेशको अयोध्या र जनकपुरधाम बिच सांस्कृतिक सम्बन्ध रहेको छ । सो सम्बन्ध अन्तर्गत नेपाललाई गरिएको सहयोग लगायतका उपलब्धी देखाएर उत्तर प्रदेशका मतदाताहरुलाई प्रभावित पार्नका लागि भारतको सत्ताधारी दल भारतीय जनता पार्टीले डक्युमेन्ट्री बनाउन लागिएको श्रोतको दाबी छ ।

इनर्वादेखि खजुरी स्टेशन हुँदै जनकपुरधाम सहित कुर्थासम्म प्रत्येक हल्टमा रोकेर परिक्षणका आएका पदाधिकारी भनिएकाहरुले रेलको ट्रयाकदेखि स्टेशनसम्मको दृश्य छायांकन गरेको थियो । रेलवे स्टेशन र ट्रयाक बाहेक भारत सरकारद्वारा गरिएको अन्य सहयोगको समेत छायांकन गरेको छ । सो डकुमेन्ट्री छायांकन बारे भारतीय पदाधिकारीसँग जिज्ञासा राख्दा हामीले समाचार प्रयोजन र प्रतिवेदन तयार पार्न छायांकन गरको बताए । निरिक्षणमा के देखियो भन्ने कुरामा उनले प्राविधिक र भौतिक सबै ठिक रहेको छ, नेपाल सरकारले संचालन गर्न सक्छ ।

यता नेपाल रेलवेका महाप्रबन्धक झाले भारतीय डकुमेन्ट्रीका लागि मात्रै नभई रेलको पुनः परिक्षणका लागि समेत आज रेल गुडाइएको हो । उनले थप्दै भने यो नेपाली रेल हो ‘हामीले रेल संचालनको अन्तिम तयारीको उद्देश्यलले मात्रै नेपाली रेल अवस्था बुझ्न परिक्षणका लागि गुडाएका हौँ ।’

भारतीय रेल्वे कम्पनी कर्पोरेसन कोंकणबाट नेपाल सरकारले रेल खरीद गरेको रेल कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालिन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेको दिन पहिलो पटक गतवर्ष असोज २ गते पहिलो पटक परिक्षण गरेको थियो । त्यसपछि धनुषाको इनर्वामा पाल भित्र राखेर थन्काइयो । त्यसयता करीब दुई महिना अघि इन्जन मात्रै इनर्वाबाट कुर्थासम्म परिक्षणका लागि ल्याइएको थियो ।

त्रिपालभित्र छोपिएको कारण रेलको बगीहरुको कही ठाउँमा रंग समेत उखिल्न थालेको छ भने भित्रका सिटका कपडाहरु समेत संडेर फाटन थालेको छ । नेपाल सरकारद्वारा कानून निर्माण र कर्मचारी व्यवस्थापन गर्न नसक्दा रेल कहिलेदेखि चल्ने भन्ने निश्चित देखिएको छैन ।

कहिलेदेखि चल्ने रेल

नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले नेपाली भूमिमा रेल गुडाउने सम्पूर्ण तयारी पूरा भई सकेको दाबी गरेका छन । उनले भने आउंदो फेब्रुअरी १० तारिख भित्रै रेल गुडाउने हाम्रो तयारी छ, तर दुई देशको प्रधानमन्त्रीद्वारा उद्घाटन गर्ने कुरा त्यो कहिलेसम्म मिति निर्धारण हुन्छ त्यो आफूलाई थाहा छैन ।

उनले दुई देशको राजनीतिज्ञहरु बिच सहमति पश्चात रेल गुडाउने सम्बन्धमा निश्चित मितिको विषयमा निर्णय हुन्छ । उनले भने ‘दुई देशको प्रधानमन्त्रीले नै रेलको उदघाटन गर्ने भएकोले समय लागि रहेको छ ।’

कर्मचारी र कानून बिना कसरी रेल संचालन हुन सक्छ भन्ने जिज्ञासामा उनले परीक्षणमा ‘रेलको इन्जिनदेखि ट्रयाकसम्मको अवस्था ठिक छ । तर कर्मचारी व्यवस्थापन र कानून आभावले पनि समय लाग्ने सक्छ, त्यो कुरा राजनीतिक स्टरबाटै समाधान हुनुपर्ने हो ।

रेल गुडाउन २६ जना भारतीय कर्मचारी

कम्पनीसंग १ सय ५१ जना जनशक्ति मध्ये हाल ६० जना जनशक्ति मात्रै राख्ने निर्णय गरेको छ । महाप्रबन्धक झाले भने आर्थिक बोझ कम गर्न ‘हामीले न्यूनतम आवश्यक जनशक्ति ६० जनालाई राख्ने र बांकीलाई हटाउने निर्णय गरेका छौं ।

उनले नेपाली रेल गुडाउन तत्कालका लागि २६ जना भारतीय जनशक्ति रह्ने जानकारी दिदैं परिक्षणका लागि सोही मध्ये १४ जना नेपाल आएको हो । उनका अनुसार भारतीय कर्मचारीहरुले नै नेपाली रेलको अवस्था जाँच गरेर इनर्वाबाट कुर्थासम्म गुडाएर ल्याएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ पुष २४, शनिबार १९:३२
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ पुष २४, शनिबार १९:३२
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७८ पुष २४, शनिबार १९:३२
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७८ पुष २४, शनिबार १९:३२
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७८ पुष २४, शनिबार १९:३२
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७८ पुष २४, शनिबार १९:३२

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव