Tuesday, November 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

२५ हजारले कारोबार शुरु गरेका वैष्णवीको एक दशकमै २२ करोडभन्दा बढी


२५ हजारले कारोबार शुरु गरेका वैष्णवीको एक दशकमै २२ करोडभन्दा बढी

जनकपुरधाम । जनकपुरधामस्थित वैष्णवी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

प्रदेश सभा सदस्य रामआशिष यादवको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न साधारण सभामा संस्थाका कार्यकारी प्रमुख अधिकृत जयनाथ मण्डलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो प्रतिवेदनमा २०६७ सालमा दर्ता भई २५ हजार पूँजीबाट शुरु भएको सो संस्थाले १० वर्षको अवधिमा आर्थिक वर्ष २०७७÷०७८ सम्म २२ करोडभन्दा बढीको कारोबारमा पुगिसकेको छ ।

संस्थाले आ.ब.२०७८/०७९ को अनुमानित वार्षिक बजेट ४७ करोड बढी पुर्याउने लक्ष्य लिएका छन् । अहिले सो संस्थामा ऋणी सदस्य संख्या १ हजार ५ सय ४३ र बचतकर्ताको संख्या ५ हजार ५ सय ८५ पुगेको छ । जनकपुरधामको भानु चौकमा प्रधान कार्यालय सहित जिल्लामा धनुषाको विदेह नगरपालिका वडा नं. ६ र धनुषाधाम नगरपालिका वडा नं.३ तिनकौरिया सहित तीनवटा शाखा संचालनमा रहेको छ ।

संस्थाका कार्यवाहक अध्यक्ष महेश्वर यादवको अध्यक्षतामा सो साधारण सभामा प्रमुख अतिथि रामआशिष यादवले न्यून र मध्यम वर्गका परिवारको आर्थिक बचतका लागि सहकारी संस्था प्रमुख रहेकोले यसमा सबैको सम्मान सहभागिता सहकार्य रहेको बताए । सहकारीलाई बढावा दिन सहकारी ऐन तयार भइसकेकोले यसलाई कार्यान्वयनमा ल्याउन आफू प्रदेश सरकारसँग आग्रह गर्ने बताउंदै उनले सहकारी बलियो भएमा यहाँका सामाज बलियो हुने दाबी गरे ।

कार्यक्रममा संस्थाका प्रमुख अधिकृत जयनाथ मण्डलले गरीब विपन्न र मध्यम वर्गसहित लघु उद्यमी सदस्यहरुलाई संस्थामा आबद्ध गराई उनीहरुको आर्थिक, सामाजिक विकासमा निरन्तर सहयोग गर्दै आएको बताए ।

उनले गरीब, दलित, जनजाति, महिला साना किसान घरपरिवारलाई संगठित गरी आय स्रोत र रोजगारीको अवसर प्रदान गर्ने लक्ष्यका साथ संस्था एक दशकदेखि अगाडि बढदै गएको र आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । सो कार्यक्रममा छात्र÷छात्राहरुलाई र उत्कृष्ट बचतकर्ता तथा ऋण सदस्यहरुलाई प्रशंसापत्रले सम्मान सहित पुरस्कृत गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव