Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा ७५२ मानव अधिकार उल्लंघनको घटना

प्रदेश २ मा ७५२ मानव अधिकार उल्लंघनको घटना

जनकपुरधाम । वर्ष २०२१ मा प्रदेश २ मात्रै ७ सय ५२ मानव अधिकार उल्लंघनको घटना भएकाे अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक ) ले जनाएकाे छ ।

मानव अधिकार उल्लंघनकाे वर्ष २०२२ प्रकाशनकाे पुर्व तयारी छलफलमा कार्यक्रममा सन् २०२१ को जनवरी देखि २०२१ डिसेम्बर ३० सम्मकाे सार्वजनिक गरिईकाे तथ्यांकमा इन्सेकले जनाएकाे छ ।

तथ्यांक अनुसार प्रदेशमा राज्य पक्षबाट ६३ र गैरराज्य पक्षबाट ६ सय ८९ मानवअधिकार उल्लंघनकाे घटना भएकाे हाे । एक वर्षकाे अवधिमा १८ वटा गर्भपतन, गैर न्यायाकि हिरासतका ४, कुटपीटका ५८, वाल अधिकारका २ सय २५ वटा घटना भएको छ ।

त्यस्तै अमानवीय व्यवहारको घटना २३, गैरन्यायिक हिरासतका २८, हत्याका ८५, जातिय छुवाछुत ३, भेला हुने अधिकारको ४०, धम्की ३, महिला अधिकारको उल्लंघन सम्बन्धि २ सय ६४ घटना भएको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार २ सय ६१ वटा बलत्कार र बलत्कार प्रयासकाे ४३ वटा घटना भएकाे छ । यसमध्ये बालबालिका मात्रै १ सय ५१ र महिला १ सय १० जना बलत्कारकाे भएकी छिन ।

कार्यक्रममा स्थानीय प्रशासनले मानव अधिकारको सवालमा राज्यपक्ष बढी संबेदनशील भएका कारणले प्रदेश नंं २ मा राज्यपक्षवाट हुने मानव अधिकारको घटनामा व्यापक कमी आएको दाबी गरे ।

कार्यक्रममा सहभागी धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलले मानव अधिकारको सवालमा प्रहरी प्रशासन बढी संबेदनशील भएका कारणले नै मानव अधिकारको घटनामा कमी आएको बताए ।

ईन्सेकका प्रदेश नंं २ का संयोजक राजु पासवानले गएकाे महिला तथा वालवालिका माथिको हिंसा बढेकोले यस प्रति सवै पक्ष संबेदनशील हुन जरुरी रहेको बताए ।

यसै गरि धनुषा जिल्लामा मात्र १ सय १५ वटा मानव अधिकारको घटना उल्लंघन भएको ईन्सेकका धनुषा प्रतिनिधि जितेन्द्र सिंहले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेशका अध्यक्ष राजेश कर्ण, शसस्त्र प्रहरी उपरीक्षक नरेन्द्र सेन, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार वस्नेत, राष्ट्रिय मानव अधिकार आयोगका अनुसन्धान अधिकृत मनमाया मगर तथा विभिन्न अधिकारकर्मीहरुले वर्ष पुस्तकका विषयमा विभिन्न सुझाव दिएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७८ पुष १७, शनिबार ००:०१
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ पुष १७, शनिबार ००:०१
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ पुष १७, शनिबार ००:०१
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ पुष १७, शनिबार ००:०१
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ पुष १७, शनिबार ००:०१
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ पुष १७, शनिबार ००:०१

ताजा खबर

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव