Thursday, November 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

एकलाैटी रूपमा पदाधिकारी चयन गरेकाे भन्दै लोसपामा विद्रोह


एकलाैटी रूपमा पदाधिकारी चयन गरेकाे भन्दै लोसपामा विद्रोह

जनकपुरधाम । एकलाैटी रूपमा पदाधिकारी चयन गरिएकाे भन्दै लोकतान्त्रिक समाजवादी पार्टी भित्र विद्रोह शुरु भएको छ ।

पार्टीले गरेको जिल्ला तथा प्रदेशको पदाधिकारी चयनको विरोध गर्दै लोसपाका नेता तथा कार्यकर्ताहरु विद्रोहमा उत्रेका हुन ।

उनीहरुले जनकपुरधाममा एक संयुक्त बैठक गरी सामूहिक निर्णयहरुमा सामूहिक प्रतिबद्धतालाई अघि बढाउने प्रक्रियालाई लत्यांदै मनपरी गरी एकलौटी रुपमा जिल्ला तथा प्रदेश पदाधिकारी चयन गरिएको भन्दै त्यसलाई सच्याउन मांग गरेको छन ।

धनुषा जिल्ला अध्यक्षमा परमेश्वर साह र प्रदेश २ अध्यक्षमा जितेन्द्र सोनललाई चयन गरिएकोमा एउटै व्यक्तिलाई दोहरयाई तेहरयाई जिम्मेवारी दिएर पार्टीको एक व्यक्ति एक पद अवधारणालाई पार्टी नेतृत्वकर्ताले लत्याएर एकलौटी गरेको भन्ने आरोप बैठकमा लगाइएको छ ।

एउटै व्यक्तिलाई पटक पटक अवसर दिनु नेतृत्व वर्गको निर्णयले नयाँ पार्टीमा काल पलाएको सन्देश रहेको ठहर गर्दै प्रदेश २ अध्यक्षमा सोनल र धनुषा अध्यक्षमा परमेश्वर साहलाई चयन गरिएको निर्णयलाई अस्वीकार गर्दै त्यसलाई रद्द गरी सामूहिक निर्णयबाट पदाधिकारी चयन गर्न मांग बैठकबाट गरिएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी चयनको निर्णय नसच्याए आन्दोलनमा उत्रने चेतावनी बैठकमा सहभागी लोसपाका दुई दर्जनभन्दा बढी नेताहरुले दिएका छन ।

असन्तुष्ट नेता रामजी रायले भने पार्टीमा एक व्यक्ति एक पद अवधारणा लागू गर्ने र कुनैपनि संस्थागत सामूहिक निर्णय गर्दा सामूहिक प्रतिबद्धतालाई अवलम्बन गर्ने प्रतिबद्धता गरिएको थियो । तर त्यसलाई लत्यांदै पदमा बसेका एउटै व्यक्तिलाई पटक पटक जिम्मेवारी दिनु लोकतान्त्रिक गलत अभ्यास रहेको छ ।

त्यसैगरी रामप्रसाद गिरीले राजनीतिक ज्येष्टतालाई पाखा लगाउंदै प्रोटोकललाई मिच्दै पद बाँडबाँड गरी पार्टीको लोकतान्त्रिक मूल्य मान्यतालाई पार्टी नेतृत्वकर्ता वर्गले लत्याएको आरोप लगाए ।

त्यस्तै संजय सिंहले हिजोसम्म पार्टीका जिल्ला कोषाध्यक्षमा बसेका नेतालाई प्रदेश सचिव लगायतका पद दिएर विगतमा नेतृत्व निर्वाह गरिसकेकाहरुको योगदानलाई व्यक्तिगत स्वार्थमा आसेपासेलाई ग्राहयता दिनु गलत परिपार्टी रहेको आरोप लगाए ।

उमेश मण्डलले नेताहरुको दोहोरो चरित्रका कारण पार्टी धरासायी भएको आरोप लगाउदै नेतामुखी पार्टीले कार्यकर्ता र जनताका समस्यालाई बेवास्ता गर्ने र अन्ततः पार्टी संकटमा पर्ने बताएका छन् ।

उनीहरुले भने पार्टी नेतृत्व वर्गले आफ्नो निर्णय सच्याएर सामूहिक निर्णयबाट राजनीतिक लगानी, प्रोटोकल र विगतका योगदानको कदर गरी पदीय जिम्मेवारी नदिइए आन्दोलनमा उत्रने चेतावनी दिएका छन । साभार : इकागज

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव