Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर साहको लापरवाही : विवाहपञ्चमीको प्रमुख स्थल बारहविग्घा लथालिङ्ग


मेयर साहको लापरवाही : विवाहपञ्चमीको प्रमुख स्थल बारहविग्घा लथालिङ्ग

जनकपुरधाम । प्रत्येक वर्ष हर्षोल्लास र उत्साहका साथ जनकपुरधाममा मनाइने श्रीराम जानकी विवाहपञ्चमी महोत्सवको प्रमुख स्थल बारह विग्घा मैदान सम्बन्धित निकायको बेवास्ताले अहिले कुरुप बनेका छन ।

विवाह पञ्चमी महोत्सवका लागि जानकी मन्दिर दुल्हिन झै सजाइएपनि उपमहानगरपालिकाको लपारवाहीले महोत्सवको पुर्व सन्ध्यासम्म महोत्सवको प्रमुख स्थल बारहविग्घा मैदान लथालिङ्ग भई कुरुप नै बनेको हो ।

भगवान श्रीराम जानकी विवाहको प्रत्यक्ष साक्षीको रुपमा रहेको रंगभूमि मैदान भनिने बारह विग्घा महोत्सवमा अहिले उपमहानगरपालिकाको उपेक्षितको शिकार बनेको हो । शहीद गेटको नाममा दशौं करोड रुपैया खर्च गर्ने उपमहानगरपालिकाले विवाह पञ्चमीको नाममा एक रुपैया खर्च गरेको छैन ।

हुनत महोत्सवको अग्रसरता लिन उपमहानगरपालिकाका मेयर लालकिशोर साहले सरसफाईको नाममा नाटकीय रुपमा मन्दिरमा झाडू समातेर सेल्फी खिचाएर समाजिक सञ्जालमा लाखौ रुपैया खर्च गरी बूस्ट गराए । तर महोत्सवको व्यवस्थापनका लागि माता सीताको स्वयंवर हुने र लाखौ श्रद्धालुको वास स्थल बारहविग्घामा कुनै व्यवस्थापन गरेको देखिदैन ।

त्रेतायुगिन भगावन श्रीरामजानकीको विवाहको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवमा वैवाहिक पद्धति स्वयंवर र डोला मिलन कार्यक्रम आयोजना गरिदै आएको बारहविग्हा उपमहानगरपालिकाका मेयर लालकिशोर साहको उपेक्षाका कारण अहिले फोहर र हिलाम्यमा परिणत भएको छ ।

महोत्सवमा यतिका महत्व बोकेका र श्रद्धालुहरुको वास स्थल रंगभूमि मैदान वैवाहिक कार्यक्रमको पुर्वसन्ध्यासम्म फोहरमय नै रहेको छ । न त कुनै सरसफाई गरिएको छ, न कुनै शौचालय र न शुद्ध पेयजलकै व्यवस्था गरिएकोमा स्थानीयवासीले दुख व्यक्त गरेका छन ।

स्थानीय महेन्द्र साहले भने मेयरले जनताको सरोकारकै विषय नरहेका निर्माणधिन शहीद गेटको नाममा दस करोडभन्दा बढी खर्च गरिसकेका छन । तर जनकपुरधामको अस्तित्व र करोडौ हिन्दुहरुको आस्था बोकेका बारहविग्घा मैदानलाई महोत्सवमा व्यवस्थापन गर्न एक रुपैया पनि खर्च नगरिनु उनको नैतिकताको पराकाष्टा हो ।

त्यस्तै अर्का स्थानीय संजय साहले भने मेयर साह कमीशन आउने र भ्रष्टाचारजन्य योग्य योजनामा मात्रै सिमिति रहेकोले विवाह पञ्चमी महोत्सवमा कमीशन नआउन भएकाले ध्यान नपुरयाएको आरोप लगाए । मेयरको यो चर्तिकलाले यहाँका स्थानीयको प्रतिष्ठामा मात्र होइन ऐतिहासिकतामा समेत आँच पुगेको भनी दुख व्यक्त गरे ।

अहिले बारहविग्घाको आधाभन्दा बढी क्षेत्र हिलाम्य र अस्पतालका औषधिज्य फोहोर सामाग्री फालिएको छ । व्यवस्थापनका लागि सम्बन्धित निकाय जनकपुरधाम उपमहानगरपालिकाका साथै वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले समेत चासो देखाएको छैन । बरु जिम्मेवारीबाट पन्छिन एक अर्काको दोषारोपणमा जुटेका छन । हुनत प्रदेश सरकारले व्यवस्थापनको नाममा ५ लाख रुपैयाको बजेटमा सानो एउटा पण्डाल खडा गरेको छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका निर्देशक बलराम ठाकुरले रंगभूमि मैदान कसको क्षेत्राधिकारमा पर्ने विषयमा स्पष्ट नरहेकोले त्यस तर्फ आफूहरुले चासो नलिएको बताएका छन । ठाकुरले बृहत्तरसंग विवाह पञ्चमीका लागि कुनै बजेट नरहेको र उपमहनगरपालिकाले हस्तक्षेप गर्दै आएको कारणले आफूहरुले चासो नलिएको भने ।

उता उपमहानगरका उपप्रमुख रीता मिश्रले भनिन् रंगभूमि मैदानको संरक्षण गर्ने दायित्व हाम्रो रहेपनि यसको रेखदेख मुख्य रुपमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको रहेको छ । यसमा संघ सरकार वा प्रदेश सरकारको पनि प्रमुख दायित्व छ, मात्रै उपमहानगरपालिकाको दोष लगाएर हुदैन ।

उनले भनिन् फोहोर व्यवस्थापनको समस्या ल्याण्डफिल्ड साइटको आभावमा रंगभूमि मैदानको मात्र नभई नगरभरिको नै रहेको छ । हामी व्यवस्थापन गरिरहेकै बेलामा विवाह पञ्चमी आइसकेको छ, सकेजति प्रयासमा जुटेकै छौं ।

विवाह पञ्चमी महोत्सव मात्र नभई विभिन्न उत्सव र समारोहका लागि समेत महत्वपूर्ण रहेका बारह विग्घा मैदान अहिले दुरावास्थामा पुग्नु उपमहानगरपालिकाको ठूला लापरवाही रहेको समाजसेवी सरोज मिश्रले बताए । उनले भने मेयर साह अहिले सडक, पिसीसी ढलानको कमीशन र भ्रष्टाचार योग्य योजनामा व्यस्त रहेको कारण महोत्सवका बेला पनि बेवास्ता गरेका हुन । बारहविग्घा मात्र होइन उनको भ्रष्टाचार काण्डले नगर समेत महिनौदेखि फोहोरमय रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ मंसिर २१, मंगलवार १६:११
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ मंसिर २१, मंगलवार १६:११
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ मंसिर २१, मंगलवार १६:११
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ मंसिर २१, मंगलवार १६:११
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ मंसिर २१, मंगलवार १६:११
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ मंसिर २१, मंगलवार १६:११

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव