Tuesday, November 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाममा तीन दिने प्रदेशस्तरीय हस्तकला मेला तथा प्रदर्शनी शुरु

यो प्रदर्शनीले महिला हस्तकला उद्यमीहरु प्रत्सोहित हुने : मन्त्री सिंह


जनकपुरधाममा तीन दिने प्रदेशस्तरीय हस्तकला मेला तथा प्रदर्शनी शुरु

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रदेशस्तरीय तिन दिवसीय महिला हस्तकला मेला तथा परदर्शनी आजदेखि शुरु भएको छ ।

सो हस्तकला मेला तथा प्रदर्शनीको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले एक समारोहका बीच उद्घाटन गरेका छन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले भने जनकपुरधाममा आयोजित यो हस्तकला मेला तथा प्रदर्शनीले यहाँका महिलाहरुले हस्तकलाबाट बनाएका सामाग्रीहरुको बजार पाउने ठूलो मञ्च रहेको छ । यस मेलामा महिलाले बनाएको सामाग्री विक्री हुँदा यहाँका गाउँ गाउँका महिला उद्यमीहरु समेत हस्तकला व्यवसायप्रति आकर्षित हुनेछ ।

प्रदेश सरकारले महिलाहरुको विकास तथा उत्थानको आफ्नो मन्त्रालयबाट तीन करोड रुपैया बजेट विनियोजन गरिएको जानकारी दिदैं मन्त्री सिंहले भने सो रकम महिलाहरुको विभिन्न सिपमुलक तालिम र तालिम पश्चात जिविर्कोपार्जनका लागि तालिमसँग सम्बन्धित सामाग्री अनुदान स्वरुप दिइनेछ ।

मन्त्री सिंहले प्रदेश विकास र समृद्धि गर्न नसकेको प्रमुख कारण यहाँका महिलाहरु अशिक्षित रहेको भन्दै आधा जनसंख्या बोकेका प्रदेश २ का ६५ प्रतिशत महिला अशिक्षित रहेको कारण प्रदेश विकास गर्न नसकेको भने ।

सो कार्यक्रममा सहयोगी संस्थाको तर्फबाट विशिष्ट अतिथि जनकपुरधाम उपमहामहानगरपालिकाकी उपप्रमुख रीता मिश्रले यो मेला तथा प्रदर्शनले यहाँका हस्तकला व्यवसायसँग महिलालाई थप उर्जा प्रदान गर्ने बताईन ।

उनले महिलाको जिविकोपार्जनको श्रोतका लागि उपमहानगरपालिकाले विभिन्न तालिमका लागि एक करोड रुपैया बजेट छुटयाए पनि प्रशासकी अधिकृतको आभाव र कोरोना महामारीका कारण कार्यान्वयन नभई बजेट फ्रिज हुन गयो । यसवर्ष पनि दुई करोड रुपैया छुटयाइएको त प्रशासकीय अधिकृतको आभावको कारण यसवर्ष पनि कार्यान्यन हुन्छ भन्ने विश्वास नरहेको बताईन ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिले महिलाहरुको उत्थान, विकास तथा प्रवद्र्धनका लागि हस्तकला व्यवसायीहरुलाई प्रोत्साहन गर्न प्रत्येक प्रदेशलाई ४ /४ लाख रुपैयाको दरले रकम व्यवस्था गरेको जानकारी दिए ।

कोरोनाको कारण अन्तराष्ट्रिय बजारमा हस्तकला निर्यात व्यापार खस्कदै गएको समय देशभित्रै उत्पादन भएका वस्तुहरुको बजारलाई चलायमान बनाउन जनकपुरधाममा तीन दिवसीय महिला हस्तकला मेला तथा प्रदर्शनी आयोजना गरिएको आयोजक संस्था नेपाल हस्कला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले जानकारी दिए ।

स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उनले बताए ।

सो मेला तथा प्रदर्शनीमा हातबाट बनेका लुगा तथा घरायसी प्रयोगका सामाग्री, मिथिला पेन्टिङ्ग, बाँस, काठ तथा माटाका भाँडा र प्राकृतिक रेशाबाट बनेका वस्तुहरु लगायतका स्टलहरु राखिएको छ । प्रदर्शनीमा ७० देखि ९० वटा स्टलहरु राखिने भनिएपनि दिपावली तथा छठ पर्व नजिकै रहेको कारण केही स्टलहरु खाली रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव