Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हिमानी भ्रमणले जानकी मन्दिरमा ब्लायक आउटकाे असर परेन

हिमानी भ्रमणले जानकी मन्दिरमा ब्लायक आउटकाे असर परेन

जनकपुरधाम । संविधान विरूद्ध मधेश केन्द्रित दल लाेकतान्त्रक समाजवादी पार्टीले आह्वान गरेकाे असर पुर्व युवराज्ञी हिमानी शाहकाे जनकपुर भ्रमणले जानकी मन्दिरमा असर परेकाे छैन ।
संविधान दिवसका दिनलाई कालाे दिनकाे रूपमा मनाउने लाेसपाकाे विराेध कार्यक्रम अन्तर्गत प्रदेशभरि आह्वान गरिएकाे ब्लायक आउटकाे समय हिमानीकाे स्वागतका लागि जानकी मन्दिर झिलिमिली बल्बले चकमक उज्यालाे पारिएकाे थियाे ।
ब्लायक आउटकाे समय सांझ साढे ६ बजे जनकपुरधाम नगरमा बती निभाइएपनि साे मन्दिरमा पुर्व युवराज्ञी हिमानी पुजा अर्चना गरिरहेकाे मन्दिरकाे बती निभाइएन । ब्लायक आउटकाे समय लाेसपा नेता कार्यकर्ताहरू जनक चाेकदेखि बजार क्षेत्रमा पसलहरू बती निभाउंदै घुमिरहेका थिए भने यता चकमक उज्यालाेमा हिमानीकाे भव्य स्वागत सहित “राजा आउ देश बचाउ” काे नारा मन्दिरमा गुञ्जिरहेकाे थियाे ।
खानेपानी सामाग्री वितरणका लागि एक ट्रष्टद्वारा साेमवार आयाेजना हुन लागेकाे कार्यक्रममा सहभागी हुन पुर्व युवराज्ञी हिमानी जनकपुरधाम आएकी हुन ।
एयरपाेर्टदेखि उनी ठहरेकी हाेटल सीताशरणसम्म र जानकी मन्दिरमा पूजा अर्चनाका लागि गइरहेकाे बेला हाेटलदेखि जानकी मन्दिरसम्म नगरभरि राजा समर्थकहरूले राजा आउ देश बचाउका नारा लगाएका थिए ।
यसअघि राजा समर्थक संस्था नेपाल राष्ट्रिय नागरिक समाजले संविधानकाे विराेध सहित २०४७ सालकाे संविधान लागू गर्न माग गर्दै विराेध प्रदर्शन गरेका थिए ।
जनकपुर भ्रमणकाे क्रममा आउने बितिकै उनी जानकी मन्दिरमा बेलुका पुगेर विशेष पूजा अराधना गरेकी छिन भने सोमबार जनकपुरधामको कन्या मावि स्कुलमा खानेपानी सम्बन्धि सामाग्री वितरण गर्नेछिन ।
पूर्व युवराज्ञी हिमानीको स्वागतका लागि मन्दिर झिलीमिली बत्तिले झकिझकाउ पारिएको थियो भने रेड कार्पेट समेत उनको स्वागतका लागि व्यवस्था गरिएको थियाे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७८ आश्विन ३, आईतवार २२:१०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७८ आश्विन ३, आईतवार २२:१०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७८ आश्विन ३, आईतवार २२:१०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७८ आश्विन ३, आईतवार २२:१०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७८ आश्विन ३, आईतवार २२:१०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७८ आश्विन ३, आईतवार २२:१०

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव