Wednesday, November 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संविधान दिवस : देशभर उत्सव, प्रदेश २ मा विरोधै विरोध


संविधान दिवस : देशभर उत्सव, प्रदेश २ मा विरोधै विरोध

जनकपुरधाम । संविधान जारी भएको दिनको खुशियालीमा देशभर उत्सव मनाइएको छ भने प्रदेश २ मा विरोध प्रदर्शन गरिएको छ ।

मधेश केन्द्रित सहितका दलहरुले संविधान जारी भएको दिनलाई उत्सव होइन कालो दिनको रुपमा मनाएका छन भने प्रदेश सरकारले हर्ष न विस्यमात प्रस्तुत गरी तटस्थ बसेका छन ।

संविधान दिवसलाई कालो दिनको रुपमा मनाउदै प्रदेशका अस्थायी राजधानी प्रदेशका ८ वटै जिल्लामा सरकार नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेपाल सद्भावना पार्टी र नेपाल राष्ट्रवादी नागरिक समाजले संविधान विरुद्ध विभिन्न विरोधका कार्यक्रम गरेका छन ।

लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ का जिल्लाहरुमा दिउंसो विरोध जुलुस गरेका छन भने सांझ साढे ६ बजेदेखि पौन सात बजेसम्म १५ मिनेट बती निभाएर ब्लायक आउट गरेका छन ।
संविधान दिवसको अवसरमा न कुनै उत्सव गर्ने न विरोध गर्ने अभिव्यक्ति दिदै आएका प्रदेश २ सरकारका नेतृत्वकर्ता दल जसपाले विरोध स्वरुप प्रदेशका ८ वटै जिल्लामा संविधान संशोधन विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन भने नेपाल सद्भावना पार्टीले विरोध जुलुस प्रदर्शन गरेका छन ।

उता नेपाल राष्ट्रवादी नागरिक समाजले वर्तमान संविधान खारेज गरी २०४७ सालको संविधान जारी गर्न मांग गर्दै जनकपुरधाम सहित प्रदेशका जिल्लाहरुमा विरोध प्रदर्शन गरेका छन । उनीहरुले हिन्दु राष्ट्र कायम, २०४७ सालको संविधान जारी गर, राजालाई पुर्नस्थापित गर लगायतका नारा लगाउंदै विरोध प्रदर्शन गरेका हुन ।

त्यस्तै जनतमत पार्टीले समेत संविधानको विरुद्ध कालो दिनको रुपमा मनाउंलै विरोधका कार्यक्रमहरु आयोजना गरेका छन । लोसपाले संविधा विरुद्ध जनकपुरधामको जनक चोक निकालेको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चोकमै पुगी कोण सभामा परिणत भई सम्पन्न भएको थियो । सो कोण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य परमेश्वर साहले भने जबसम्म मधेशको मुद्दा र मांग सम्बोधन हुँदैन तबसम्म हाम्रो संघर्ष जारी रहनेछ ।

लोसपाले विरोध स्वरुप जुलुस, प्रदर्शन, अन्तरक्रिया तथा ब्लायक आउट जस्ता कार्यक्रम आयोजना गर्न सर्कुलर मार्फत प्रत्येक जिल्ला समितिहरुले निर्देशन दिएको थियो । सो सर्कुलर अनुसार प्रदेशका अस्थायी राजधानी जनकपुरधाममा विरोध जुलुस र ब्लायक आउट लगायतका कार्यक्रम गरिएको छ ।

वर्तमानका सतारुढ दल जनता समाजवादी पार्टीले गत दुई वर्षयता न त उत्सव मनाउने गरेका थियो न विरोध नै जनाउंदै आएको थियो । यसवर्ष पनि न उत्सव र विरोध गर्ने जसपा प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री लालबाबु राउतले भन्दै आएको थियो । तर एक्कासी शनिवार पार्टी केन्द्रिय तहले संविधान दिवसलाई बहिष्कार गर्ने निर्णय गरेपछि विरोध स्वरुप प्रदेशका जिल्लाहरुमा अन्तरक्रिया आयोजना गरिएको छ । यद्यपि प्रदेश सरकारले पनि औपचारिक रुपमा न कुनै उत्सव मनाएका न विरोध नै गरेका छन ।

सरकारमा सहभागी कांग्रेस र माओवादी केन्द्रका मन्त्रीहरुले पनि मधेश भवन मन्त्रालय भित्र कुनै उत्सवको कार्यक्रम आयोजना नगरी पार्टीले आयोजना गरेको कार्यक्रमहरुमा सहभागी भएका छन भने मन्त्रालय भित्र कर्मचारीहरुले समान्य कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएका छन ।

संविधान दिवसलाई कालो दिनको मनाइएपनि सो विरोधका कार्यक्रमहरुमा आम जनताको सहभागिता नभई पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता मात्र देखिएको थियो । गत ६ वर्षअघि संविधान दिवस विरुद्ध गरिएको विरोधका कार्यक्रमहरुमा हजारौको सहभागिता देखिने मधेश केन्द्रित सरकारमा गएपछि सो भीड विस्तारै कम हुँदै अहिले नेता कार्यकर्तामा सिमित हुन पुगेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव