Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोभिड विरुद्धको खोप बेचेको आरोपमा स्वास्थ्यकर्मी सहित दुई पक्राउ


कोभिड विरुद्धको खोप बेचेको आरोपमा स्वास्थ्यकर्मी सहित दुई पक्राउ

जनकपुरधाम, भदौ ३१ गते । कोभिड विरुद्धको खोप बेचेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका ६ यदुकोहामा स्वास्थ्यकर्मी र एक औषधी पसले सहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा यदुकोहाका श्रीराम मेडिकल हलका संचालक कमलेश मण्डल र प्राथमिक स्वास्थ्य केन्द्र यदुकोहाका स्वास्थ्यकर्मी देवशरण देवशरण यादव रहेको ईलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ ।

वैदेशिक रोजगारमा जानेहरुलाई २ हजार देखि ५ हजार रुपैयासम्म बेचेर खोप लगाइरहेको गुनासो आउन थालेपछि नगरप्रमुख उदय बरबरिया यादवको नेतृत्वमा सुशासन समितिका पदाधिकारीहरुले गरेको अनुगमनको क्रममा औषधि पसले मण्डललाई नियन्त्रणमा लिंदा स्वास्थ्यकर्मीको यादको पनि संलग्नता रहेको खुल्न आएपछि उनलाई पनि पक्राउ गरिएको थियो ।

कोभिड विरुद्धको खोप सशुल्क विक्री भइरहेको गुनासो आउन थालेपछि समितिले प्रहरीको सहयोगमा यदुकोहा स्थित श्रीराम मेडिकल, मञ्जु मेडिलक हल र चौधरी मेडिकल हलमा अनुगमन गरेका थिए । अनुगमनको क्रममा श्रीराम मेडिकल हलबाट जोनसन एण्ड जोनसन एक भाइल, भेरोसिल ४ भाइल, एस्ट्रोजेनिका एक भाइल बरामद गरिएको थियो ।

खोप बरामद भए लगतै सो मेडिकल हलमा सिलबन्दी गरी आरोपित औषधि पसल संचालक मण्डललाई नियन्त्रणमा लिई ईप्रका यदुकोहामा बुझाइएको थियो । ईप्रकामा अनुसन्धान गर्दै जाँदा कोभिड विरुद्धको सो खोप स्वास्थ्यकर्मी यादवबाट किनिएको सहस्य खुलेपछि तिनलाई स्वास्थ्य केन्द्रबाट पक्राउ गरिएको छ ।

नगर कार्यपालिकाले खोप बेच्ने आरोपमा पक्राउ परेका दुवै जना विरुद्ध आवश्यक छानबीन गरी कारवाही प्रक्रिया गरिने एक प्रेस विज्ञप्ति जारी जनाएको छ ।

सो भ्याक्सिन २ हजार ५ सय देखि ५ हजार रुपैयाँ सम्म लिएर वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुलाई दिदैँ आएको र यसको लागि थप अनुसन्धान शहिदनगर नगरपालिकाले समेत अन्य मेडिकल पसलको अनुगमन गर्ने भएका छन् ।

यता धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले कोरोना संक्रमण विरुद्धको खोप विक्रि वितरण गरिरहेको आरोपमा मेडिकल संचालक मण्डल र स्वास्थ्यकर्मी यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइ सकिएको जानकारी दिएका छन । @ ईकागज

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ भाद्र ३१, बिहीबार २२:४२
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ भाद्र ३१, बिहीबार २२:४२
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ भाद्र ३१, बिहीबार २२:४२
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ भाद्र ३१, बिहीबार २२:४२
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ भाद्र ३१, बिहीबार २२:४२
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ भाद्र ३१, बिहीबार २२:४२

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव