Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हंसपुर नपाका मेयर र अधिकृतलाई उपस्थित हुन अदालतमा आदेश

हामी अदालतको अव्हेलना होइन सम्मान गर्छौ, सप्रमाण उपस्थित हुनेछौ : मेयर मण्डल


हंसपुर नपाका मेयर र अधिकृतलाई उपस्थित हुन अदालतमा आदेश

जनकपुर, उच्च अदालत जनकपुरले धनुषाका हंसपुर नगरपालिका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई अदालतमा हाजिर हुन आदेश गरेको छ ।

उच्च अदालतले अन्तरिम आदेशको पालना नगरी मेयर रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलले ठाडो चुनौती दिएको भन्दै ७ दिन हाजिर हुन आदेश जारी गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएका केशवकुमार अधिकारीलाई मण्डलद्वय मेयर र प्रमुख प्रशासकीय अधिकृतले आफूलाई हाजिर हुन नदिएको भन्दै उच्च अदालत दिएको मुद्दामा अदालतले भदौ ९ गते दुवैलाई हाजिर गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

त्यसको केही दिनपछि भदौ २२ गते अधिकारीले अदालतको आदेशलाई अव्हेलना गर्दै आफूलाई हाजिर हुन नदिएको भन्दै अव्हेलना मुद्दा दर्ता गरेपछि अदालतका न्यायधिशद्वय हरिप्रसाद वाग्ले र रमेश ढकालको संयुक्त इजलासले मेयर रामज्ञान मण्डल र अधिकृत रामलोचन मण्डललाई ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ ।

यता मेयर मण्डलले भने आफूले अदालतलाई अव्हेलना होइन सम्मान गर्छौ, त्यहाँबाट दिइने आदेशलाई पालना गर्ने नै छु, दिएको समयावधि भित्र सप्रमाण उपस्थित हुनेछौ ।

उनले भने सरुवा भएर आएका अधिकृत अधिकारी कुनै छलफल वा कुरा नै नगरी अनाहक रुपमा पालिकालाई बदनाम गराउन घटनालाई बग्याएर अदालत धाई रहेका छन । मेयर मण्डलले घटनालाई प्रष्टयाउंदै भने बिना रवानाको अधिकारी आफू कार्यालयमा नरहेको बेला भदौ २ गते नै हाजिर हुन आएका थिए ।

सो बेला कर्मचारीहरुलाई थर्काउने लगायतका कार्य गरेको कारण उनको व्यवहारबाट असन्तुष्ट केही कर्मचारीले बिना रवानाको उपस्थित भएको हाजिर हुनबाट रोक लगाएको थियो । बिना रवानाको कर्मचारी र मेयर त के कानूनले पनि हाजिर हुन स्वीकृति दिदैन । त्यसपछि उनले भदौ ७ को मिति तोकिएको रवाना सहित कार्यालयमा हाजिर हुन नदिएको भन्दै अदालतमा मुद्दा दायर गरे । अदालतको अन्तरिम आदेशपछि भदौ १८ गतेका दिन अधिकारीकै उपस्थितिमा कार्यपालिकाको बैठक बसेर कार्यालयमा आई कार्यभार सम्भाल्न निर्णय नै गरियो ।

तर त्यसपछि उहाँ कार्यालय नै आई फेरी भदौ २२ का दिन आफूलाई हाजिर नगराएको भनी अव्हेलना मुद्दा गरायो । यदि उहाँलाई कुनै समस्या थियो भने आफू त्यहाँका प्रमुख हुँ कुरा राख्नुपथ्र्यो तर अहिलेसम्म कुनै कुरै नगरी पटक पटक अदालत गइरहेछ ।

मेयर मण्डलले भने अहिले पनि म भन्छु अदालत जानुपर्ने कुनै आवश्यकतै छैन, उहाँसँग रवाना चिट्ठी छ, कार्यपालिका बोर्ड बैठकबाट समेत निर्णय भइसकेको छ कुनैपनि आएर आफ्नो कार्यभार सम्भाल्न सक्नु हुन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ भाद्र ३०, बुधबार १८:५८
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ भाद्र ३०, बुधबार १८:५८
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ भाद्र ३०, बुधबार १८:५८
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ भाद्र ३०, बुधबार १८:५८
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ भाद्र ३०, बुधबार १८:५८
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ भाद्र ३०, बुधबार १८:५८

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव