Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विकासे मेयर बरबरियाको भ्रष्टाचार लीला : नगर भत्तादेखि दुबईयात्रासम्म


विकासे मेयर बरबरियाको भ्रष्टाचार लीला : नगर भत्तादेखि दुबईयात्रासम्म

जनकपुरधाम । आफूलाई कथित विकासे मेयरको रुपमा प्रचार गराउने धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदर बरबरियाले नगरमा गरेको भ्रमण वापतको भत्ता र कानून विपरित गएको दुबई यात्राको नाममा लाखौ रुपैया अनियमितता गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं बार्षिक प्रतिवेदन अनुसार मेयर बरबरियाले आर्थिक वर्ष ०७६÷७७ मा ४ लाख ६९ हजार ९ सय र आफू सहित प्रशाकीय अधिकृतले गरेको दुबई भ्रमण वापत ४ लाख ७ हजार ७ सय २० रुपैया बुझेका छन ।

पदाधिकारी वा कर्मचारी विदेश भ्रमण गर्नु पर्दा नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने कानूनी व्यवस्था छ । तर, शहीदनगरका मेयर उदय कुमार यादव बरबरियाले निर्णय त परै जाओस नेपाल सरकारलाई जानकार समेत नगराई प्रशाकीय अधिकृतलाई लिएर निजी कामका लागि दुबई भ्रमण गरेका छन । पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गर्नुको उद्देश्य समेत नखुलाई आफूखुशी भ्रमण आदेश स्वीकृत गराई ४ लाख ७ हजार ७२० रुपैयाँ भ्रमणको नाममा रकम झ्वाम पारेका छन ।

नगरप्रमुख बरबरिया र प्रमुख प्रशासकिय अधिकृत नन्दकुमार झाले २०७६ मंसिर ११ गतेदेखि २० गतेसम्म दुवइको सारजाँहासम्म भ्रमण गरेको नाममा सो रकम नगरपालिकाकै स्रोतबाट खर्च गरेको उल्लेख छ । तर नगरपालिका श्रोत होस वा सरकारी अनुदान कुनैपनि रकम खर्च गर्दा वैदेशिक भ्रमण गर्दा नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनिवार्य चाहिन्छ कानूनी व्यवस्था छ ।

भ्रमण खर्च नियमावली, २०६४ अनसुार आफू कार्यरत क्षेत्रभित्र भ्रमण गर्दा दैनिक भ्रमण भत्ता नपाउने तथा एकै दिन गएर फर्किन सक्ने ठाउँमा खाजा खर्च वापत दैनिक भ्रमण भत्ताको २५% रकम लिन सक्ने कानूनी व्यवस्था छ । तर मेयर बरबरियाले सो कानूनी व्यवस्थालाई लत्याउंदै आफू अनुकुल नगरभित्र अनगुमनको नामा मेयर बरबरियाले दैनिक भ्रमण भत्तावापत ४ लाख ६९ हजार ९ सय रुपैयाँ अनौतिक तरिकाले बुझेका छन ।

यी बाहेक सो नगरपालिकाले दैनिक ७ हजार ८३८ रुपैयाँको दरले इन्धनमा मात्रै एक वर्षमा २८ लाख ६१ हजार १५५ रुपैयाँ खर्च गरेको छ । पदाधिकारीको इन्धनमा १५ लाख ६० हजार ३७९ र कार्यालय प्रयोजनमा १३ लाख ७७६ गरी कुल २८ लाख ६१ हजार १५५ रुपैयाँ इन्धनमा खर्च गरेको छ ।

स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्वन्धी ऐनहरुमा पदाधिकारीहरुका लागि सल्लाहकार तथा सहायक कर्मचारी राखी पारिश्रमिक दिने व्यवस्था नरहेपनि मेयर बरबरियाले केशव यादव भन्ने व्यक्तिलाई कानुनी सल्लाहकारको नाममा ४ लाख ६७ हजार रुपैया खर्च गरेका छन । यादवलाई २०७६ साउनदेखि २०७७ असारसम्म काम गराइ मासिक ३५ हजार ९९० का दरले चाडपर्व खर्च समेत गरी कुल ४ लाख ६७ हजार ८७० रुपैयाँ भुक्तानी गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ भाद्र २४, बिहीबार १९:४९
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ भाद्र २४, बिहीबार १९:४९
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ भाद्र २४, बिहीबार १९:४९
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ भाद्र २४, बिहीबार १९:४९
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ भाद्र २४, बिहीबार १९:४९
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ भाद्र २४, बिहीबार १९:४९

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव