Monday, November 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रहरीका लागि भनिएकाे बारूण यन्त्र मन्त्री साहले स्थानीय तहलाई दियाे


प्रहरीका लागि भनिएकाे बारूण यन्त्र मन्त्री साहले स्थानीय तहलाई दियाे

जनकपुरधाम, भदौ १६  गते । प्रहरीका लागि खरिद गरिएकाे बारूण यन्त्र प्रहरी शर्त नमानेपछि प्रदेश २ सरकारले स्थानीय तहलाई दिएकाे ट ।

गत आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश २ को पुर्व आन्तिरक मामिला तथा संचार मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्रहरी कार्यालय र ८ वटै जिल्ला प्रहरीका लागि करीब ४ कराेडकाे लागतमा ९ वटा वारूण यन्त्र किनेकाे थियाे ।

तर वर्तमान मन्त्री भरत साहले राखेकाे शर्त प्रहरी कार्यालयले नमानेपछि लामाे समयपछि सता साझेदार दल जसपा र माओवादी केन्द्रका स्थानीय तहलाई हस्तान्तरण गरेकाे छ ।
बुधवार एक कार्यक्रमका बीच ४ वटा स्थानीय तह र एउटा नेपाली सेनालाई गरि ५ वटा वारूण यन्त्र हस्तान्तरण गरेकाे छ ।

मन्त्रालयका धनुषाकाे गणेशमान चारनाथ नगरपालिका, महाेतरीकाे रामगाेपालपुर नगरपालिका, सम्सी गाउंपालिका, पर्साकाे परसाैनी गाउंपालिमा र महाेतरी स्थित नेपाली सेना मध्यपुर्वी पृतना हेडक्वाटर बर्दिवासलाई साे वारूण यन्त्र हस्तान्तरण गरिएकाे हाे ।

गणेशमान चारनाथ नगरपालिका प्रमुख रामबाबु यादव, महोतरी रामगोपालपुर नगरपालिकाका प्रमुख अशोक मण्डल र सम्सी गाँउपालिकाका उपप्रमुख नगिना देवी यादव सहितकाले बारुण यन्त्र बुझेकाे बताइएकाे छ ।

धनुषाकाे गणेशमान र पर्साकाे परसाैनी जसपाले जितेकाे स्थानीय तह हाे भने महाेतरीकाे रामगाेपालपु र सम्सी माओवादी केन्द्रकाे स्थानीय तह हाे ।

मन्त्री साहले आवयश्क रहेका निकायहरुले मांग गरे बमोजिम बारुण यन्त्र हस्तान्तरण गरिएको बताए । मन्त्री साहले विपद व्यवस्थापनको व्यवस्थापनमा राज्यका साथै समाजका हरेक निकाय र अंगको सहयोग आवश्यक हुने बताए ।

यसअघि पनि ४ वटा बारूण यन्त्र जिल्ला प्रहरी कार्यालयलाई नभई प्रहरीकै अन्य निकाय विरगंज स्थित विपदव्यवस्थापन केन्द्र, धनुषाको ढल्केवरमा रहेको नेपाल प्रहरीको गण, सप्तरीको राजविराजमा रहेको प्रहरी तालिम केन्द्र र सशस्त्र प्रहरीको प्रदेश कार्यालय गरी ४ वटा हस्तान्तरण गरिएको थियो

पुर्व मन्त्री ज्ञानेन्द्र यादवले जिल्ला र प्रदेश प्रहरीका लागि ती बारूण यन्त्र किनेकाे थियाे । तर वर्तमान मन्त्री साहले प्रहरी कार्यालयलाई ईन्धन, चालक लगायतका कर्मचारी र मरम्मत सम्भार व्यवस्थान आफै गर्ने शर्त राखेपछि तिनीहरूले लिन अस्वीकार गरेकाे मन्त्रालय श्राेतले जनाएकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव