Wednesday, November 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ का कुन कुन सांसदले लोसपामा गरे सनाखत (सूची सहित)

तयारी अपुगले नेकपा एकीकृत समाजवादीले भोली गर्ने सनाखत


प्रदेश २ का कुन कुन सांसदले लोसपामा गरे सनाखत (सूची सहित)

जनकपुरधाम, भदौ १६ गते । नयाँ दल दर्ता भएपछि दल रोज्न प्रदेश २ मा प्रदेश सांसदहरुको सनाखत आजदेखि शुरु भएको छ ।

बुधवार जनता समाजवादी पार्टीबाट विभाजन भएर नयाँ पार्टी बनेको लोकतान्त्रिक समाजवादी पार्टीका लागि १० प्रदेश सांसदले सनाखत गरेका छन भने एमालेबाट विभाजित भएका नेकपा एकीकृत समाजवादी पार्टीले भोली बिहीवार सनाखत गर्नेछ ।

नयाँ दल दर्ता भएपछि निर्वाचन आयोगले जनप्रतिनिधि तथा सांसदहरुलाई दल रोज्न २२ गतेसम्मको समयावधि दिएकोमा जनकपुरधाम स्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर पुर्व राजपाका ११ जनाले सनाखत गरेका हुन ।

सो अनुरुप लोसपाको पक्षमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनरायाण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी र बाबुलाल साह सनाखत गरेका छन ।

लोसपाका पक्षमा पुर्व राजपाका २५ जना प्रदेश सांसद मध्ये हाल १५ जना लोसपाको पक्षमा खुलेका छन । १५ जना मध्ये बांकी रहेका डिम्पल झा, अभिराम शर्मा, जितेन्द्र सोनल र उपेन्द्र महतोले भदौ २२ गतेसम्म सनाखत गर्नेछ भने सभामुख सरोजकुमार यादव पनि लोसपामा रहेको दाबी गरिदै आएको छ ।

कस कसले रोजे जसपा

प्रदेश २ को प्रदेशसभामा तत्कालिन समाजवादी पार्टीबाट ३० र तत्कालिन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्यहरु रहेको थियो । जसमध्ये पुर्व राजपा परित्याग गरी १० जना सांसद जसपामा गइरकेको छ ।

राजपाबाट समानुपातिबाट ५ र प्रत्यक्षतर्फ निर्वाचितबाट ५ जना गरी १० सांसद जसपामा गएका छन । पुर्व राजपाका समानुपातिकबाट निर्वाचित हुने रामनरेश राय, डा. रिना यादव, अन्जु कुमारी यादव, निरा साह, र नेत्रविक्रम साह तथा प्रत्यक्षबाट निर्वाचित विदेश्वर प्रसाद साह (विक्की), मनिष सुमन, नवल किशोर साह, सुरेश कुमार मण्डल र रानीशर्मा तिवारी जसपामा गएका छन ।

जसपामा जानेहरु समानुपातिकतर्फ महेन्द्र राय यादवको कोटाबाट रामनरेश राय र राजेन्द्र महतोको कोटाबाट डा. रिना यादव, अन्जु कुमारी यादव, निरा साह र राजकिशोर यादवको कोटाबाट नेत्रविक्रम साह निर्वाचित भएको थियो ।

समाजवादीले किन समय अघि सारयो

हुनत बुधवार नेकपा एकीकृत समाजवादी पार्टीलाई निर्वाचन आयोगले समयावधि दिएको थियो । तर तयारी अपुग भएको कारण उनीहरुले बिहीवारका दिन रोजेका छन ।
नेकपा एकीकृत समाजवादी पार्टीका सांसद शत्रुध्न महतोले भने हुनत भदौ २२ गतेसम्म कुनैपनि दिन सनाखत गर्नेछ । सो आयोगसँग हामीले बुधवारका लागि समय लिएका थियौं तर केही साथीहरु बाहिर रहेको कारण बिहीवारका लागि दिन तोकेका छौं ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव