Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा दल सनाखत शुरु, कुन जिल्लामा कति (पुर्ण विवरण सहित)

लोसपाका लागि धनुषा र महोत्तरीमा मात्रै १ सय ५६ जनाको सनाखत


प्रदेश २ मा दल सनाखत शुरु, कुन जिल्लामा कति (पुर्ण विवरण सहित)

जनकपुरधाम, भदौ १५ गते । नयाँ दल दर्ता गराएका दलहरुका लागि प्रदेश २ मा दल सनाखत शुरु भएको छ । लोसपाका लागि धनुषा र महोत्तरीमा मात्रै १ सय ५६ जनाले सनाखत गरेका छन ।

नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका लागि आजदेखि प्रदेशस्तरीय सनाख्त शुरु भएको हो । मंगलवार जसपाबाट अलग भएका लोसपाका लागि पुर्व राजपाका स्थनीय तह जनप्रतिनिधिहरुले सनाखत गरेका छन भने एमालेबाट नेकपा एकीकृत समाजवादीमा गएकाहरुले बुधवार सनाखत गर्नेछ ।

भदौ १५ गतेदेखि २२ गतेसम्म दल सनाखतका लागि समयावधि तोकिएकोमा आज पहिलो धनुषामा पुर्व राजपाका १ सय १२ जनप्रतिनिधि ५४ जना सनाख्त गरेका छन । निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिन आफैं निर्वाचन कार्यालय पुगेर सनाखत गर्नुपर्ने व्यवस्था अनुरुप जनप्रतिनिधि स्वयं उपस्थित भएर सनाखत गरेका छन ।

त्यस्तो महोत्तरीमा पुर्व राजपाका २ सय १५ जनप्रतिनिधि रहेकोमा १ सय २ जनाले सनाख्त गरेका छन भने सप्तरी, पर्सा र सर्लाहीमा सनाख्त हुन सकेको छैन । उता सिरहामा एमालेबाट एकीकृत समाजवादीमा गएका एकजना वडाध्यक्षले सनाखत गरेको छ भने बारामा लोसपा र एकीकृत समाजवादी गरी ७८ जनाले सनाखत गरेका छन ।

धनुषाको १८ स्थानीय तह मध्ये मेयर/उपमेयर १२/१२, अध्यक्ष/उपाध्यक्ष ६/६, वडाध्यक्ष १ सय ६९ र सदस्यहरु ६ सय ४३ जना गरी ८ सय ४८ जना जनप्रतिनिधि रहेको छ । जसमध्ये तात्कालिन राजपाबाट मेयर/उपमेयर २/२ जना, वडा अध्यक्ष २१ र सदस्यहरु ८७ जना गरी १ सय १२ जना जनप्रतिनिधि रहेको थियो । जसमध्ये जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह राजपाबाट जितेपनि जसपामा गइसकेको छ ।

हालको जसपा रहेको पुर्व समाजवादी पार्टीबाट धनुषा जिल्लामा मेयर, उपमेयर र उपाध्यक्ष गरी ३ जना, वडाध्यक्ष २३ र सदस्यहरु १ सय ८ जना गरी १ सय ३४ जना सदस्य रहेको थियो । सपा र राजपा एकीकृत भई जसपा हुँदा धनुषामा मेयर ३, उपमेयर २, अध्यक्ष/उपाध्यक्ष १/१ जना, वडा अध्यक्ष ४४ र सदस्यहरु १ सय ९५ गरी कुल २ सय ४६ जना जनप्रतिनिधि रहेको थियो । प्रदेश २ मा पुर्व राजपाको १ हजार १ सय ११ र सपाको १ हजार ५७ गरी एकीकृत जसपाको २ हजार एक सय ६८ जनप्रतिनिधि निर्वाचित रहेको थियो ।

यही भदौ २ गते एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी भन्ने नयाँ दल दर्ता भएको थियो ।

सो दलहरुलाई निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल सनाख्त गर्न समयावधि दिइएको छ । प्रतिनिधि सभा सदस्य र कार्यकारिणी सदस्यहरुले भदौ ९ गते निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा दल सनाख्त गरेको थियो । आजदेखि नयाँ पार्टी प्रवेश गर्ने जनप्रतिनिधिको सनाखत हुन थालेको प्रदेश निर्वाचन कार्यालय कार्यालय प्रमुख पुष्पा झाले बताएकी छिन । प्रदेश निर्वाचन कार्यालय रहेको ठाउँमा स्थानीय तहका जनप्रतिनिधिको सनाखत पनि प्रदेश कार्यालयले नै गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन् ।

त्यस्तै, एमाले छोडेर एकीकृत समाजवादीमा गएका प्रदेश सांसदहरुले बुधबार निर्वाचन कार्यालय पुगेर सनाखत गर्नेछ भने लोसपाका प्रदेश सांसदहरुले बिहीवार सनाखत गर्नेछ ।
लोसपा प्रदेश सांसदहरुले पार्टी शिर्षस्थ नेताहरुसँगको छलफल पश्चात सनाखत गर्ने तयारी रहेकोले बिहीवारको समय लिइएको लोसपा प्रदेश सांसद परमेश्वर साहले बताए । बुधवार सो छलफलका पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी जनकपुरधाम आउने कार्यक्रम रहेको उनले बताए ।

शुक्रवारदेखि एकीकृत समाजवादी पार्टीका र लोसपाबाट छुटफुट भएका स्थानीय तहका जनप्रतिनिधिहरुले सनाखत गर्ने कार्यक्रम रहेको आयोगका प्रमुख झाले बताईन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ भाद्र १५, मंगलवार २०:३१
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ भाद्र १५, मंगलवार २०:३१
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ भाद्र १५, मंगलवार २०:३१
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ भाद्र १५, मंगलवार २०:३१
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ भाद्र १५, मंगलवार २०:३१
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ भाद्र १५, मंगलवार २०:३१

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव