Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मन्दिरमा भ्रष्टाचारीको फोटो लगाउन पाइदैन, मुख्यमन्त्री राउतको होर्डिंग बोर्ड च्यातियो

मन्दिरमा भ्रष्टाचारीको फोटो लगाउन पाइदैन, मुख्यमन्त्री राउतको होर्डिंग बोर्ड च्यातियो

जनकपुरधाम, भदौ १२ गते । भ्रष्टाचारीहरुको फोटो मन्दिर परिसरमा झुण्डयाउन पाइदैन भनी विभिन्न अभियानको नारा लेखािएका मुख्यमन्त्री लालबाबु राउतको फोटो सहितको होर्डिंग बोर्ड युवाहरुले जानकी मन्दिर परिसरबाट च्यातेर फालेका छन ।

स्वच्छता अभियान र बेटी बचाउ, बेटी पढाउ अभियानको नारा सहित प्रचार प्रसारका लागि जानकी मन्दिरमा झुण्डयाइएको होर्डिंग बोर्ड शनिवार स्थानीय युवाहरुले भ्रष्टाचारीहरुको पोस्टरले मन्दिर परिसर फोहर गर्न पाइदैन भनी च्यातेर हटाएका छन ।

स्थानीय युवा सरोज मिश्रको अगुवाईमा युवाहरुले शनिवार मुख्यमन्त्री राउतको फोटो सहितको होर्डिंग बोर्ड संगै सौर्य सिमेन्ट लगायतका व्यवसायिक होर्डिंग बोर्ड समेत च्यातेर हटाएका छन ।
अभियन्ता मिश्रले स्वच्छता अभियान र बेटी बचाउ बेटी पढाउको नाममा नाममा मुख्यमन्त्री लालबाबु राउतले करोडौं रुपैया भ्रष्टाचार गरेको र जानकी मन्दिरमा पोस्टर लगाएर मन्दिरलाई कुरुप बनाउन खोजेको ती बोर्डहरु हटाइएको बताए ।

स्वच्छता अभियान र बेटी पढाउ अभियान चलाएर मुख्यमन्त्री राउतले आफन्त र पार्टी कार्यकर्ताहरुको भर्ती केन्द्र बनाएको तथा अनियमितताको अखाडा बनाएकोले यस्ता भ्रष्टाचारसँग आबद्ध अभियानको पोष्टर मन्दिरमा लगाउनु उचित नरहेकोले आफूहरुले सो पोष्टर च्यातेर फालेको मिश्रले भने ।

उनले उपरान्त जानकी मन्दिर लगायतको कुनैपनि धार्मिक पर्यटकिय स्थलको परिसर वा पर्खालमा धार्मिक प्रचार बाहेक अन्य कुनैपनि किसिमको व्यवसायिक वा गैर व्यवसायिक प्रचार प्रसार होर्डिंग बोर्ड लगाएर गर्न पाउने छैन, यदि लगाइएको देखिए भने यसरी च्यातेर फाल्ने चेतावनी समेत उनले दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ भाद्र १२, शनिबार १८:५९
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ भाद्र १२, शनिबार १८:५९
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ भाद्र १२, शनिबार १८:५९
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ भाद्र १२, शनिबार १८:५९
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ भाद्र १२, शनिबार १८:५९
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ भाद्र १२, शनिबार १८:५९

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव