Wednesday, November 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राजदेवी पुजासंगै खेलकुद र स्वास्थ्य क्षेत्रको समेत विकास गर्ने : अध्यक्षका उम्मेदवार भगतको प्रतिबद्धता


राजदेवी पुजासंगै खेलकुद र स्वास्थ्य क्षेत्रको समेत विकास गर्ने : अध्यक्षका उम्मेदवार भगतको प्रतिबद्धता

जनकपुरधाम । यही भदौ १२ गते शनिबारका दिन जनकपुरधामस्थित महावीर युवा कमिटीको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रदीप भगतले आफू निर्वाचित कमिटीको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ ।

संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षका उम्मेदवार भगतले आफू निर्वाचित भएपछि राजदेवी पुजा व्यवस्थापनको भव्यतालाई निरन्तरता दिदै यहाका युवाहरुका लागि खेलकुद, स्वास्थ्य र रोजगारीका लागि काम गर्ने भने ।

उनले भने कुनै समयमा खेलकुद क्षेत्रमा महावीर युवा कमिटीको छुट्टै पहिचान थियो । कमिटीसँग आबद्ध खेलाडीहरु राष्ट्रिय÷अन्तराष्ट्रि स्तरसम्म पुगेको थियो । तर अहिले खेलकुदप्रति पदाधिकारीहरुको कुनै चासो छैन । आफू अध्यक्ष पदमा जितेपछि क्रिकेट र फुटबल जस्ता खेलको विकास गर्दै कमिटीको पुरानै गरिमा कायम गराउने छु ।

यसका साथै समय समयमा विभिन्न स्वास्थ्य शिविर संचालन गर्नुका साथै कमिटीका लागि एउटा आफ्नै एम्बुलेन्स संचालनको व्यवस्था गर्नेछु । उनले भने आफ्नो प्राथमिकतामा यहाँका युवायुवतीका लागि खेलकुद, स्वास्थ्य र रोजगारी प्राथमिकता रहेको छ ।

रोजगारीका लागि सिलाई कटाई, ब्यूटिशियन, कम्प्युटर सहित विभिन्न व्यवसायिक सीपमुलुक तालिमको व्यवस्थापन गराउनेछु । सीप हासिल गरेका युवायुवतीहरुका लागि नेपाल तथा प्रदेश सरकारद्वारा दिइने व्यवसायिक सहुलियत ऋण दिलाउन सम्बन्धित निकायसँग समनव्य गरी सहयोग गर्नेछु ।

भगवत कमिटीसँग २० वर्षदेखि आबद्ध छन । उनी कमिटीद्वारा आयोजित राजदेवी पुजनोत्सव सहित विभिन्न कार्यक्रमको मूल कमिटीको संयोजक पदमा कार्य गरिसकेका छन । यसका साथै कार्यकारिणी सदस्य र महासचिव पदमा समेत निर्वाचित भई आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गरिसकेका छन ।

उनले भने आफूले विगतमा कमिटीका लागि पुरयाएको योगदान र कार्यप्रति सबै सन्तुष्ट छन, अब कमिटीको नेतृत्व तहमा पुगेर आफू यहाँका सम्पूर्ण युवाहरुको हकहितको विकासका लागि दिनरात मेहनत गर्नेछु र यसमा सबै मतदाता र पुर्व पदाधिकारीहरुको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

चार सय २८ जना सदस्य आवद्ध रहेको सो कमिटीमा ११ पदका लागि २६ जनाले उम्मेदवारी दिएका छन भने अध्यक्ष पदमा मात्रै भगत सहित ४ जनाको उम्मेदवारी रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव