Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश सरकारले आफ्नै संचारगृह संचालन गर्ने निर्णय कार्यान्वयन नगर्न पत्रकार महासंघकाे मांग


प्रदेश सरकारले आफ्नै संचारगृह संचालन गर्ने निर्णय कार्यान्वयन नगर्न पत्रकार महासंघकाे मांग

जनकपुरधाम, साउन ३ गते । नेपाल पत्रकार महासंघ प्रादेशिक समिती प्रदेश २ ले प्रदेश सरकारले आफ्नै संचार गृह संचालन गर्ने निर्णय कार्यान्वयन नगर्न मांग गरेकाे छ ।

शनिवार समिति वीरगंजमा बसेकाे बैठकबाट प्रदेश सरकारले आफै संचार गृह संचालन गर्ने निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन ।

बैठकबाट प्रदेश सरकारले आफ्नै संचार गृह संचालन गर्ने निर्णयले लाेकतन्त्रको उपहास हुने ठहर गर्दै लोकतान्त्रिक मूल्य एवं मान्यता बिपरित हुने यस्ता निर्णय कार्यन्वयन नगर्न तथा प्रदेश भित्रका सबै मिडियाको बिकासको लागि अबिलम्ब ठोस नीति ल्याउन माग सम्बन्धित निकायसंग गरिएकाे छ ।

समितिका अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा सम्पन्न साे बैठकबाट संघ सरकारले उपलब्ध गराएको लोक कल्याणकारी बिज्ञापनमा १० प्रतिशत कट्टा गरि गरि पत्रकार कल्याणकोषमा जम्मा गर्ने निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ ।

साथै सरकारसंग यस्ता नीति अबिलम्ब सच्चाउन माग गर्दैै खाइ पाइ आएको रकममा कट्टा नहुने गरि लोक कल्याणकारी बिज्ञापन उपलब्ध गराउन माग गर्ने गरेको छ । त्यसैगरि प्रदेश सरकारले लोक कल्याणकारी बिज्ञापन उपलब्ध गराउन तत्काल नीति तथा कार्यबिधी बनाउन माग गर्ने समेत माग गरेको छ ।

बैठकले आजकै बैठकले संचार सम्बन्धि कुनैपनि नीति निर्माण गर्दा महासंघलाई छलफलमा सहभागि गराउन माग गर्दै त्यो बिनाका नीति आफुहरुलाई स्वीकार्य नहुने ठहर समेत गरेको छ । बैठकले लोक कल्याणकारी बिज्ञापनको अभिलेखिकरण र भुक्तानी सम्बन्धीत जिल्लाको हुलाक कार्यालयबाटै हुने ब्यबस्था गर्न समेत माग गरको छ ।

त्यस्तै बैठकले प्रदेश नम्बर २ को खाता संचालनको लागि जनकपुरमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा अध्यक्ष राजृेश कर्ण र महासचिब श्याम बन्जारा दुइ मध्ये १ र कोषाध्याक्ष बिश्वनाथ ठाकुरको हस्ताक्षर अनिबार्य हुने निर्णय गरियो ।

त्यसैगरि कोरोनाका कारण मृत्युवरण गरेका दुईजना पत्रकारका परिबारलाई पुर्व निर्णय बमोजिम राहात बापतको रकम उपलब्ध गराउने र बाँकीको हकमा महासंघको श्रोतले भ्यायसम्म सहयोग उपलब्ध गराउने निर्णय गरेकाे छ।

बैठकमा केन्द्रीय सचिब तथा निबर्तमान प्रदेश अध्यक्ष दिपेन्द्र चौहान, केन्द्रीय सदस्यहरु के सी लामिछाने, रिकु मिश्र, ललिता साह र सल्लाहाकार नवलकिशोर यादबको समेत सहभागिता रहेको थियो ।

बैठकले यसै महिनाको अन्तिम सम्म प्रदेश कार्यालय संचालनको लागि घर भाडामा लिन अध्यक्ष राजेश कर्ण सचिबद्धय र काृेषाध्याक्ष विश्वनाथ ठाकुर एव सदस्यहरु कैलास महतो, सन्तोष सिँह एवं हदिश खुददारलाई विशेष जिम्मेवारी दिएकाे छ ।

यसका साथै समितिका सल्लाहाकार नवलकिशोर यादबको संयोजकत्वमा महासंघका प्रदेश कार्यालय निर्माणको लागि जग्गा ब्यबस्थापन एवं भवन निर्माणको समिती गठन गरिएको छ । साे समितिमा प्रदेश २ बाट महासंघको केन्द्रमा प्रतिनिधत्व गर्ने नेतृत्व र प्रादेशिक समिती २ सदस्य रहने निर्णय गर्नुका साथै आगामी चौथो बैठक यसै महिनाको अन्तिम साता जनकपुरमा बस्ने निर्णय गरिएकाे छ ।

बैठकमा अध्यक्ष राजेश कुमार कर्ण, उपाध्याक्षहरु रामानन्द प्रसाद गुप्ता, ज्योति झा, महासचिब श्याम बन्जारा, सचिबद्धय अजित कुमार सिँह, भोला पासवान, कोषाध्याक्ष विश्वनाथ ठाकुर र सदस्यहरु शैलेन्द्र झा, अजय कुमार साह, सन्तोष कुमार सिँह, प्रतिभा झा, बरुणा कर्ण, नविन मिश्र, शंकर श्रेष्ठ, कैलास दास, हदिस खुददार लगायतको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७८ श्रावण ३, आईतवार ०८:३९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७८ श्रावण ३, आईतवार ०८:३९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७८ श्रावण ३, आईतवार ०८:३९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७८ श्रावण ३, आईतवार ०८:३९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७८ श्रावण ३, आईतवार ०८:३९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७८ श्रावण ३, आईतवार ०८:३९

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव