Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मिथिलाको नगरस्तरीय टी २० क्रिक्रेट टुर्नामेन्टमा हिमायलयको कब्जा


मिथिलाको नगरस्तरीय टी २० क्रिक्रेट टुर्नामेन्टमा हिमायलयको कब्जा

जनकपुरधाम, असार १५ गते । धनुषाको मिथिला नगरपालिका १ नक्टाझिजमा आयोजित नगरस्तरीय खुल्ला टी २० क्रिक्रेट टुर्नामेंटमा आयोजक संस्था कब्जा हिमालय युवा क्लबले कब्जा जमाएको छ ।

फाइनल म्याचमा हरिहरपुर क्रिकेट टीमलाई ३० रनले हराउंदै हिमालय युवा क्बलले जित्न सफल भएका हुन । मिथिला नगरपालिकाको सहयोग र वडा नम्बर २ को आर्थिक सहयोगमा असार १० गतेदेखि जारी सो म्याचमा कुल ८ वटा टीमले सहभागिता जनाएको थियो ।

टस जितेर ब्याटिंग रोजेका क्लबले निर्धारित २० ओभरमा १ सय १२ रनको लक्ष्य दिएको थियो । प्रतिष्पर्धी वडा नम्बर ३ स्थित हरिहरपुर टीमले १८ विकेटमा सबै विकेट गुमाउंदै मात्र ८१ रन बनाउन सकेको थियो ।

विजयी टीमलाई प्रमुख अतिथि नगरपालिकाका मेयर हरिनारायण महतोले ट्रफी पुरस्कार राशि प्रदान गरेका थिए । क्रिकेट प्रतियोगिताके अन्तिम प्रतिस्पर्धामा सामेल क्लबलाई प्रथम पुरस्कार एवं हरिहरपुर टीमके दोसर पुरस्कार दिइएको छ । प्रथम पुरस्कार राशी १० हजार नगद र दोश्रो पुरस्कार राशी ५ हजार नगद रहको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतोले भने खेलकुद विकासका लागि नगरपालिका शुरु देखि नै सहयोग गर्दै आएको छ र आगामी दिनमा सहयोग जारी राख्ने बताए । स्वस्थ्य र उर्जावान जीवनका लागि खेल अत्यावश्यक रहेकोले हरेक बालबालिकालाई खेलमा रुचि राख्न जरुरी छ ।

उनले भने खेलमा हारजीत भन्दा पनि सबै प्रतिष्पर्धी हुन्छ । कसैले हारे भने मन छोटो गर्नु हुदैन वा कसैले जित्यो भने हार्ने टीमलाई हेप्ने काम गर्नु हुदैन । आज हारेका खेलाडी भोली जित्न सक्ने सम्भावना बढी हुन्छ । त्यसैले खेलमा हारजीत भन्दा पनि आफ्नो उर्जा र हौसलालाई यथावत राख्नुपर्छ ।

सो कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बिहारी महतो, नगरपालिकाका प्रवक्ताद्वय दिपकजंग थापा, आयोजक संस्था हिमालय युवा क्लबका अध्यक्ष अरुणकुमार महतो, सल्लाहकार भगलु मण्डल, वडा नम्बर ३ का अध्यक्ष रामएकवाल महतो लगायतका व्यक्तिहरुको पनि अतिथिको रुपमा सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ असार १६, बुधबार ००:१४
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ असार १६, बुधबार ००:१४
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ असार १६, बुधबार ००:१४
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ असार १६, बुधबार ००:१४
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ असार १६, बुधबार ००:१४
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ असार १६, बुधबार ००:१४

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव