Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मौलापुर नपामा प्रमुख र उपप्रमुखको कार्य कसले गर्ने अन्यौलता


मौलापुर नपामा प्रमुख र उपप्रमुखको कार्य कसले गर्ने अन्यौलता

जनकपुरधाम, असार १२ गते । प्रदेश २ को रौतहट जिल्लाको मौलापुर नगरपालिकाका प्रमुख र उपप्रमुखको पद रिक्त भएपछि कार्य कसले गर्ने भन्ने संवैधानिक जटिलताले अन्यौलता श्रृजना भएको छ ।

निर्वाचन आयोगले असार ११ गते मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साह र उपप्रमुख गौरी शंकर प्रसादलाई दल त्याग गरेको भन्ने सम्बन्धित पार्टी माओवादी केन्द्रको सिफारिसमा पदमुक्त भएपछि यस्तो अन्यौलता श्रृजना भएको हो ।

नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद रिक्त भएपछि त्यसको कार्यभार कसले सम्भालने भन्ने अन्यौलता श्रृजना भएको छ । प्रमुखको पद रिक्त भएमा उपप्रमुखले कार्यभार सम्भाल्ने, उपप्रमुखको पद रिक्त भएपछि प्रमुखले ताकेको कार्यपालिका सदस्यलाई जिम्मेवारी दिइने कानूनी व्यवस्था रहेको छ । तर दुवै पद रिक्त भएपछि अब कार्यपालिकाको निती नियम र योजना छनौट लगायतका कार्य संचालन कसले गर्ने समस्या उत्पन्न भएको सो नगरपालिकाका प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन ।

संचारकर्मीसँग कुरा गर्दै अधिकृत साहले भने नगरपालिका संचालनका लागि योजना छनौट देखि कार्य विभाजन, र आर्थिक विनियोजन लगायतका कार्य प्रमुख र उप्रमुखबाट हुने कानूनी व्यवस्था रहेकोले अब ती पदहरु नै रिक्त भएपछि सो कार्य कसले गर्ने भन्ने कानूनी जटिलता र अन्यौलता श्रृजना भएको छ ।

स्थानीय तह संचालन ऐन २०७८ बमोजिम प्रमुख उपप्रमुख अनुपस्थित रहेको अवस्थामा कार्यपालिका बोर्डको जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसाउन सक्ने व्यवस्था त छ तर त्यो निती निर्माण र अत्यावश्यक निर्णयका लागि मात्र हो योजना छनौट, सिफारिस, आर्थिक विनियोजनको अधिकार ती सदस्यमा रहेको छैन ।

यस्तो अवस्थामा सरकारले कुनै वैकल्पिक व्यवस्था नगरेसम्म नगरपालिकाको चालु आर्थिक वर्षको विकास निर्माणको कार्य अवरुद्ध मात्र हुँदैन कि आगामी आर्थिक वर्षका लागि समेत योजना छनौट हुन सक्दैन अधिकृत साहले भने ।

कानूनी व्यवस्था

संविधानमा प्रमुख वा अध्यक्षको पद रिक्त भएमा त्यसको कार्यभार उपप्रमुख वा उपाध्यक्षले कार्यवाहकको रुपमा सम्भाल्ने व्यवस्था छ । तर दुवै पद रिक्त भएको अवस्थामा एक वर्षभन्दा बढी कार्यकाल बाँकी रहेको अवस्थामा उपनिर्वाचनबाट पदपूर्ति गर्ने व्यवस्था रहेको छ ।

कानून विद् राजकुमार महासेठका अनुसार संविधानको धारा २१६ को उपधारा ६ बमोजिम प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षको पदावधि निर्वाचित भएको दिनदेखि पाँच वर्ष तोकिएको छ । सो संवैधानिक व्यवस्था अनुसार पदमुक्त भएका जनप्रतिनिधिको पदावधि पांच पुगेको छैन । यस्तो अवस्थामा संविधानको धारा २१६ को उपधारा ९ बमोजिम एक वर्षभन्दा बढी कार्यकाल बाँकी रहेकोमा उपनिर्वाचनबाट पदपूर्ति गर्ने व्यवस्था रहेको छ ।

माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरु दल परित्याग गरी एमाले पार्टीमा प्रवेश गरेको भन्दै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरा निर्वाचन आयोगलाई जानकारी गराएपछि असार ११ गतेदेखि लागू हुने गरी देशका १४ वटा स्थानीय तहका जनप्रतिनिधिहरुको आयोगले पद रिक्त गरेको थियो ।

सो मध्ये प्रदेश २ का विभिन्न स्थानीय तहका ९ जना जनप्रतिनिधिको पद रिक्त हुन गएको छ । पद रिक्त हुनेमा रौतहट जिल्लाका मौलापुर नगरपालिकाका प्रमुख, उपप्रमुख, कटहरिया नगरपालिकाका प्रमुख, देवाही गोनाही नगरपालिका, फतुवाविजयपुर नगरपालिकाका उपप्रमुख र यमुनामाई गाउँपालिकाका उपाध्यक्ष रहेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ असार १३, आईतवार १७:३९
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ असार १३, आईतवार १७:३९
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७८ असार १३, आईतवार १७:३९
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७८ असार १३, आईतवार १७:३९
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७८ असार १३, आईतवार १७:३९
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७८ असार १३, आईतवार १७:३९

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव