Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बर्दिबास नगरपालिकाकाे बजेट आइतवार पारित हुंदै

बर्दिबास नगरपालिकाकाे बजेट आइतवार पारित हुंदै

जनकपुरधाम, असार १२ गते । महोत्तरीको बर्दिबास नगरपालिकाले तयारी अपुग भएको कारण भोली आइतवार आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट पारित हुने भएको छ ।

तोकिएको मितिमा सम्पन्न भएको आठौ नगरसभाबाट निती तथा कार्यक्रम पारित भएपनि तयारी अपुग भएको कारण बजेट ल्याइए पनि आइतवार कार्यपालिका बोर्डको बैठक बसेर पारितकाे तयारी भइरहेको जनाइएको छ ।

नगरपालिकाका मेयर विदुर कार्कीले हामीले तोकिएको मितिमा नगर सभा सम्पन्न गरिसकेका छौं, सो नगर सभाबाट निती तथा कार्यक्रम पारित गरियौ तर समय आभावले गर्दा बजेट पारित गर्न सकिएन ।

उनले भने श्रोत अनुमान समितिले फाइनल गर्ने हो, कुन योजनामा कति रकम राख्ने हो भन्ने फाइनल सो समितिले गर्ने हो तर कोरोना लगायतका विविध समस्याले गर्दा समयमा भ्याउन सकेनौं तर भोली आइतवार कार्यपालिकाको बैठक बसेर बजेट पास गर्ने हो ।

असार १० गतेसम्म बजेट ल्याउनुपर्ने हो तर के कति कारणले ल्याउन सकिएन भन्ने जिज्ञासामा मेयर कार्कीले भने १० भित्रै बजेट ल्याउनुपर्ने कुनै कानूनी बाध्यता छैन स्थानीय तहले असार २९ गतेसम्म ल्याइ सक्नुपर्ने हो । तर नगर सभाबाट असार १० भित्रै निती तथा कार्यक्रम ल्याइ सक्नुपर्ने हो सो हामीले ल्याइसकेका छौं ।

त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवती प्रसाद पराजुलीले पनि बजेट सुनिश्चित भइसकेको छ, नीति तथा कार्यक्रम पारित भएपनि बजेटमा केही कार्य बाँकी रहेको कारण नगर सभाको दिन प्रस्तुत हुन सकेन । तर आइतवार कार्यपालिकाको बैठक बसेर पारित हुने बताए ।

उनका अनुसार आगामी आ.ब. २०७८/०७९ का लागि नगरपालिकाले एक अर्ब ४१ करोड २३ लाख ८३ हजार रुपैया बराबरको बजेट ल्याउने निश्चित भइसकेको छ । जसमा ६४ करोड ६० लाख ८३ हजार विकास बजेट विकास बजेट रहेको । बजेटमा स्वास्थ्य, शिक्षा र पुर्वाधारमा केन्द्रित रहेको छ । अधिकृत पराजुीले भने बजेट तयार भइसकेपनि कार्यपालिका सदस्यबीच योजनागत रुपमा छलफल र बाँडफाँडको लागि आइतवार बैठक बस्दै छ । सो बैठकबाट पारित हुनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ असार १३, आईतवार १७:४२
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ असार १३, आईतवार १७:४२
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७८ असार १३, आईतवार १७:४२
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७८ असार १३, आईतवार १७:४२
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७८ असार १३, आईतवार १७:४२
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७८ असार १३, आईतवार १७:४२

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव