Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जउनपाले आ.ब. ०७८/७९ का लागि गरे रू. १ अर्ब ५३ कराेड बजेट विनियाेजन


जउनपाले आ.ब. ०७८/७९ का लागि गरे रू. १ अर्ब ५३ कराेड बजेट विनियाेजन

जनकपुरधाम, असार १० गते । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार रूपैया बरबरको बजेट सार्वजनिक गरेको छ ।

जनकपुरधाम उपमहानगरको सभाकक्षमा सम्पन्न नगरसभामा उपप्रमुख रीताकुमारी मिश्रले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी थिइन ।

उपमहानगरले आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटमा चालु तर्फ ६२.२३ प्रतिशत अर्थात ९५ करोड ७५ लाख ६१ हजार र पुजिगत तर्फ ३७.७७ प्रतिशत अर्थात ५८ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

उपमहानगरले ल्याएको बजेटमा चालु खर्च बढी हुनुले विकास निर्माणका कार्यलाई वास्ता नै नगरिएको जस्तो देखिएको अर्थविदहरुको भनाई छ ।

उपमहानगरको बजेट कोरोना महामारीको त्रास कायमै रहेको समयमा स्वास्थ्य, शिक्षा तथा कृषिमा केन्द्रित हुनुको साटो तालिम, बैठक भत्ता, सवारी साधन खरिदमा विशेष केन्द्रि रहेको देखिन्छ ।

बजेटमा आगामी आर्थिक वर्ष सवारी साधन खरिदको लागि ३ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सवारी साधन मरम्मतका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको हो ।

आगामी आर्थिक वर्षको बजेटमा पदाधिकारी बैठक भत्तामा १ करोड १० लाख, पदाधिकारी अन्य सुविधामा २ करोड ५० लाख रकम विनियोजन गरेको हो । विभिन्न कार्यक्रमको शिर्षकमा समेत बजेट छुट्याइएको छ ।

आगामी आर्थिक वर्षका लागि युवाहरुलाई सीप विकास तालिमका लागि ९९ लाख, कार्यक्रम खर्च शिर्षकमा ५ करोड ३८ लाख ७१ हजार, सार्वजनिक सम्पति मरम्मत सम्भारका लागि २ करोड ५५ लाख, विद्युत संरचना निर्माणका ५ करोड ६१ लाख, अन्य सार्वजनिक निर्माण शिर्षकमा १ करोड बजेट छुट्याइएको छ ।

नगरस्तरीय पूर्वाधार योजनाका लागि ९ करोड र वडास्तरीय पूर्वाधार योजनाका लागि १५ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरको बजेटमा कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि आगामी आर्थिक वर्षमा छुट्याइएको बजेट बारे केही खुलाइएको छैन । त्यस्तै फोहोर मैला व्यवस्थापनका लागि बजेट उल्लेख छैन भने सो शिर्षकमा चालु आर्थिक वर्षमा कति रकम खर्च गरियो भन्ने विषयमा समेत उल्लेख गरिएको छैन ।

बजेटमा ठूलो हिनामिना गर्नकै लागि यस प्रकारको बजेट ल्याइएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानीराम साहले आरोप लगाए ।

उनले कुन वडाहरुका लागि छुट्याइएको बजेट समेत एकमुष्ट राखिएकोमा आपत्ति जनाए । उनले भने ‘नगरप्रमुख लालकिशोर साह भ्रष्टाचार गर्ने उद्देश्यले स्पष्ट रुपमा बजेट विनियोजन गरेका छैनन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ असार १०, बिहीबार २०:०४
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ असार १०, बिहीबार २०:०४
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ असार १०, बिहीबार २०:०४
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ असार १०, बिहीबार २०:०४
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ असार १०, बिहीबार २०:०४
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ असार १०, बिहीबार २०:०४

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव