जनकपुरधाम, जेठ ३१ गते । मिट ग्रुप फाउण्डेशन अष्ट्रेलियाका संयोजक शेष घले र जमुना गुरुंगको सहयोगमा २० थान अक्सिजन कंसन्ट्रेटर स्वास्थ्य कार्यालयलाई सहयाेग गरिएकाे छ ।
प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद वास्ताेलाकाे राेहबरमा सामाग्री ल्याउन पहल गरेकाहरूले कनर्यालयका सुरेश यादव हस्तांतरण गरेकाे छ।

उक्त स्वास्थ्य सामग्री धनुषा ल्याउनका लागि राइन ग्रुपका संचालक सलामत राइन तथा NRN Australia यूथ कोर्डिनेटर इर्शाद अहमदको पहलमा जनकपुरधाम ल्याइएकाे थियाे ।
आवश्यकता अनुशार उक्त कंशनट्रेटर धनुषा जिल्लाका प्रादेशिक देखी अन्य अस्पतालमा उपयोग पश्चात फिर्ता लिने गरि सेवा उपलब्ध गराउन जिमेमवारी स्वास्थ्य कार्यालयलाई दिइएकाेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !