Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कुटपिट घटनामा आफूलाई फंसाउन खोजिएको वडाध्यक्ष तेजकुमार दाबी


कुटपिट घटनामा आफूलाई फंसाउन खोजिएको वडाध्यक्ष तेजकुमार दाबी

जनकपुरधाम, जेठ २९ गते । जग्गा सम्बन्धी आपसी विवादको झगडामा वडा अध्यक्षले कुटपिट गरेको घटनामा लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष तेजकुमार यादव (हिरा) ले आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन ।

सो वडाका बनिगमाका स्थानीय रामनारायण यादवकी श्रीमति सरिता देवी र स्व. रामवृक्ष यादवकी श्रीमति सरिता देवी बीच भएको जग्गा विवादमा एक पक्षले वडाध्यक्ष तेजकुमारले आफूलाई कुटपिट गरेको भनी आरोप लगाएको छ । दुवै महिला आफू घाइते भएको दाबी गर्दै अस्पताल भर्ना भएकी छिन ।

सो विवादमा सरिता देवीले वडा अध्यक्ष तेजकुमार उनका भाई तथा भतिजोले आफूलाई कुटपिट गरेको आरोप लगाउंदै जिल्ला प्रहरी कार्यालयको महिला सेलमा वडाध्यक्ष तेजकुमार यादव उनका भाई चन्द्रकिशोर यादव र भतिजो शिवम यादव विरुद्ध कुटपिटको निवेदन दर्ता गराएको बुझिएको छ ।

स्थानीयका अनुसार घडेरी रहेको १५ जग्गाको अंश वण्डा भइसकेपनि गत तीन वर्षदेखि रामनारायण यादव र उनको भाउजु शिवो देवीबीच जग्गाका लागि विवाद हुँदै आएको छ । पटक पटक प्रहरी र स्थानीय पंचायतबाट जग्गाको नाप नक्सा गरेर विवाद समाधान गरेपनि विवाद ज्योंकै त्यो छ ।

शिवोदेवी आफू वृद्ध र बेटा वैदेशिक रोजगारमा रहेको कारण घरमा कोही बोल्ने व्यक्ति नहुँदा सरिता देवी पक्षले बलजफ्ती उनको घरको बाटो छेकिने गरी कब्जा गर्न खोज्दै आएको छ । सरिता देवीले जग्गा कहिले कब्जा गरिसकेको हुन्थ्यो तर गाउँ समाजको कारण सफल हुन नसकेको एक स्थानीयले भने ।

गत ४ अघि सरिता देवीले बलजफ्ती शिवोदेवीको घरको बाटो बन्द गर्नेगरी बाँसको टाट लगाउन खोज्दा विवाद भएको थियो । विवाद बढदै जाँदा दुवै पक्षबीच कुटाकुट समेत भयो । दुवैले घाइते भएको दाबी गर्दै अस्पताल भर्ना समेत भयो । सोही बीचमा झगडा नगरी आपसी सहमतिमा जान सम्झाउन गएका वडाध्यक्ष तेजकुमारमाथि नै सरिता देवीले जाइलागेको स्थानीयहरुको भनाई छ ।

संचारकर्मीसँग कुरा गर्दै वडाध्यक्ष तेजकुमारले भने यी दुई परिवारबीच गत तीन वर्षदेखि नै जग्गाका लागि विवाद हुँदै आएको छ । कयौं पटक पंचायत भयो, प्रहरी समेत आएर अमिन लगाएर जग्गा नाप नक्सा गरिसकेपनि विवाद समाधान हुन सकेको छैन ।

गत चार दिनअघि आफू सडकका लागि गिट्टी अनलोड गराई रहेको क्रममा दुवै पक्षबीच जग्गाका लागि विवाद भएको र सरिता देवीले शिवो देवीलाई कुटपिट गरिरहेको देख्न नसक्दा जनप्रतिनिधिको नाताले यसरी झगडा नगर्नु सहमतिमै मिलेर जाउँ भनी सम्झाउन गएको थिए । तर राजनीतिक उक्साहटमा आफ्नो चरित्र हत्या गर्ने गरी आफ्नो नाम सो झगडामा मुछने प्रयास गरिएको उनले दाबी गरे ।

वडाध्यक्ष तेजकुमारले आफ्ना प्रतिद्वन्दी केही राजनीति दलका प्रतिनिधिहरुले सरिता देवी उक्साउनका साथै युवा सञ्जाल भनिएका स्थानीय संस्थालाई समेत परिचालित गरी सामाजिक सञ्जालमा सो झगडामा मेरो नाम जोडेर चरित्र हत्या गर्ने गरी गलत कुराहरु राख्दै आएको भनी आपति जनाए । उनले सम्बन्धित निकायसँग घटनाको सत्य तथ्य छानबीन गरी दोषीलाई कारवाही हुनुपरयो र आफूलाई बदनाम गर्ने संस्था तथा व्यक्तिलाई समेत कानूनको दायरामा ल्याउन मांग गरेका छन ।

घटना बारे लक्ष्मिनिया प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरिक्षक प्रकाश खवासले सो कुटपिट घटनामा वडाध्यक्ष तेजकुमारको संलग्नता नरहेको अनुसन्धानमा देखिएको बताएका छन । घटना बारे उनले भने कुटपिट भएको दुई दिनअघि घरको टाट लगाउने विषयमा विवाद भएको खबर आएपछि म आफै त्यहाँ पुगेर टाट लगाउने पक्ष रामनारायणलाई नाप नक्सा गरेर लगाउन सुझाव दिए । त्यसपछि उनले भोली अमिन ल्याएर नाप नक्सा गरेर लगाउने भने ।

त्यसको भोली पल्ट प्रहरी हवलदार अशोक यादवलाई त्यहाँ पठाउंदा ८ बजे अमिन ल्याउने कुरामा साढे ९ बजेसम्म बस्दा पनि अमिन आएन, रामनारायण पक्ष पनि देखिएन । पछि पता लगाउंदा उनीहरु त महेन्द्रनगर ईप्रकामा निवेदन दिन पुगेको थाहा पाए । त्यसको भोली पल्ट तिनीहरुले आफूलाई वडाध्यक्षले कुटपिट गरेको भन्न आयो ।

मैले अमिन ल्याउने कुरा थियो किन ल्याएनौं भन्दा रामनारायणले श्रीमति बिरामी भएको कारण ल्याउन सकिएन भनेर फर्कियो । घटना बारे त्यहाँ प्रहरी पठाउँदा त ती दुवै पक्षबीच टाट लगाउन जग्गाकै लागि विवाद भएको अनुसन्धानमा देखिएको उनले भने ।

ईप्रका महेन्द्रनगरका प्रहरी सहायक निरिक्षक राजेश जयसवालले पनि ती दुवै घरपरिवारबीच जग्गाका लागि धेरै दिनेदेखि झगडा हुँदै आएको बताए । उनले भने यसअघि लक्ष्मिनिया प्रहरी चौकीमा आफू हुँदा खेरी कयौं पटक प्रहरी त्यहाँ गएर विवाद समाधान गरेपनि आज विवाद कायमै छ ।

घटनाका पिडीत उपचाररत शिवो देवीले पनि सो घटनामा वडाध्यक्षको कुनै संलग्नता नरहेको बताएकी छिन । उनले भनिन आफ्नो जग्गामा सरिता देवीले टाट लगाउन खोज्दा रोक्न जाँदा कुटपिट गरयो । सोही क्रममा तिमी किन झगडा गछौं सहमतिमा जाउँ भन्न सम्झाउन गएका मात्र हुन । वडाध्यक्षले नत्र मलाई केही गरेको छ न ती सरिता देवीलाई नै ।

उनले पटक पटक समाज र प्रहरी प्रशासनले जग्गा छुटयाई दिएपनि सरिता देवी र उनका श्रीमान लगायतका व्यक्ति मेरो घरको बाटो छेकिने गरी जग्गा कब्जा गर्न खोज्दै आएको बताईन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ जेष्ठ २९, शनिबार २१:५९
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ जेष्ठ २९, शनिबार २१:५९
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ जेष्ठ २९, शनिबार २१:५९
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ जेष्ठ २९, शनिबार २१:५९
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ जेष्ठ २९, शनिबार २१:५९
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ जेष्ठ २९, शनिबार २१:५९

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव