Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

ट्रमा सेन्टर सार्न लागेको आरोप निराधार : मेयर महतो

राजनीतिक प्रतिशोध साध्न ट्रमा सेन्टर बारे गलत अफवाह फैलाइयो


ट्रमा सेन्टर सार्न लागेको आरोप निराधार : मेयर महतो

जनकपुरधाम, जेठ २१ गते । ढल्केवरमा निर्माण हुने भनिएको ट्रमा सेन्टर सार्न लागेको आरोप निराधार रहेको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले बताएका छन ।

वर्षौदेखि प्रतिरक्षारत धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा गर्नका लागि बजेट छुट्याएको छ ।

ट्रमा सेन्टर निर्माण गर्नका लागि बजेट छुट्याएसंगै ढल्केवरवासीमा खुशियालीका बीच सामाजिक सञ्जाल मार्फत केही व्यक्तिले सार्न लागेको भनी आरोप लगाउंदै विवाद श्रृजना उत्पन्न गरेको छ । मेयरले आफ्नो जग्गाको मूल्यांकन बढाउन साविकमा छुट्याइएको जग्गाबाट लालगढमा ट्रमा सेन्टर परियोजना सार्न लागेको आरोप लगाउन थालेको छ ।

शुक्रवार एक पत्रकार सम्मेलन आयोजना गरी मेयर महतोले भने साविकको जग्गा प्राविधिकहरुले उपयुक्त नरेहको भनेपछि मात्रै त्यो जग्गा देखाएको स्पष्ट पारेका छन् । नगरप्रमुख महतोले भने ट्रमा सेन्टरका लागि ढल्केवर सहित मिथिला नगरपालिका अन्तर्गत चार ठाउँमा छुटयाएको छु जुन उपयुक्त हुन्छ त्यहाँ नै बन्ने हो ।

नगरमा जग्गालाई लिएर देखिएको टिकाटिप्पणी विशुद्ध रुपमा राजनीतिक प्रतिशोध साध्नका लागि मात्रै रहेको उनले आरोप लगगाए । २०५७/०५८ साल तिर आफू ढल्केवर गाविस हुँदा रामसुन्दर महतोको पहलमा गैरेटोलमा रहेको ४ विघा एलानी जग्गामा ट्रमा सेन्टर निर्माणका लागि सिफारिश गरेको थिएँ । नगरप्रमुख महतोले भने ‘ त्यसपछि स्थानीय तहहरु प्रमुख विहिन भए, पछि स्थानीय तहको निर्वाचन हुँदा ढल्केवर नगरपालिकाको नगर प्रमुख भएँ र फेरी ट्रमा सेन्टर निर्माणका लागि प्रकृया अगाडी बढाएँ ।’

https://www.facebook.com/watch/?v=3944095025686113

पछि प्राविधिकले त्यो जग्गा ट्रमा सेन्टरका लागि उपयुक्त नरहेको भनेपछि मिथिला नगरपालिका वडा नम्बर ६ मा रहेका एक विद्यालयको जग्गा, मिथिला नगरपालिका वडा नम्बर १ पुष्पवलपुर स्थित बल्डारामा रहेको जग्गामा पनि ट्रमा सेन्टर बनाउन स्थानीय अनिच्छुक देखिएपछि वडा नम्बर १० लालगढ स्थित बौवा होेटेल नजिक जग्गा देखाइएको तर त्यो जग्गापनि अहिलेसम्म निश्चित नरहेको नगरप्रमुख महतोले बताए ।

तर केही व्यक्तिले सामाजिक सञ्जाल मार्फत राजनीतिक प्रतिशोध देखाउनकै लागि गलत अफवाह फैलाईरहेको आरोप लगाए । उनले भने ‘यदि त्यहाँ कसैले मेरो जग्गा वा एमाले नेता रघुवीर महासेठको जग्गा छ भनी प्रमाणित गरिदियो भने १० लाख रुपैया दिनुका साथै मेरो ठहर भएको जग्गा समेत दिने घोषणा गर्छु ।

उनले भने हाम्रो पनि चाहना हो ढल्केवरमै बनोस । तर राजमार्गसँग जोगिएका नगरपालिकाको एलानी ३ विग्घा जग्गाको आभाव रहेको र लालगढ पनि मिथिला नगरपालिकाकै क्षेत्र भएको हुनाले त्यहाँको बौवा होटल नजिक भनेका छौं । यदि कसैले ढल्केवरमा नेपाल सरकारको जग्गा देखाउंछन भने त्यहीका लागि सिफारिस गछौं नभए कुनै व्यक्तिले निजी जग्गा दिन चाहेमा त्यसका लागि आफू तयार छु ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ जेष्ठ ३१, सोमबार १८:१६
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ जेष्ठ ३१, सोमबार १८:१६
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७८ जेष्ठ ३१, सोमबार १८:१६
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७८ जेष्ठ ३१, सोमबार १८:१६
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७८ जेष्ठ ३१, सोमबार १८:१६
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७८ जेष्ठ ३१, सोमबार १८:१६

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव