Saturday, August 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सामुदायिक रेडियोका समस्या समाधान गर्नुपर्ने अकाेराबकाे मांग


सामुदायिक रेडियोका समस्या समाधान गर्नुपर्ने अकाेराबकाे मांग

जनकपुरधाम, जेठ २१ गते । सामुदायिक रेडियोहरुका विभिन्न समस्या समाधानकाे कुरा ल्याउन लागेकाे नीति तथा कार्यक्रममा राख्नुपर्ने मांग गर्दै सामुदायिक रेडियो प्रशारक संघ( अकोराब ) ले प्रदेश २ सरकारलाई ध्यानाकर्षण गराएकाे छ ।
बिहिवार अकाेराब प्रदेश समितिले मुख्यमन्त्री लालबाबु राउतलाई निति तथा कार्यक्रम ल्याउन लागेको पुर्व सन्ध्यामा ध्यानाकर्षण पत्र बुझाउंदै मांग गरेकाे हाे ।

प्रदेश नं.२ सरकारले प्रसारण सम्वन्धी नयाँ कानुनी व्यवस्था मिलाउनु पर्ने, एफएम रेडियो व्यवस्थापन, नियमन तथा संचालन कार्यविधी बनाउने नाममा रेडियो बन्द गर्ने सम्मका नेपालको संविधान बिपरितका व्यवस्थाहरु तत्काल खारेज गर्नुपर्ने र रेडियो सम्बन्धी नीति नियम बनाउदा सामुदायिक रेडियो अकाेराबका छाता संगठनका तर्फबाट सहभागिता सुनिश्चित गर्नुपर्ने माग ध्यानाकर्षण पत्र मार्फत गरेका छन ।

प्रदेशमा संचालित रेडियोको लागि छुट्टै विपद् ब्यवस्थापन कोषको स्थापना गर्नुपर्ने, प्रदेश भित्र रहेका रेडियोहरुको पूर्वाधार विकास, अप्ठारोमा परेका रेडियोको लागि उपकरण खरिदमा अनुदान, स्वयंमसेवी पत्रकारिता सम्वन्धी तालिम तथा जागरण कार्यक्रम संचालन गर्नुपर्ने, जारी गरेको निषेधाज्ञाका कारण रेडियो सञ्चालन कठिन बन्न थालेको र तत्काल रेडियो सञ्चालनको लागि आर्थिक सहयोग नहुँदा प्रसारण बन्द हुन सक्ने अवस्था उत्पन्न भएको जानकारी गराउँदै स्थानीय समुदायहरुसँग अभिन्नरुपले जोडिएर प्रसारण भइरहेका रेडियोहरुको नियमित र प्रभावकारी प्रसारणका लागि आवश्यक सहयोगका लागि ध्यानाकर्षण पत्रमा समेत भनिएकाे छ ।

यसै गरि कोरोना भाइरस संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी सम्बन्धी जनचेतना मूलक सामग्री सबै रेडियोहरुबाट प्रसारणको लागि तत्काल लोक कल्याणकारी विज्ञापनको निम्ति बजेट विनियोजन गर्न समेत माग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउदै अकोराबका प्रदेश अध्यक्ष मनाेज यादवले चालु आर्थिक बर्षमा पनि रेडियोहरुका लागि राहत प्याकेज ल्याउनु माग गरे ।

“गएको बैसाख १६ गतेदेखि निषेधाज्ञा जारी छ, रेडियोहरु प्रत्यक्ष मारमा परेका छन, रेडियोको व्यवस्थापन निकै नै चुनौतिपुर्ण बन्दै गएको बताउदै उनले अहिले हामी कर्मचारीको पारिश्रामिक समेत दिन सक्ने अवस्थामा छैनौं धेरै रेडियोहरु बन्द हुने अवस्थामा पुगिसकेकाे भनी ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष यादवले प्रदेश सरकारसंग एफएम रेडियोहरु सहकार्य गर्न तयार रहेको तर त्यसका लागि प्रदेश सरकारले आह्वान नगरेकोमा दुखेसो पोखे ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले सामुदायिक रेडियोहरुको बारेमा आफु जानकार रहेको र सकेसम्म सम्बोधन गर्ने बताए । १६ बुंदे ध्यानाकर्षण पत्रमा निति तथा कार्यक्रममा समाबेश गरिनुपर्ने र प्रदेश संग सहकार्य गर्न सकिने कुरा पनि समाबेश गरिएका छन ।

सामुदायिक रेडियो प्रशारक संघ अकोराब प्रदेश नं.२का अध्यक्ष मनाेज यादव , निबर्तमान अध्यक्ष अशाेक दत्त लगायतका सदस्य रेडियाेका प्रतिनिधिले मुख्यमन्त्री राउतलाई मुख्य मन्त्रीकाे निवासमा भेटेर ध्यानाकषर्ण बुझाउनु भएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७८ जेष्ठ २१, शुक्रबार ११:०७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७८ जेष्ठ २१, शुक्रबार ११:०७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७८ जेष्ठ २१, शुक्रबार ११:०७
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७८ जेष्ठ २१, शुक्रबार ११:०७
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७८ जेष्ठ २१, शुक्रबार ११:०७
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७८ जेष्ठ २१, शुक्रबार ११:०७

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव