Saturday, August 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ : कोभिड संक्रमण दर घटेपनि, सतर्क रहन आग्रह


थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि (विवरण सहित)

जनकपुरधाम, जेठ १६ गते । प्रदेश २ मा गत सातादेखि संक्रमणको दर घटदै गएपनि सतर्क रहन सरोकारवाला निकायले आग्रह गरेको छ ।

निर्देशनालयका प्रमुख विजय झाले भने प्रदेश २ मा अहिले संक्रमणको दर संख्यात्मक रुपमा घटेको भएपनि चेकजाँचको दायरा कम भएको कारण संक्रमण अझै व्याप्त रहेकोले सतर्क रहन आग्रह गरेका छन ।

उनले भने अहिले आवश्यकता भएका वा लक्षण देखिएकाहरुलाई मात्र शहरमुखि रुपमा पीसीआर चेकजाँच हुँदै आएको छ । तर वास्तवमा भन्ने हो भने ग्रामीण क्षेत्र दिनहुँ बिरामीको संख्या बढदै गएको छ, चेकजाँच आभावमा उनीहरु घरमै बसी सानातिना उपचार गरी काम चलाइरहेका छन । चेकजाँचका दायरा बढाइमा वास्तविक संख्या आउने छ ।

केन्द्रबाट करीब २ लाख एन्टीजेन किट प्राप्त भएको जानकारी दिदै प्रमुख झाले भने अब स्थानीय तहसंग समन्वय गरी घरदैलो अभियान अन्तर्गत चेकजाँचको दायरा बढाइने जानकारी दिदैं समुदायस्तरमै घर घरमा लक्षण देखिएकाहरुको चेकजाँच गरियो भने सही तथ्य बाहिर आउने छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार गत सात जेठ ९ गते ५३७ पुगेको संक्रमितको संख्या आइतवार २४१ मा झरेको छ । संक्रमितको संख्या घटदै गएको र निको हुनेको संख्या बढदै गएको छ । पछिल्लो साता जेठ ९ गते निको हुनेको संख्या ३७ बाट बढदै आइतवार ४०८ मा पुगेको छ ।

हालसम्मका तथ्यांक अनुसार संक्रमणको दर घटदै गएको छ भने निको हुनेको संख्या बढदै गएको छ । उनले भने निको हुनेको संख्या घटेपनि मृत्यु हुनेहरुको संख्यामा कमी आउन सकेको छैन । गत साता १२÷१३ को हाराहारीमा रहेको संख्या अहिले बढेर२०÷२१ सम्म पुगेको छ । उनले भने दोश्रो लहरको नयाँ भेरिन्ट सहितको संक्रमण कडा खाले भएको कारण मृतकको संख्यामा कमी आउन नसकेको हो । मृतकको संख्या बढनुको कारण सर्वसाधारणमा लापरवाही पनि रहेको छ ।

प्रमुख झाले भने कोभिडको लक्षण देखिएपछि पनि ज्वारो रुघा खोकीको समस्या देखिएमा भाइरल फिवर र टाइफाइड भएको आशंकामा बिरामीहरु पीसीआर परिक्षण नगराई पसलबाट किनेर घरमै औषधि खाने गरेको छ । श्वास प्रश्वास लगायतका गम्भीर समस्या देखिएपछि मात्र उपचारका लागि अस्पताल आउंछ, तबसम्म धेरै ढिला भइसकेको कारण अनाहकमा ज्यान गुमाउनु परिरहेको छ ।

उनले कोरोनाको लक्षण देखिने बितेकै वा आशंका लागेमा तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार र पीसीआर जाँच गराएमा मृत्यु हुने क्रममा पनि कमी आउने छ यसका लागि सम्बन्धित निकायले जनचेतना फैलाउन र कडाई गर्न आवश्यक छ । सम्बन्धित निकाय सक्रिय भए मृतकको दरमा पनि जेठ मसान्तसम्म कमी आउने विश्वास उनले व्यक्त गरे ।

निर्देशनालयका तथ्यांक अनुसार प्रदेशमा अहिलेसम्म ३२ हजार ३ सय ७२ संक्रमित भइसकेका छन । दोश्रो लहरको महामारीमा १५ हजार १ सय ६९ जना संक्रमण भएका छन भने पहिलो लहरमा १७ हजार २ सय ३ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रदेश २ हाल १० हजार ४ सय ६९ सक्रिय संक्रमित रहेका छन । जसमध्ये ५ सय ६८ विभिन्न संस्थागत अस्पतालमा उपचाररत रहेका छन भने ९ हजार ९ सय १ जना होम आइसोलेशनमा रहेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७८ जेष्ठ ३१, सोमबार १८:०७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७८ जेष्ठ ३१, सोमबार १८:०७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७८ जेष्ठ ३१, सोमबार १८:०७
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७८ जेष्ठ ३१, सोमबार १८:०७
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७८ जेष्ठ ३१, सोमबार १८:०७
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७८ जेष्ठ ३१, सोमबार १८:०७

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव