Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संघको वित्तिय हस्तान्तरण सिद्धान्त विपरित : मन्त्री यादव

संघको बजेट अवैधानिक मात्र होइन संसदीय प्रणाली विपरित रहेको ठहर


संघको वित्तिय हस्तान्तरण सिद्धान्त विपरित : मन्त्री यादव

जनकपुरधाम, जेठ १६ गते । प्रदेश २ का आर्थिक मामिला तथ योजना मन्त्री विजय यादवले संघीय सरकारले सार्वजनिक गरेको बजेटमा प्रदेश र स्थानीय तहलाई गरेको वित्तिय हस्तान्तरण सिद्धान्त विपरित रहेको बताएका छन ।

संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि सार्वजनिक गरेको बजेट बारे आइतवार प्रतिक्रिया दिदै मन्त्री यादवले भने संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई कम्तिमा ६० प्रतिशत विनियोजन हुनुपर्नेछ । चालु वर्षभन्दा पनि कम बजेट विनियोजन गर्नु सिद्धान्त विपरित रहेको भन्दै अपाति जनाएका छन ।

बजेटबारे १९ बुँदै लिखित प्रतिक्रियामा मन्त्री यादवले कषि, लघु, घरेलु तथा साना उद्यम कार्यक्रम संविधानतः प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारीमा पर्ने विषयमा केन्द्र सरकारले कार्यक्रममा बजेट विनियोजन गर्नु गलत रहेको भन्दै बजेट तर्जुमामा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य गर्ने संवैधानिक व्यवस्थालाई बेवास्ता गरिएको बताएका छन ।

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण लगायतका विभिन्न कार्यक्रम प्रदेश र स्थानीय सरकारले सञ्चालन गर्न सकिने भएपनि केन्द्रमै राखेकोमा उनले आपत्ति जनाएका हुन् ।

‘सुरक्षित नागरिक आवास कार्यक्रममा विनियोजित रकम ३ अर्ब ५० करोड न्यून रहेको छ’, मन्त्री यादवले भनेका छन्, ‘यस्ता कार्यक्रमहरु प्रदेश सरकारबाट सञ्चालन हुँदै आएकाले केन्द्रीय कार्यक्रममा राख्नु भन्दा बित्तीय हस्तान्तरण मार्फत प्रदेश सरकारबाट हुनुपर्ने मांग गरेका छन ।

साथै मन्त्री यादवले लोकपुकार सँग कुरा गर्दै काम चलाउन सरकारले ल्याएको बजेट संविधान विपरित र अवैधनिक रहेको ठहर गरेका छन । उनले भने काम चलाउ सरकारले पुर्ण आकारको बजेट ल्याउनु संसदीय प्रणाली विपरित र अवैधानिक रहेको छ ।

अध्यादेश मार्फत चुनावी तयारी स्वरुप ल्याइएको बजेट कार्यान्वयन पक्ष कमजोर हुने भन्दै अनिवार्य दायितत्व बाहेक अन्य कार्यक्रम मान्य नहुने बताए । उनले चुनावको मुद्दा सर्वोच्चमा रहेकोले चुनाव लक्षित गरी बजेट ल्याउनु गलत रहेको बताए ।

यसका साथै मन्त्री यादवले बजेटमा कोभिड–१९ उपचार नियन्त्रण तथा रोकथामलाई प्राथमिकता र र कर छुट सम्बन्ध गरिएको व्यवस्था सकारात्मक रहेको भन्दै विद्युतीय सवारी साधन प्रयोगमा प्रोत्साहन, नीजि क्षेत्रको सुविधामा बढोत्तरी, निःशुल्क कोरोना विरुद्धको खोपको सुनिशिचतता गरेको पक्ष राम्रो भएपनि कार्यान्वयनमा आशंका रहेको उनले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७८ असार १३, आईतवार २३:५७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७८ असार १३, आईतवार २३:५७
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७८ असार १३, आईतवार २३:५७
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७८ असार १३, आईतवार २३:५७
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७८ असार १३, आईतवार २३:५७
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७८ असार १३, आईतवार २३:५७

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव