Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जउनपाद्वारा निशुल्क पीसीआर परिक्षणका लागि स्वाब संकलन शुरु


जउनपाद्वारा निशुल्क पीसीआर परिक्षणका लागि स्वाब संकलन शुरु

जनकपुरधाम, जेठ १३ गते । बढदै गएको कोभिड १९ महामारीको दृष्टिगत गर्दै प्रदेश २ का राजधानी समेत रहेका जनकपुरधाम उपमहानगरपालिकाले निशुल्क पीसीआर परिक्षणका लागि स्वाब संकलनको घरदैलो कार्यक्रम शुरु गरेको छ ।

नगरवासीलाई महामारीबाट जोगाउन प्रादेशिक प्रयोगशाला र स्वास्थ्य कार्यालयको समन्वयमा जनकपुरधाम उपमहानगरपालिका बिहीवारदेखि वडा नम्बर ४ र ५ बाट पीसीआर परिक्षणका लागि स्वाब संकलनको कार्यक्रम शुरु गरेका हुन ।

वडा नम्बर ४ का लागि विद्यापति चौक स्थित दुर्गा मन्दिरको परिसरमा र कटैया चौरीस्थित ज्ञान ज्योति स्कूलमा तथा वडा नम्बर ५ का लागि महावीर चौक स्थित संकटमोचन माध्यमिक विद्यालयमा स्वाब संकलन गरिएको छ ।

वडा नम्बर ४ र ५ पश्चात नियमित दैनिक रुपमा उपमहानगरपालिकाको अन्य वडाहरुमा स्वाब संकलन गर्ने कार्यक्रम रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खडकाले एक सूचना जारी गरी जनाएको छ ।

सूचना अनुसार जेठ १४ गते वडा नम्बर ६, ७, ८ को वडा कार्यालय भवनमा १५ गते वडा नम्बर ९, १०, ११ को वडा भवनमा, १६ गते वडा नम्बर १, २, ३ को वडा भवनमा, १७ गते वडा नम्बर १५, १२ र २० मा बिहान ८ बजेदेखि १२ बजेसम्म स्वाब संकलन हुने भएको छ ।

त्यसैगरी जेठ १८ गते वडा नम्बर १३, १४, १९ को वडा भवनमा जेठ १९ गते वडा नम्बर १६, १७, १८ को वडा भवन कार्यालयमा, जेठ २० गते २१, २२, २३ को वडा भवन कार्यालयमा र २१ गते वडा नम्बर २४ र २५ को वडा भवन कार्यालयमा स्वाब संकलन हुने भएको छ ।

ज्वरो, रुघा खोकी लागेका तथा कोरोना संग मिल्दो जुल्दो लक्षण भएका शंकास्पद व्यक्तिलाई निशुल्क पीसीआर चेकजाँचका लागि स्वाब संकलन गराउन आ आफ्नो वडाको तोकिएको मिति तथा स्थान उपस्थित भई दिन उपमहानगरपालिका मेयर लालकिशोर साहले नगरवासीसँग आग्रह गरेका छन ।

जनकपुरधाम उपमहानगरपालिकाले कोरोना महामारीसँग जुध्न तयारी स्वरुप गोपाल धर्मशालामा सुविधा सम्पन्न आइसालेशन संचालनमा राखेका छन भने होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई खाना, औषधि सहित चिकित्सकीय परामर्श घरदैलोमा गई दिदैं आएको मेयर साहले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ जेष्ठ १३, बिहीबार २२:३१
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ जेष्ठ १३, बिहीबार २२:३१
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ जेष्ठ १३, बिहीबार २२:३१
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ जेष्ठ १३, बिहीबार २२:३१
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ जेष्ठ १३, बिहीबार २२:३१
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ जेष्ठ १३, बिहीबार २२:३१

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव