Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हंसपुरमा नगर सेनिटाइज्ड र स्वास्थ्य चेकजाँच शुरु

हंसपुरमा नगर सेनिटाइज्ड र स्वास्थ्य चेकजाँच शुरु

जनकपुरधाम, जेठ ११ गते । धनुषाको हंसपुर नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य चेकजाँच र नगर सेनिटाइज्ड कार्यक्रम एकै साथ शुरु गरिएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि धनुषाको हंसपुर नगरपालिकामा किटनाशक औषधि छिडकाउ गरी नगर सेनिटाइज्ड र नगरवासीको घरदैलोमा गई स्वास्थ्य चेकजाँच तथा जनचेतना फैलाउने गर्ने कार्य गरिएको छ ।

कोरोना महामारीलाई परास्त गर्न लामखुट्टे सहितको अन्य किटानुलाई नष्ट गर्न किटनाशक सहितका औषधि छिडकाउ गरी नगर सेनिटाइज्ड गर्ने कार्य मंगलवारदेखि शुरु गरिएको कुरा नगरपालिकाका मेयर रामज्ञान मण्डलले जानकारी दिएका छन । उनले भने हाल नगरपालिकाको वडा नम्बर ८ भतहीको उत्तरतर्फ र वडा नम्बर ९ को सोनिगामाबाट एकै पटक दुई ठाउँबाट शुरु गरिएको छ अन्य वडामा समेत यसपछि विस्तारै सेनिटाइज्ड गर्दै जानेछु ।

कोरोना भाइरसको महामारीलाई मध्यनगर गरी त्यसलाई रोकथाम तथा नियन्त्रण गर्न र लामखुट्टे सहितका अन्य किराहरु न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाबाट बजेट विनियोजन गरी नगर सेनिटाइज्ड कार्यक्रम अघि बढाइएको उनले बताए ।

यसैबीच कार्य नगरवासीको घरसम्म पुगेरस्वास्थ्य चेकजाँच र कोरोना महामारीबाट बच्न सक्ने उपाय सहितको जनचेतना फैलाउने पनि शुरु गरिएको छ । स्वास्थ्यकर्मीहरुको टोली खटाई वडा नम्बर १ बाट स्वास्थ्य चेकजाँच कार्यक्रम मंगलवारदेखि शुरु गरिएको हो ।

यसका साथै कोरोना भाइरसको महामारी विरुद्ध सुविधा सम्पन्न १० बेडको कोभिड अस्पताल र आक्सीजन सहितको १५ बेडको आइसोलेशन सेन्टर निर्माणको तयारी तिव्र गतिमा भइरहेको कुरो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलले जानकारी दिएका छन ।

उनले भने यसका साथै नगरको टोल टोलमा पिसीआर चेकजाँच कार्यक्रम समेत अघि बढाउने तयारी पनि भइरहेको छ । प्रादेशिक ल्याब र स्वास्थ्य कार्यालय धनुषासँग समन्वय गरी पीसीआर चेकजाँच कार्यक्रम बढाइने छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ जेष्ठ ३१, सोमबार १७:२७
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ जेष्ठ ३१, सोमबार १७:२७
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७८ जेष्ठ ३१, सोमबार १७:२७
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७८ जेष्ठ ३१, सोमबार १७:२७
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७८ जेष्ठ ३१, सोमबार १७:२७
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७८ जेष्ठ ३१, सोमबार १७:२७

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव