Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बिरामीको मृत्युपछि प्रादेशिक काेभिड अस्पतालमा ताेडफाेड, दुई पक्राउ


प्रादेशिक अस्पतालको हाल बेहाल : न सरसफाई न त समयमा औषधि

जनकपुरधाम, बैशाख २८ गते । प्रदेश २ काे जनकपुरधामस्थित प्रादेशिक काेभिड विशेष अस्पतालमा चिकित्सककाे लापरवाहीले बिरामीकाे मृत्यु भएकाे भन्दै ताेडफाेड गरिएकाे छ ।

महाेतरीकाे जलेश्वर नगरपालिका ४ का सुखीचन्द महताेकाे उपचारकाे क्रममा मृत्यु हुदा तिनका आफन्तजनले मंगलवार बेलुका साढे ५ बजेतिर अस्पतालका स्वास्थ्यकर्मीलाई हातपात गर्दै आईसियु कक्षमा ताेडफाेड गरेका हुन ।

ताेडफाेडबाट आईसीयु कक्षकाे ३ वटा भेन्टीलेटर सेट टुटफुट भएकाे मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमाेद यादवले बताएका छन ।
घटना बारे जानकारी दिदै उनले भने चिकित्सककाे लापरवाहीकाे बिरामीकाे मृत्यु भएकाे आराेप गलत रहेकाे छ । हामीले त उपचार के बिरामीकाे रिपाेर्ट पनि हेर्न नपाउंदै मृत्यु हुन गयाे ।

बिरामी सिकिस्त (अन्तिम) अवस्थामै जलेश्वर अस्पतालबाट रेफर भएर आएकाे थियाे । संक्रमित छ/छैन बुझेर मात्र काेभिड अस्पतालमा भर्ना लिने डियुटीमा खटेका स्वास्थ्यकर्मीले भन्दा भन्दै बलजफ्ती तिनीहरूले आईसीयु कक्षमा राखिदियाे, १५ मिनेट नबित्दै बिरामीकाे मृत्यु हुन गयाे ।

बिरामीकाे मृत्यु हुनसाथ मृतकका आफन्तजन केही स्थानीयकाे सहयाेगमा डियुटीमा खटिएका ४/५ जना स्वास्थ्यकर्मीलाई कुटपिट गर्द‌ै आईसीयु कक्षमा राखिएकाे ३ वटा भेन्टीलेटर सेट ईटाले फाेडि दियाे ।

ताेडफाेड गरिरहेकै क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरियाे अन्य व्यक्तिहरू फरार भएकाे समेत उनले बताए । श्राेतका अनुसार पक्राउ परेका मनाेज महताे र पप्पु महताे दुवै जना मृतक सुखचैनका छाेरा हुन ।

प्रादेशिक काेभिड अस्पतालमा केही व्यक्ति तोडफोड गरिरहेकाे जानकारी आउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटि गएकाे प्रहरीले तत्कालै घटना स्थलबाट दुई जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए ।

उनले भने घटना सम्बन्धमा विस्तृत विवरण आउन बांकी छ । ताेडफाेड गर्नेलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएकाे छ । मेसु र प्रहरीले जे भनेपनि प्रत्यक्षदर्शीका अनुसार बिरामीलाई भर्ना गरेपछि कुनै चिकित्सक आएन, पिडित आफन्त हार गुहार गर्दा बल्लतल्ल पाइप र नाेजल नभएका एउटा आक्सीजन सिलिण्डर पायाे । मृतकका छाेरा पाइप र नाेजल किनेर अाउंदा मृत्यु भइसकेकाे हेर्दा हाे हल्ला गरेकाे थियाे ।हाल मृतकसंगै आएका तीन छाेरा मध्ये दुई जना प्रहरी नियन्त्रणमा रहेकाे र कान्छाे छाेरा सानाे रहेकाे कारण शव लग्न नसक्दा अस्पताल परिसरमै बेवारिसे अवस्थामा रहेकाे बताइएकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७८ जेष्ठ ३१, सोमबार १७:३९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७८ जेष्ठ ३१, सोमबार १७:३९
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७८ जेष्ठ ३१, सोमबार १७:३९
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७८ जेष्ठ ३१, सोमबार १७:३९
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७८ जेष्ठ ३१, सोमबार १७:३९
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७८ जेष्ठ ३१, सोमबार १७:३९

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव